कुबेत, फागुन १ । कुवेतमा निर्माणस्थलमा पुरिएर चार जना नेपालीको ज्यान गएको छ । अन्य तीन जना घाइते भएका छन् भने अरु तीन जना पुरिएका छन् ।कुवेतको अल–मुत्लामा निर्माणस्थलमा बालुवा र गिट्टीको थुप्रो खसेपछि घाइते भएका सात जनाको उद्धार गरिएकामा चार जनाको ज्यान गएको र उनीहरु नेपाली रहेकाे समाचार ...
स्वास्थ्य/जीवन शैली
-
-
सडक दुर्घटनामा अभिनेत्री महिमा सिलवाल सहित दुईको निधन
धादिङ्ग, फागुन १ । नेपाल चलचित्र जगतकि कलाकार तथा नायिका नेपाली सिने अभिनेत्री महिमा सिलवालको बुधबार गजुरी सवारी दुर्घटनामा परि निधन भएको छ । काठमाडौंबाट चितवन जानेक्रममा महिमा स्वयमले चलाएको बा ९८ प ७०५८ नम्बरको स्कुटर भैरहवाबाट काठमाडौं आउदै गरेको लु २ ख १३५ नम्बरको बससँग ठक्कर खाँदा घाईते भएकी उनको...
-
चीनमा रहेका नेपाली विद्यार्थीलाई शनिबार नेपाल एअरलाईन्स मार्फत नेपाल ल्याइने
काठमाडौं, माघ २९ । चीनमा रहेका १८० जना नेपाली विद्यार्थीलाई शनिबार मात्रै नेपाल ल्याइने भएको छ । कोरोना भाइरसको संक्रमण देखिइको क्षेत्र वुहान र हुबेईमा रहेका १८० जना नेपाली नागरिकलाई शनिबार ल्याउने तयारी गरिएको स्रोतले जानकारी दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पनि शनिबार ल्याउने निर्णय गरेको...
-
सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका २०१ स्थानीय एकै पटक बिरामी, कोरोना भाईरसको आशंका
सिन्धुपाल्चोक, माघ २९ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ (पहिलेकाे गुम्बा गाविस ८) नम्बर बस्तीका सय जनाभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको लक्षणसँग मिल्ने स्वास्थ्य समस्या देखिएको छ । गएको बिहीबारदेखि कोरोनासँग मिल्दोजुल्दो रुघाखोकी र अत्यधिक ज्वरोले वडाका केही जना थलिएका गाउँपालिका अध्यक्ष होमनारायण श्...
-
एनआरएनए हङकङद्वारा निःशुल्क सर्जिकल मास्क वितरण गर्ने
हङकङ, माघ २८ । गैरआवासीय नेपाली संघ, हङकङले कोरोना भाइरस लाग्न नदिन निःशुल्क सर्जिकल मास्क वितरण गर्ने भएको छ । चीनको वुहानबाट फैलिएको नोबेल कोरोना भाईरसले एक हङकङ नागरिकको निधन र हङकङका एकै परीवारका नौ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएसंगै यसले नेपाली समुदायलाई पनि त्रसित बनाएको छ । एनआरएनए हङकङ...
-
चीनले सार्बजनिक गर्यो कोरोना भाइरस संक्रमणबारे बताउने Close Contact Detection एप्स
चीन, माघ २८ । चीनले कोरोना भाइरसबाट संक्रमण हुने अवस्था रहे, नरहेकोबारे जानकारी दिने मोबाइल एप्स सार्वजनिक गरेको छ । चीनको सरकारी विभाग, इलेक्ट्रोनिक टेक्नोलोजी ग्रुप र स्वास्थ्य एवं यातायात अधिकारीहरूको सहयोगमा एप्स बनाइएको हाे ।प्रयोगकर्तालाई कोरोना भाइरस संक्रमणको जोखिम कति छ ? भन्नेबारे एप्सले बताउन...
-
हङकङमा एकै परिवारका ९ जनालाई कोरोना भाइरस संक्रमण, अमेरिकामा १२ जनामा कोरोना रहेको पुष्टि
हङकङ, माघ २७ । हङकङमा एकै परिवारका ९ जनालाई कोरोना भाइरस संक्रमण भएको छ।आपसमा जुठो खाना आदानप्रदान गरेपछि उनीहरूलाई कोरोना संक्रमण भएको पुष्टि भएको साउथ चाइना मर्निङ पोस्टले लेखेको छ।साउथ चाइना मर्निङ पोस्टले लेखे अनुसार एकै परिवारका उनीहरूले आपसमा हाटपट र बार्बेक्यु खाना साटासाट गरेर खाएका थिए। यही ...
-
कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ९ सय ४ पुग्यो, जापानमा ९१ जनामा संक्रमण पुष्टि
चीन, माघ २७ । चीनको वुहान क्षेत्रमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ९१ जनाको ज्यान गएको छ । योसँगै कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ९ सय ४ पुगेको छ । ज्यान गुमाउनेमध्ये ९ सय २ जनाको चीनमा, एक जनाको फिलिपिन्समा र एक जनाको हङकङमा ज्यान गएको पुष्टि भएको चिनिया संचार माध्यमले जना...
-
चीन पछी जापानमा कोरोना भाईरसको संक्रमण तिव्र, हालसम्म ८६ जना संक्रमित भएको पुष्टि
जापान, माघ २४ । चीनको वुहेन क्षेत्रबाट फैलिएको कोरोना भाईरस बिश्वका बिभिन्न देशहरूमा फैलिएको छ । कोरोना भाईरसको प्रकोप पछिल्लो समय जापानमा तिव्र रूपमा फैलिएको छ । हालसम्म ८६ जना बिदेशी र जापनिज नागरिकहरुमा कोरोना भाईरस भएको जापान स्थित स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । जापानको योकोहामा बन्दरगाहमा ...
-
जापानमा एक नेपालीमा कोरोना भाईरसको आशंकामा स्वास्थ्य परीक्षण गरिदै, सतर्कता अपनाउन दुताबासको अपिल
टोकियो, माघ २२ । चीनको वुहानबाट फैलिएको नोभेल कोरोना भाइरसको प्रकोप जापानमा लगायत अन्य देशहरूमा पनि देखिएको छ । अहिलेसम्म जापानमा ३२ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । यसैबीचमा यहाँ कार्यरत एक नेपाली युवालाई पनि कोरोना भाईरसको संक्रमण भएको आशंकामा विशेष निगरानीमा राखि उपचार गराईएको छ । ...
- « Previous Page
- 1
- …
- 81
- 82
- 83
- 84
- 85
- …
- 89
- Next Page »


















