जापान, असार ३० । गैरआवासीय नेपाली संघ एनआरएनए जापानको आसन्न ११ औ अधिवेशनबाट निर्वाचित हुने नयांकार्यसमिति चयनका लागि अनलाईन मार्फत जुलाई ३० तारिक मतदान हुने भएको छ । दुई बर्षको कार्यकाल रहने नव निर्वाचित कार्यसमिति चयनका लागि तिन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । निर्वाचन समितिको संयोजकमा ईन्जिनियर डम्वरर...
जापान बिशेष
-
-
एनआरएनए जापानको अध्यक्षमा नागोयाबाट राजकुमार अधिकारीको उम्मेद्धारी घोषणा गर्दै
जापान, असार २९ । गैरआवासीय नेपाली संघ ९एनआरएनए० जापानको नयाँ नेतृत्वको लागि राजकुमार अधिकारीले शनिवार उम्मेद्वारी घोषणा गर्ने भएका छन। आगामी २०२३-२०२५ को नयाँ कार्यसमितिको अध्यक्ष पदमा अधिकारीले जुलाई १५ तारिख शनिवार नागोंयाबाट उम्मेद्वारी घोषणा गर्ने बताउनु भएको हो। जापानमा व्यवसायसँगै सामाजिक क्षेत्रमा सक्...
-
एनआरएनए जापानको अध्यक्षमा नविन निउरेले उम्मेदवारी घोषणा गर्दै
टोकियो, असार २३ । गैरआवासीय नेपाली संघ एनआरएनए जापानको अध्यक्षमा नविन निउरेले उम्मेदवारी दिने भएका छन् । वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष रहेका निउरेले एनआरएनए जापानको २०२३–२५ को कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिने भएका हुन् । निउरेले आइतबार नेवा डाइनिङ रेस्टुरेन्ट ओकुबोमा पत्रकार सम्मेलन गरी ‘इमानद...
-
जापानको टोक्योमा एक नेपाली चेली आफ्नै कोठामा झुण्डीएको अबस्थामा मृत फेला
टोकियो, जापान, असार १७ । जापानमा पुन एक नेपालीको निधन भएको छ । जापान अध्ययनका लागि आएर केहि महिना अघिबाट जागिरे जीवन सुरुवात गरेकी एक नेपाली चेली टोकियोमा आफ्नै कोठामा मृत फेला परेकी छिन् । प्राप्त जानकारी अनुसार ४ बर्ष अघि भाषा विद्यार्थीको रुपमा जापान आएकी कविता राजवंशी आफ्नै कोठामा मृत भेटिएकी हुन् । नेपाल ...
-
प्रवासी म्याग्दी नेपाली संघ (मोना) जापानले जुलाई २ मा बार्वेक्यू अर्थात् बनभोज कार्यक्रमको आयोजना गर्ने
जापान, जेठ २७ । नेपालस्थित म्याग्दी जिल्लाबाट जापानमा आइ विभिन्न पेशा, व्यवसायी, अध्ययनमा आबद्द म्याग्दी बासीहरुको साझा संस्था प्रवासी म्याग्दी नेपाली संघ (मोना) जापानले बार्वेक्यू अर्थात् बनभोज कार्यक्रमको आयोजना गर्ने भएको छ । मोना जापानले जुलाई २ तारिख आईतबार टोकियोस्थित शिनकीवा पार्कमा बार्वेक्यू कार्यक्रम...
-
जापानको ओसाकामा मृत भेटिएकी चितवनकी आरती खनालको अन्त्येष्टि सम्पन्न
जापान, जेठ २६ । जापानको ओसाकाबाट हराईरहेको आरती खनालको शब समुद्रको किनारमा भेटिएको पुष्टि भएको छ । समुन्द्रको निनारमा भेटिएको शबको पोष्टम्याटम पश्चात हराईरहेकी चितवनकी आरती खनालको भएको प्ष्टि भएको थिणे । बेपत्तापछि भेटिएका आरती खनालको हिजो ओसाकामा एक औपचारिक कार्यक्रम बिच अन्तिम श्रद्धान्जली सहित दाहसंस्कार गरि...
-
जापानको सेन्दाईमा सवारी दुर्घटनामा २ नेपाली सहित ३ जनाको निधन
जापान, जेठ २ । जापानको सेन्दाई शहरबाट करिव ४५ मिनेट टाढा ईवाते प्रान्त जादै गरेको बसलाई ट्रकले ठक्कर दिदा दुई नेपाली विद्यार्थी सहित ३ जनाको मृत्यु भएको छ । सेन्दाईबाट ईवातेका लागि हिडेको बस बिग्रिए पछि बसमा सवार सबै यात्रुलाई ओराली बसको चालकलाई बस बनाउन सहयोग गरेको अवस्थामा पछाडिबाट ट्रकले ठक्कर दिदा जापानि...
-
जापानको चिवा क्षेत्रलाई केन्द्र बनाएर ५.४ रेक्टरस्केलको भूकम्पको धक्का महसुस, सुनामीको खतरा नरहेको जानकारी
जापान, बैशाख २८ । जापानमा बिहानीपख भूकम्पको धक्का महसुस भएको छ । आज (११ तारिख ) बिहान ४ः१६ बजेको समयमा जापानको चिबा क्षेत्र केन्द्र भएर ५.४ म्याग्निच्युडको भूकम्प गएको छ । उक्त भूकम्पले जापानको टोक्यो, चिवा र खनगावा क्षेत्रमा भने भुकम्पको धक्का महसुस गरीएको सो क्षेत्र आसपास बसोबास गर्ने नेपाली समुदायले सामाजि...
-
भाषा तथा डिप्लोमा, एड्भान्स डिप्लोमालाई एनओसी नदिने सरकारको निर्णय फिर्ता
काठमाडौं, वैशाख १३ । सरकारले कक्षा १२ पछिको डिप्लोमा, एड्भान्स डिप्लोमा (स्नातक गर्नुभन्दा अघि, ब्रिजकोर्ष) तथा जापानिज भाषा अध्ययन गर्न जानेलाई एनओसी नदिने निर्णय फिर्ता लिएको छ । वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका, २०७९ सार्वजनिक गर्दै कक्षा १२ पछिका डिप्लोमा, एड्भान्स डिप्लोमा (स्नातक गर्नुभन्दा...
-
४३५ जना सेवाग्राहीलाई सेवा दिदई फुकुओका घुम्तिसेवा सम्पन्न
जापान, चैत्र २२ । अप्रिल १ तारिक देखी जापानको फुकुओका शहरमा नेपाली राजदुताबास टोकियोको आयोजना र गैर आवासीय नेपाली संघ जापान, वाणीज्य दुतावास फुकुओका तथा एनआरएनए, जापान क्षेत्रीय कार्यसमिति क्युस्युको लगायत क्युस्युका अन्य संघ संस्थाको सहकार्यमा सम्पन्न भएको छ । जापानको विभीन्न क्षेत्रमा गर्दै आइरहेको घुम्ती...
- « Previous Page
- 1
- …
- 5
- 6
- 7
- 8
- 9
- …
- 58
- Next Page »



















