• तिहारको झिलिमिलिले देखाएको परिवर्तनको आशा

    काठमाण्डौँ, कार्तिक १० । तिहारको झिलिमिली बत्तिले राजधानी धपकै बलेको छ । अझ राजधानीको मुटुमा रहेको नेपाल विद्युत प्राधिकरणको कार्यालय भवनको सजावट विशेष छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ग सहितको टोलीले गत बर्ष पनि बत्तिले राष्ट्रिय झन्डा बनाएर आफ्नो कार्यालय भवन सजाए...

  • सन्ध्या आचार्य बनिन‘छमछमी सिजन–४’ को विजेता

    काठमाडौं,कार्तिक १० । हेटौँडाकी सन्ध्या आचार्य नेपाल टेलिभिजनको मेगा डान्स रियालिटी शो ‘छमछमी सिजन ४’को विजेता बनेकी छन्। शनिबार काठमाडौँमा भएको अन्तिम प्रतिष्पर्धामा उत्कृष्ट पाँच प्रतिष्पर्धीलाई उछिन्दै आचार्य विजेता बनेकी हुन् । बिजेता सन्ध्या आचार्य उनलाई पुरस्कारस्वरुप शनिबारै अल्टो के–१० गाडी प्रदान...

  • डुइङ बिजनेस इन्डेक्समा नेपाल १६ स्थान माथि उक्लियो

    काठमाडौं, कार्तिक ७ । डुइङ बिजनेस इन्डेक्समा नेपाल १६ स्थान माथि उक्लिएको छ। गत वर्ष ११०औं स्थानमा रहेको नेपाल यस वर्ष ९४ औँ स्थानमा उक्लिएको हो। १० सूचकाङ्कमध्ये नेपालले ५ वटामा सुधार गरेको छ। नेपालको अवस्था ३ सूचकाङ्कमा गिरावट र २ मा स्थिर रहेको छ। गत वर्ष नेपाल ५ स्थान तल खस्किएको थियो। अर्थमन्त्री य...

  • गौतमबुद्ध अन्तराष्ट्रीय क्रिकेट रंगशालाको डीपीआर तयार, अन्तिम सहयोग गर्न सिताराम कट्टेलको अपिल

    चितवन कात्तिक, ६ । २०७२ बैशाख १२ को महाभूकम्प पछी कलाकारीतालाई थाती राखदै राष्ट्र निर्माणमा लागेका सिताराम कट्टेल (धुर्मूस) र कुंजना घिमिरे(सुन्तलि) ले काभ्रेको बस्ती, सिन्धुपाल्चोकको बस्ती र तराईको मुसहर बस्ती ठढाई सकेका धुर्मूस-सुन्तली फाउन्डेसनले चितवनमा बनाउने गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाक...

  • ४ वर्षमा निर्माण गरिसक्ने लक्ष्यका साथ नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रधानमन्त्रिद्वारा शिलान्यास

    काठमाडौं, कात्तिक ५ । सडक प्रयोजनका लागि नेपालकै पहिलो नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमवार सम्माननिय प्रधानमन्त्रि के.पि ओलीद्वारा शिलान्यास गरिएको छ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ टोटेपाखामा विशेष कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङमार्ग शिलान्यास गरेका हुन् । आयोजना ४ वर्षमा निर्माण सम्प...

  • बौद्धबाट नक्कली नोट छाप्ने मेसिनसहित ३ पक्राउ

    काठमाडौं कात्तिक, ४ । बौद्धको नयाँवस्तीबाट प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित ३ जनालाई पक्राउ गरेको छ । विशेष सुराकीका आधारमा पुगेको प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित ३ जनालाई पक्रेको हो । प्रहरीले उनीहरूको साथबाट ३५ हजार रुपैयाँ बराबरको नक्कली नोटसमेत बरामद गरेको छ । काठमाडौं प्रहरी परिसर, टेकुका ...

  • नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भोलि सोमवार प्रधानमन्त्रिद्वारा शिलान्यास

    काठमाडौं, कात्तिक ३ । सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नेपालकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमवार प्रधानमन्त्रि के. पि ओलीद्वारा शिलान्यास गरिने भएको छ ।  जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को ०.०१ प्रतिशत सहुलियत ऋण सहयोगमा साँढे दुई वर्षअघिदेखि सुरुङमार्ग निर्माण प्रक्रिया शुरु भए...

  • श्रमिक कल्याणकारी कोषका लागि एक करोड ६ लाख सहयोग गर्ने: अध्यक्ष कुमार पन्त

    काठमाडौं कात्तिक, ३ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को पहिलो बैठक सम्पन्न भएको छ । संघको कार्यालयमा नबनिर्बाचित अध्यक्ष कुमार पन्तको अध्यक्षतामा पहिलो बैठक बसेको थियो । उक्त बैठकले बिभिन्न निर्णयहरू गर्दै सम्पन्न गरेको छ । उक्त बैठकबाट ९ औ महाधिबेशनमा दुई प्यानल बनाएर निर्वाचनमा होमीएका सम्पूर्ण उम्मेद्वारहरूलाई स...

  • चिनिया कलाकार Xu Qing(समर Qing) भ्रमण वर्ष २०२० को सदभावना दूत नियुक्त

    काठमांडौ, कार्तिक २ । चिनिया राष्ट्रपति सि जिंग पिंगको राजकीय नेपाल भ्रमण पछी बिश्व बजारमा एक किसिमको तरंग उत्पन्न भएको छ । विशेष गरी भारतीय संचारमाध्यमहरूले नेपालको सि जिंग पिंगलाई स्वागतको तयारी र चीनसंग भएका दुई पक्षीय साझेदारीको तरंगले त्रसित हुदै नेपाल अब चीनको आडमा आर्थिक विकाससहित बिश्व अर्थतन्त्रमा ऊदाउने ...

  • स्थानीय तहका जनप्रतिनिधिको तलबभत्ता असंवैधानिक-सर्वोच्च अदालत

    काठमाडौं , कार्तिक, १ । सर्वोच्च अदालतले स्थानीय तहका पदाधिकारी र सदस्यहरुले लिइरहेको तलब भत्तालाई असंवैधानिक ठहर गरेको छ। अधिवक्ता लोकेन्द्र ओलीले गत भदौ १ गते दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले स्थानीय तहका जनप्रतिनिधिको तलब र भत्ता असंवैधानिक हुने फैसला गरेको हो।  अधिवक्त...