चीन, माघ ६ । चीनमा पछिल्लो दुई दिनमा मात्रै थप १ सय ३९ जनामा कोरोना नामक अनौठो भाईरसको संक्रमण फेला परेको छ । वुहानबाट सुरु भएको सो संक्रमण चीनका अन्य शहरहरुमा समेत फैलिएको छ । हालसम्म सो भाइरसबाट २ सय बढी संक्रमित भएका छन् । भाइरसको संक्रमणबाट श्वासप्रश्वासमा समस्या देखिएपछि ३ जनाको मृत्यु भइसकेको छ ।...
जापान बिशेष
-
-
जापानी उपमन्त्रीको राष्ट्रपति भण्डारी र पर्यटन मन्त्रि भट्टराईसंग छुट्टाछुट्टै भेटबार्ता
काठमांडौ, माघ ४ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका मित्रराष्ट्र जापानका ‘पार्लियामेन्ट्री भाइस मिनिष्टर फर फोरेन अफेयर्स’ नाकायामा नोरिहातोले आज शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति भवन, शीतल निवासमा भएको सो भेटका अवसरमा दुई देशबीच विद्यमान सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराका...
-
जापानको साईतामामा नेपालीको निधन, हप्ताको बीचमा तीन नेपालीको ज्यान गयो
साईतामा जापान, पुस २५ । जापानको साईतामा केनमा बसोबास गर्ने एक नेपालीको आज निधन भएको छ । नेपालको नवलपरासी स्थित गैँडाकोट घर भएका युवाको निधन भएको बुझिएको छ । कुक भिषामा जापान आएका नीज जापान आएको पनि एक बर्ष मात्र भएको जानकारी प्राप्त भएको छ । सिन्जुकुमा काम गर्दै आएका उनी आफ्नै कोठामा मृत भेटिएको नीजसँगै...
-
फुकुओकामा नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ, ओकिनावामा ‘भिजीट नेपाल २०२०’को प्रचारमा साईकल र्यालि
जापान, पुस २२ । जापानको फुकुओकामा नेपाल भ्रमण बर्ष २०२० को आज बृहत औपचारिक कार्यक्रमका साथ उदघाटन गरेको छ । नेपाल भ्रमण बर्ष २०२० को प्रबर्धनको लागि आज जापानको फुकुओका स्थित रहेका बिभिन्न संघसंस्थाहरुको सहभागितामा आज एक कार्यक्रमका बिच औपचारिक उदघाटन गरीएको हो । एनआरएनए जापान क्यूशु क्षेत्रीय कार्यसमिति...
-
केयर गिभर रोजगारीको लागि पुन: जापनिज भाषा परीक्षा संचालन गरिने
काठमाडौं, पुस १९ । जापानले पुन: नर्सिङ केयर गिभरका लागि नेपालमा भाषा परीक्षा सञ्चालन गर्ने भएको छ । यसअघि एक चरणमा परीक्षा सञ्चालन गरिसकेको जापानले जनवरी र मार्चमा गरी दुई चरणमा केयर गिभरका लागि भाषा परीक्षा सञ्चालन गर्न लागेको हो । जनवरीमा १ हजार र मार्चमा १ हजार ३ सय जनाले परीक्षामा सहभागी हुन पाउनेछ...
-
एनआरएनएद्धारा शौचालयको डिजाईन सार्बजनिक, सुझाब दिन अध्यक्ष पन्तको आग्रह
काठमाण्डौँ, पुस १७ । काठमाण्डौँ महानगरपालिकासँगको साझेदारीमा गैर आवासीय नेपाली संघ एनआरएनए द्धारा निर्माण घोषणा गरिएको सार्बजनिक शौचालयको डिजाईन अध्यक्ष कुमार पन्तद्धारा सामाजिक संजाल फेसबुक मार्फत सार्बजनिक गरेका छन । सामाजिक संजालमा शौचालयको डिजाईन राख्दै कुनै सुझाव, प्रविधि वा नवीन उपाय छन् भने हामीस...
-
अंग्रेजी नयाँ वर्ष २०२० मा प्रधानमन्त्रीको शुभकामना सन्देश सबैका निम्ति प्रगति र आरोग्यको वर्ष बनोस्
काठमाडौं, पुस १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि सुरु भएको अंग्रेजी नयाँ वर्ष सन् २०२० को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा शुभकामना सन्देश व्यक्त गरेका छन् । अंग्रेजी नयाँ वर्षका अवसरमा बुधबार दिएको शुभकामना सन्देशमा उनले हामीबाट भर्खरै बिदा भएको २०१९ नेपालको सुस्थिर राज...
-
NRNAको पहलमा बिश्वका अग्ला टावरमा नेपालको झण्डा र भ्रमण वर्ष २०२० को लोगो फहराइने
काठमाण्डाै, पुस १३ । 'नेपाल भ्रमण वर्ष २०२०' को प्रचार गर्न विश्वका अग्ला टावरमा नेपालको झण्डा र भ्रमण वर्ष २०२० को लोगो फहराइने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले डिसेम्बर ३१ तारिखका दिन विश्वका चर्चित १४ शहरका अग्ला भवनमा नेपालको झण्डा फहरिने पक्का भएको जानका...
-
रानाभाट बचाउ अभियानमा आर्थिक दुरुपयोगको आशंका, आर्थिक बिबरण सार्वजनिक गर्न दबाब
काठमाडौं, पुस १३ । यौन दुव्र्यवहारको आरोपमा एकजना भारतीय नागरिकलाई टाउकोमा रड प्रहार गरेर हत्या गरेको आरोपमा कतारमा तीन वर्ष जेल जीवन बिताएका विनोद रानाभाटलाई अन्तमा कतार सरकारले फँसी दिने सजाए सुनाएको हल्ला चल्यो । कतारमा फाँसीको सजाय दिने हल्लासँगै ब्लड मनीका लागि ८२ लाख रुपैयाँ संकलन गर्न सामाजिक...
-
जापनले पहिलोपटक विदेशी नागरिकलाई मृत्युदण्ड दियो
जापान, पुस ११ । जापानले पछिल्लो एक दशकमा पहिलोपटक एक विदेशी नागरिकलाई मृत्युदण्ड दिएको छ । उच्च पदस्थ व्यक्ति सहित उनको परिवारका ४ सदस्यको निर्ममतापूर्वक हत्या गर्ने चिनियाँ नागरिक वेई वेईलाई मृत्युदण्डको सजाय दिइएको जापान सरकारले जनाएको छ । सन् २००३ मा व्यवसायी शिन्जरो मत्सुमोतोको घरमा चोरी गर...
- « Previous Page
- 1
- …
- 50
- 51
- 52
- 53
- 54
- …
- 58
- Next Page »



















