काठमाण्डौँ, मंसिर ४ । भिजन अनलाईन न्युजका सम्पादक तथा कलाकार तुलशा कटुवाल/शाक्य कोरोना संक्रमण मुक्त भएकी छिन । ३ हप्ता अघि स्वास्थ्यमा समस्या आएपछि उपचारको लागि काठमाण्डौँ आएकी थिई । स्वास्थ्य परिक्षणको क्रममा निमोनिया सहित कोरोना संक्रमण देखिए पछि डाक्टरहरुको सल्लाह र निगरानीमा १७ दिन लामो होम आईसोलेशनम...
स्वास्थ्य/जीवन शैली
-
-
जापानभर बुधवार एकैदिन २२०१ जनामा कोरोना संक्रमण पुष्टि,१३ जनाको निधन संक्रमण बढ्ने क्रम तिब्र
जापान, मंसिर ४ । जापानमा पहिलो पटक एकैदिन २ हजार २ सय १ जनामा कोरोनाभाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । जापानमा अहिलेसम्मकै सबैभन्दा बढी २२०१ जनमा कोभिड १९ संक्रमण पुष्टि भएको हो । नोभेम्बर १८ तारिख साँझ २०स्३० बजेसम्म एकैदिन जापानभर २ हजार २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ ...
-
लामो समय पछि आज २४ घण्टामा ५ सय २ जनामा संक्रमण पुष्टि, कोरोनाबाट थप १७ जनाको निधन
काठमाडौँ, मंसीर २ । नेपालमा निरन्तर कोरोनाको रफ्तार कम भएको देखिएको छ । लामो समय पछि आज २४ घण्टामा एक हजार भन्दा पनि कम संक्रमित थपिएको छ । आज मात्रै ५०२ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यद्यपि, आजको पिसिआर पनि केही कम नै देखिएको छ । आज ३ हजार १ सय १२ वटा जनाको मात्रै पिसिआर परीक्षण भएको छ...
-
हंङ्गकङ्गमा आगलागि हुँदा ७ नेपालीको निधन, अन्य केहि घाईते घाईतेको हस्पिटलका उपचार हुँदै
काठमाडौं, मंसिर १ । हङ्कङको जोर्डनमा सञ्चालित एक नेपाली रेष्टुरेन्टमा आगलागी हुँदा नौ वर्षीय बालकसहित सात जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । रेष्टुरेन्टमा नेपालीहरुको एक समूहले बर्थ डे पार्टी मनाइरहेका बेला राति करिब ८ बजेतिर आगलागी सुरु भएको थियो । आगलागीमा परी चार पुरुष र तीन महिलाको मृत्यु भए...
-
डा.गोबिन्द के.सीलाई कोरोना संक्रमण पुष्टि, टिचिङ हस्पिटलमा उपचार हुदै
काठमांडौ, कार्तिक २८ । चिकित्सा शिक्षा सुधारका अभियन्ता तथा हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार सामान्य रुघाखोकी, ज्वरो, खोकीको लक्षण देखिएपछि उनले कोरोना परीक्षण गराएका थिए। पिसिआर परीक्षण गर्दा आज उनको रिपोर्ट पोजेटिभ आएको डा केसीका सहयोगी प्रितम सुवेदीले जानकारी द...
-
पछिल्लो २४ घण्टामा थप २१११ जनामा कोरोना संक्रमण पुष्टि, कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ३५३७ जना
काठमाडौं, कात्तिक २८ । पछिल्लो २४ घण्टामा थप २१११ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५३३ जनाको पीसीआर परीक्षण गर्दा २१११ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६ हजार ३५३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइर...
-
बैतडीको दशरथचन्द राजमार्गमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु
बैतडी, कार्तिक २८ । बैतडीको दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो । सानो घुम्तीबाट बस ६०० मिटर जति तल खसेक...
-
पछिल्लो २४ घण्टामा थप १९१३ जनामा कोरोना संक्रमित पुष्टि, कुल संक्रमित संख्या २ लाख ४ हजार २४२ पुग्यो
काठमाडौं, कात्तिक २७ । पछिल्लो २४ घण्टामा थप १९१३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार २२ नमुना परीक्षण गर्दा ७५९ महिला र ११५४ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसा...
-
कलंकीमा ट्रक ठोक्किदा तीन जनाको मृत्यु एक घाईते, घाईतेको उपचार हुँदै
काठमाडौं, कार्तिक २७ । काठमाडौंको कंलकीस्थित मकालु पेट्रोल पम्प अगाडि कुखुरा बोक्ने गाडी रोकिरहेको ट्रकमा ठोक्किँदा ३ जनाको घटनास्थलमा मृत्यु भएको छ । बिहीबार बिहान पेट्रोल पम्प अगाडि पार्किङ गरी राखेको बा ३ ख ७५३० नम्बरको ट्रकमा बल्खुबाट सितापाईलातर्फ जाँदै गरेको बा ५ ख ८८६५ नं को कुखुरा बोक्ने गाडी ठोक्...
-
पछिल्लो २४ घण्टामा थप २७३६ जनामा कोरोना संक्रमण पुष्टि, ८५३ जना संक्रमण मुक्त भई घर फर्किए
काठमाडौं, कात्तिक २५। पछिल्लो २४ घण्टामा थप २७३६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ९६० नमुना परीक्षण गर्दा १०५९ महिला र १६७७ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख पुगेको छ । हालसम्म १ लाख ९९ हजार ७६० जना संक्रमित भएका छन् । उनी...
- « Previous Page
- 1
- …
- 22
- 23
- 24
- 25
- 26
- …
- 89
- Next Page »
















