काठमाडौं, मंसिर, ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । उनले केही मन्त्रीलाई हटाएका छन् भने केहीलाई नयाँ नियुक्त गरेका छन् । केहीको जिम्मेवारी हेरफेर गरेर राष्ट्रपति कार्यालयमा सूची पठाएका थिए । सम्माननीय राष्ट्रपतिद्धारा संबिधानको धारा ७६ को उपधारा ९ बमोजिम सम्माननीय प...
अर्थ
-
-
भ्रमण बर्ष २०२० को प्रचारप्रसार तीब्र, यातायात व्यवसायीको एक्यबद्धता
काठमांडौ, कार्तिक २८ । महत्वपूर्ण कदमको रूपमा आजदेखि नेपालमा सन्चालित करिब तीन लाख सार्वजनिक सवारी सधानहरु नेपाल भ्रमण बर्ष २०२० को प्रचार सामाग्रीद्वारा सजिने भएको छन् । स्टीकर र लोगो आज यातायात ब्यबसायीहरुलाई बितरण गरेर शुभारम्भ गरिएको संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननीय मन्त्रि योगेश भट्टराईले ...
-
बैंक अफ दी एयर २०१९ काे अवार्ड मेगा बैंक नेपाल लिमिटेडलाई
काठमाडौं कात्तिक, २४ । बैंक अफ दी एयर २०१९ काे अवार्ड मेगा बैंक नेपाल लिमिटेडले पाएको छ । दी बैंकर्स म्यागजिनले शनिवार लण्डनमा आयोजना गरेकाे कार्यक्रममा उक्त अवार्ड मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीलाई प्रदान गरेको बैंकले जनाएको छ । ९ वर्ष अघि स्थापना भएको यो बैंककाे १० अर्ब ३८ करोड चुक्...
-
गोरखा जिल्लाको दोस्रो मुन्थला धार्मिक तथा पर्यटन महोत्सब २०७६ आजबाट शुरू
गोरखा, कार्तिक, २४ । गोरखा जिल्लाको गण्डकी गाउँपालिका संरक्षण तथा प्रबद्धनमा दोस्रो मुन्थला धार्मिक तथा पर्यटन महोत्सब २०७६ आजबाट बिबिध सांस्कृतिक कार्यक्रमहरुका साथ हुदै छ । स्थानीय उत्पादन र ग्रामीण पर्यटनको प्रबद्धन, धर्म कला र संस्कृतिको सम्बद्धन भन्ने मूल नाराका साथ दोस्रो मुन्थला धार्मिक तथा पर्यटन म...
-
क्रिकेट रङ्गशाला निर्माणको लागी समाजसेवी ईशा गुरुङ्गको ५ लाख सहयोग
काठमाण्डौँ, कार्तिक २१ । सेवा गर्न धनमात्र होईन मन पनि चाहिन्छ । उनै मनका धनि समाजसेवी ईशा गुरुङ्गले धुर्मुस सुन्तलि फाउण्डेशनद्धारा चितवनमा निर्माण गर्न गईरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको लागि आफ्नो व्यक्तिगत रुपमा नेपाली ५ लाख सहयोग गरेका छन । उनको यो नै पहिलो सहयोग भने होईन नेपा...
-
वैदेशिक रोजगारीमा रहेका कामदारको लागी बैदेशिक रोजगार विभागको अत्यन्त जरुरी सूचना
काठमांडौ, कार्तिक १९ । वैदेशिक रोजगारीमा रहेका कामदारको लागी बैदेशिक रोजगार विभागले अत्यन्त जरुरी सूचना सार्बजनिक गरेको छ । बैदेशिक रोजगारीको शीलसिलामा बिदेश गई बिदामा नेपाल फ़र्केका कामदारहरूको पुन:श्रम स्वीकृति लिनु पर्ने र सो सम्बन्धमा आवश्यक कागजपत्र सहित उपस्थित हुनुपर्ने हुन्छ । महानिर्देशक डा.भीष्म भुसा...
-
हलेसी धर्मशाला निर्माण गर्न नेपाल आयल निगम र नगरपालिका वीच सम्झाैता
खोटाङ्ग, कार्तिक १७ । नेपालको प्रख्यात धार्मिकस्थल हलेसि महादेबको नजिकै सुबिधा सम्पन्न हलेसी धर्मशाला निर्माण हुने भएको छ । हलेसी धर्मशालाको सुन्दर भवनको डिजाईन समेत तयार भईसकेको र सोही डिजाईन अनुरुप भवन निर्माण कार्य शुरु हुने समेत जनाएको छ । त्रि-धार्मिक तपाे भुमि हलेसीमा नेपाल आयल निगमकाे सामाजिक उत्तर...
-
नेपाली सेनाले खरिद गरेको कार्गो जहाज आज काठमांडौ आईपुग्यो
काठमांडौ, कार्तिक १६ । नेपाली सेनाले कार्गो जहाज ल्याएको छ। नेपाली सेनाले ईन्ड़ोनेसियाबाट खरिद गरेको जहाज आज काठमांडौ आइपुगेको हो। कार्गो जहाज सन् २०१७ अर्थात २०७४ सालमा खरिद सम्झौता गरेको फिक्सड बिइङ एअर क्राफ्ट जहाज शनिबार विहान १०:५६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएको हो। नेपालीसेनाका अनु...
-
माथिल्लो त्रिशुली–१ का लागि ५० अर्बको वैदेशिक लगानी सम्झौता सम्पन्न
काठमाडौं, कात्तिक, १५ । ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री बर्षमान पुनले माथिल्लो त्रिशुली–१ नेपालको गेम चेञ्जर परियोजना भएको बताएका छन् । शुक्रबार काठमाडौमा उक्त परियोजनामा लगानी जुटाउन भएको सम्झौता कार्यक्रममा उनले उक्त परियोजनाले नेपालको जलविधुत क्षेत्रको अवधारणा नै परिवर्तन गर्ने भन्दै उक्त आयोजना नेप...
-
हिमालयन एयरलाईन्सको काठमान्डौबाट चीनको राजधानी बेइजिङ सिधा उडान शुरु
काठमांडौ, कार्तिक १० । नेपालको अन्तराष्ट्रीय हवाई उड़ानको क्षेत्रमा नया आयाम थपीएको छ । हिमालय एयरलाइन्सले आजदेखि नेपालको राजधानी काठमान्डौबाट चीनको राजधानी बेइजिङ सिधा उडान शुरु गरेको छ । यसबाट चीनीया पर्यटकहरुलाई नेपाल आगमनमा सहज हुनुका साथै नेपाल भ्रमण बर्ष २०२० लाई थप टेवा पुग्ने छ । केही दिन अघि चि...



















