जापान, फुकुओका चैत २१ । कोरोना भाइरस कोभिड–१९ का कारण शुक्रबारसम्म जापानमा ८४ जनाको ज्यान गएको छ । हरेक दिन नयाँ संक्रमित थपिने क्रम रोकिएको छैन् । बिहिबार बेलुकिसम्म जापानको फुकुओका प्रिफेक्चरमा मात्र १०० जना कोरोना भाईरस संक्रमित रहेको पुष्टि भएको छ । बिहिबार मात्र जापानको फुकुओका केनमा २२ जना नयाँ संक्...
स्वास्थ्य/जीवन शैली
-
-
कोरोना फैलिने डरले सुधारगृहका १७४ बालबालिका अभिभावकको जमानीमा रिहा
काठमाडौं, चैत २१ । कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्न सुधारगृहमा रहेका १७४ बालबालिकालाई रिहा गरिएको छ । देशभरका ८ स्थानमा रहेका सुधारगृहमा रहेका उनीहरुलाई अभिभावकको जमानीमा रिहा गरिएको हो । कारागार व्यवस्थापन विभागका सूचना अधिकारी देवर्षी सापकोटाका अनुसार सुधार गृहका रहेका बालबालिका अभिभावकले अदालतमा नि...
-
कोरोनाको प्रभाब; जापान सरकारले प्रत्येक परिवारलाई ३ लाख येन राहत प्रदान गर्ने निर्णय
जापान चैत २१ । बिश्वभरी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाईरस (कोभिड-१९)का कारण आज बिश्व आक्रान्त भईरहेको छ । जापान पनि कारोना भाईरसबाट आक्रान्त छ । जापानमा हालसम्म ३४ सयको हाराहारीमा संक्रमित संख्या रहेको छ भने ज्यान गुमाउनेको संख्या ८४ पुगेको छ । जापानमा पनि कोरोना संक्रमणका कारण अधिकांश होटल, कलका...
-
जापानमा पहिलो नेपालीमा कोरोना संक्रमण पुष्टि, संक्रमित ब्यक्तिको परिवार होम क्वारेन्टाईनमा
जापान, चैत २१। बिश्वभरी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाईरसका कारण जापान पनि ग्रसित भएको छ । यसै सन्दर्भमा जापानमा नेपालीमा पनि कोरोना भाईरस कोभिड–१९ को संक्रमण देखिएको छ । जापानको ईबाराकी केनमा बस्दै आएका एक नेपाली युवकमा कोरोना भाईरसको संक्रमण पोजेटिभ पाईएको हो । नीजका परिवारका भनाई अनुसार निजलाई ...
-
नेपालमा थप १ जना वृद्धामा कोरोना पुष्टि, हालसम्म संक्रमित संख्या ६ पुग्यो
काठमाडौं, चैत २० । नेपालमा थप १ जना बिदेशबाट घर फर्कि आएका वृद्धामा नोबेल कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । नेपालको छैटौं कोरोना भाइरस (कोभिड–१९) संक्रमित बागलुङकी ६५ वर्षीया वृद्धा भएको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विका...
-
जापानमा कोरोना भाईरस (कोभिड–१९) संक्रमितको संख्या ३२०६, सक्रमणबाट मर्नेको संख्या ८० पुग्यो
जापान, चैत २० । कोरोना भाइरस (कोभिड–१९) का कारण बिहिबार सम्म जापानमा ८० जनाको ज्यान गएको छ । एकै दिनमा ३ जनाको ज्यान गए संगै मृतकको संख्या ८० पुगेको हो । हरेक दिन नयाँ संक्रमित थपिने क्रम रोकिएको छैन् । बुधबार बाट बिहिबार सम्म नयाँ २७१ जनामा कोरोना संक्रमण देखिएको छ । बिहिबार सम्म जापानमा कोरोना भाईरस संक...
-
अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार बढीको ज्यान गयो, संक्रमितको संख्या पनि चीनको भन्दा ३ गुणा
काठमाडौँ, चैत २०। कोरोना भाइरसको महामारीबाट पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ९० जना कोरोना संक्रमितको ज्यान गएको छ । यो सँगै विश्वभर कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४७ हजार १ सय ९२ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा ७६ हजार ८ सय ७२ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै कोरोना संक्रमितको संख्या ९ ...
-
कोरोना भाईरसको संक्रमणबाट विश्व प्रख्यात वैज्ञानिक प्राध्यापक रामजीको मृत्यु
अफ्रिका, चैत १९ । चीनको बुहानबाट बिश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण विश्व प्रसिद्ध दक्षिण अफ्रिकाकी वैज्ञानिक गिता रामजीको मृत्यु भएको छ । बीबीसीले उल्लेख्य गरे अनुसार मंगलबार उनको मृत्यु भएको हो । प्राध्यापक रामजी हालै बेलायतबाट घर फर्केकी थिइन् । घर फर्केपछि उनी निमोनियाको कारण क्वाजुल...
-
विवादास्पद स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द, पुन: नयाँ खरिद प्रक्रिया सुरु
काठमाडौं, चैत १९ । विवादास्पद स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द भएको छ । स्वास्थ्य सेवा विभागले ओम्नी समूहसँग भएको उपकरण खरिद सम्झौता रद्द गर्ने निर्णय गरेको महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिए । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएसँगै विभागले चीनबाट स्वास्थ्य उपकरण ल्याउन यो समूहसँग सम्झौता गर...
-
पोर्चुगलमा एउटै फ़्ल्याटमा बस्ने ८ नेपालीमा कोरोना संक्रमण पुष्टि, संक्रमित नेपालीको संख्या ९ पुग्यो
पोर्चुगल, चैत १९ । पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ नेपालीमा कोरोनाको सङ्क्रमण भएको छ । उनीहरु सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका थिए । उनीहरुमध्ये एक जनालाई गएकाे २ हप्तादेखि निरन्तर ज्वरो आएको थियो । स्वास्थ्यकर्मीको सल्लाहमा औषधि सेवन गर्दा समेत ज्वरो कम...
- « Previous Page
- 1
- …
- 68
- 69
- 70
- 71
- 72
- …
- 89
- Next Page »


















