काठमाडौं, वैशाख १७ । खानेपानी मन्त्री मणि थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । विहीबार स्वाबको नमूना परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । ‘शुक्रबार विहान आएको रिपोर्टमा संक्रमण देखियो,’ थापाको सचिवालय स्रोतले भन्यो । थापाको स्वास्थ्य सामान्य रहेको र उनी निवासमै आराम गरिरहेको उनको सचिवालयले...
स्वास्थ्य/जीवन शैली
-
-
उपत्यकामा थप १५६१ सहित देशभर ४ हजार ९ सय २८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, वैशाख १६ । पछिल्लो २४ घण्टामा देशभर गरी ४ हजार ९ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौँ उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा १५६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...
-
सरकारले जारी गरेको आदेशको पूर्ण पालना गर्न उपराष्ट्रपति पुनको आग्रह
काठमाडौं, बैशाख १६ । नेपालमा दोस्रो पटक पुनः कोरोना भाईरसको संक्रमण बढ्न थालेपछि उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोना रोकथामका लागि सरकारले जारी गरेका नियमको पूर्ण पालना गर्न जनतालाई अपिल गर्नुभएको छ । आज एक सन्देश जारी गर्दै उहाँले आफू पनि सुरक्षित रहन र अरुलाई पनि सुरक्षित राख्न आम नागरिकमा अपिल गर्नुभएक...
-
कोरोना संक्रमित पूर्व रानी कोमलको अवस्था गंभीर, नर्भिक हस्पिटलको आईसियुमा सारियो
काठमाडौँ , बैशाख १६ । भारतको धार्मिक मेलामा सहभागी भई फर्किए लगत्तै कोरोना संक्रमित पाईएकी पूर्व रानी कोमल शाहको स्वास्थ्य अवस्था गंभीर बनेको छ । उनलाई शरीरमा अक्सिजनको मात्रा कम देखिएपछि नर्भिक अस्पतालको आईसियुमा राखेर उपचार भईरहेको छ । बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै अस्पतालले श्वासप्रश्वासको समस्या देखि...
-
खिमविक्रमको बिज्ञप्तिमार्फत स्पष्टीकरण, पार्टीको निर्णयप्रति प्रतिवद्ध छु
काठमाडौं, वैशाख १६ । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीले आफू पार्टी र संसदीय दलको निर्णयप्रति प्रतिवद्ध रहेको बताएका छन् । आफ्नो स्वाथ्यमा सुधार आइरहेको भन्दै उनले थप स्वस्थ भएपछि आफ्नो विषयमा उठेका प्रश्नहरुबारे प्रष्ट पार्ने समेत बताए । बुधबार प्रदेशसभामा अविश्वासको प्रस्तावम...
-
ऊर्जामन्त्री रायमाझीलाई कोरोना संक्रमण, वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना
काठमाडौं, बैशाख १४ । नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण भएको छ। गृहजिल्ला अर्घाखाँचीमा भएको कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किएपछि स्वाब परीक्षण गर्दा मन्त्री रायमाझी कोरोना संक्रमित पुष्टि भएका हुन्। मन्त्री रायमाझीको अहिले वीरेन्द्र सैनिक अस्पताल छाउनी...
-
जापानमा कोरोना भाइरसबाट निधन हुनेको संख्या १० हजार नाघ्यो, दैनिक ५० भन्दा बढीको निधन
जापान, बैशाख १४ । जापानको ओसाका टोक्यो आसपासको क्षेत्रमा कोरोना संक्रमण महामारीको रुपमा फैलिएको छ । जापानमा आईतबार बेलुकिसम्म कोरोना भाइरस महामारीबाट निधन हुनेको संख्या १० हजार पुगेको छ । जापानको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार अप्रिल २६ तारिख मध्यान्हसम्ममा मृत्यु हुनेको संख्या १० हजार पार भएको हो ...
-
एनआरएनए जापानको आयोजनामा अप्रिल १७ तारिख शनिबार रक्तदान कार्यक्रम तय, सहभागी हुन सबैमा अनुरोध
जापान, बैशाख ३। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापान (एनआरएनए जापान)ले यहि अप्रिल १७ तारिख शनिबारको दिन रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । एनआरएनए जापानले भोली अप्रिल १७ तारिखको दिन टोकियोमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको हो । रक्तदान गर्न इच्छुक जापानमा रहनुभएका दाजुभाई तथा ...
-
जापान प्रबेशको लागि स्मार्टफोन अनिबार्य, नारिता बिमानस्थलमा लोकेशन एप जडान चेकजाँच गर्न सुरु
जापान, चैत्र ११। कोरोना महामारी रोकथामको लागि अथक प्रयास जारी राखेको जापानले नारिता विमानस्थलमा आइपुगेका स्वदेशी तथा बिदेशी यात्रीहरुकोे स्मार्टफोनमा लोकेशन ट्र्याकिङ एप जडान बारे कडाईका साथ चेकजाँच गर्न सुरु गरेको छ । नारिता आईपुगेका यात्रीहरुकोे स्मार्टफोनमा लोकेशन ट्र्याकिङ एप जडान गरिएको छ कि छैन भनेर...
-
भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा सभा, जुलुस र भीडभाड नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौँ, चैत ८ । भारतमा कोरोनाभाइरस संक्रमितको संख्या पुनःबढेसँगै सरकारले नेपालमा पनि स्वास्थ्य सुरक्षा सतर्कता बढाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गरी भारतमा कोरोनाभाइरस संक्रमण बढ्दो क्रममा रहेकाले नेपालमा पनि संक्रमण बढ्न सक्ने भन्दै सचेत हुन आग्रह गरेको ...
- « Previous Page
- 1
- …
- 16
- 17
- 18
- 19
- 20
- …
- 89
- Next Page »



















