जापान, मंसिर २७ । जापानमा पछिल्लो २४ घण्टामा थप ३०४१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । डिसेम्बर १२ तारिख शनिवार साँझ ८ बजेसम्म एकैदिन जापानभर ३ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ । जापानमा कोरोना संक्रमणको यो संख्या अहिलेसम्मकै उच्च हो । आजै टोकियोमा ६२१ जनासहित ओसाक...
स्वास्थ्य/जीवन शैली
-
-
धादिङ अस्पतालको ४४औं बार्षिक उत्सब बाग्मति प्रदेश कानुनमन्त्री शालिकराम जमरकट्टेल ज्यु को प्रमुख आतिथ्यमा सप्पन्न
धादिङ, मंसिर २६ । आज मङ्सिर २६ गते धादिङ अस्पतालको ४४औं बार्षिक उत्सब माननीय बाग्मति प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेल ज्यु को प्रमुख आतिथ्यतामा सप्पन्न भएको छ । कार्यक्रममा स्वास्थ्य क्षेत्रमा सरकारले ठुलो लगानी गरीरहेको बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकरा...
-
नेकपाका केन्द्रीय सदस्य तथा दक्षिण कोरियाको लागि पूर्व राजदूत कमानसिंह लामाको कोरोना संक्रमणबाट निधन
काठमांडौ, मंसिर २५ । सत्तारुढ नेकपाका केन्द्रीय सदस्य तथा दक्षिण कोरियाको लागि पूर्व नेपाली राजदूत कमानसिंह लामाको निधन भएको छ। कोरोना संक्रमण देखिएपछि दुई साता अघि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएका ६९ वर्षीय लामाको बुधबार राति ११ बजे निधन भएको लामाकी पत्नी इन्द्रमाया तामाङले जानकारी दिइन्। ...
-
पछिल्लो २४ घण्टामा नेपालमा १०५६ जनामा कोरोना संक्रमण पुष्ट, संक्रमितको कुल संख्या २ लाख ४४ हजार ४३३ पुग्यो
काठमाडौं, मंसिर २४ । पछिल्लो २४ घण्टामा नेपालमा १०५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६२८६ जनामा गरिएको परीक्षणमा १०५६ जनामा संक्रमण पुष्टि भएको हो । योसँग नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ । पछिल्लो २४ घण्टामा १४८३...
-
शल्यक्रियाद्वारा प्रसुति सेवामा धादिङ अस्पतालको नयाँ रेकर्ड:शल्यक्रियाद्वारा एकै महिलाले जन्माईन ३ ओटा शिशु
धादिंङ, मंसिर २३ । धादिंङ अस्पतालमा पहिलो पटक एकैसाथ शल्यक्रियाद्वारा ३ शिशुको जन्म भएको अस्पतालले जनाएको छ । प्रसुति सेवामा धादिङ अस्पतालको यो नयाँ रेकर्ड भएको पनि अस्पताल स्रोतले जनाएको छ । धादिङ जिल्ला स्थित ज्वालामुखी-०६ घर भएकी ३७ वार्षिय महिलाको प्रसुति सेवा लिन आएकी र यस अस्पतालले शल्यक्रिया गर्दै १८...
-
बेलायतमा आजबाट कोभिड-१९ को खोप बितरण, पहिलो खोप ९० वर्षीया मार्गरेट कीनाले लगाए
बेलायत, मंसीर २३ । बेलायतमा मंगलबार देशको इतिहासमै सबैभन्दा ठूलो खोप अभियान शुरु भएको छ । फाइजर–बायोएनटेकले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप एक ९० वर्षीया हजुरआमाले लगाएर खोप अभियान शुरु भएको हो । मध्य बेलायतको कोभेन्ट्री निवासी ९० वर्षीया मार्गरेट कीनानलाई यो ऐतिहासिक खोप दिएर बेलायतमा खोप अभियानको ...
-
नेपालमा थप १२७२ जनामा कोरोना संक्रमण पुुष्टि, १६ जना कोरोना संक्रमितको निधन
काठमाडौं, मंसिर १९ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १२७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा ४८४ महिला र ७८८ जना पुरुष रहेका छन् । यससँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ जना पुगेको छ । यस्तै १५७५ जना संक्रमणमुक्त भएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँ...
-
कैलालीमा जन्ती चढेको गाडी दुर्घटना हुँदा बेहुला बेहुली सहित १३ जना घाइते, घाईतेहरुको उपचार हुँदै
धनगढी, मङ्सिर १८ । कैलालीमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । गोदावरी नगरपालिका ४ गाइमारामा बुधबार राति सु प प्र ०१००१ ज १२५४ नम्बरको वीङ्गर दुर्घटनामा हुँदा बेहुलाबेहुलीसहित १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बैतडीको दोगडाकेदारबाट कञ्चनपुरको बेलौरी आउँदै गर...
-
सरकारले एकसाथ सातै प्रदेशमा एउटै डिजाइनका ३९६ स्थानीय तहमा अस्पताल शिलान्यास गर्दै
काठमाडौं, मंसिर १५ । नेपाल सरकारले आज एकसाथ ३९६ स्थानीय तहहरुमा अस्पताल शिलान्यास गर्ने भएको छ ।आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने उद्देश्यले ३९६ स्थानीय तहमा १५ शैय्यासम्मका अस्पताल र सातै प्रदेशमा सरूवा रोग अस्पताल शिलान्यास गर्न लागिएको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सो...
-
थप १३८० मा कोरोना पुष्टि, १९ को मृत्यु र ५१५ जना संक्रमणमुक्त भई घर फर्किए
काठमाडौं, मंसिर १३ । नेपालमा थप १ हजार ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३० हजार ७२३ पुगेको छ । त्यस्तै शनिबार ...
- « Previous Page
- 1
- …
- 20
- 21
- 22
- 23
- 24
- …
- 89
- Next Page »

















