• विद्यालय पुनर्निर्माणमा नर्बे सरकारको आर्थिक सहयोग

    काठमान्डौ असोज, १५ । २०७२ बैशाख १२ गते गएको ७.५ रेक्टरस्केलको महाभूकम्पबाट क्षतबिक्षत भएको नेपालको निजी आवास, बिध्यालय भवन, पुरातात्विक संरचना तथा सरकारी भवनहरुको पुनर्निर्माण हालसम्म पनि सकिएको छैन । भूकम्प पछीको क्षति र तत्पश्चातको पुनर्निर्माणको लागी नेपाल सरकारले अन्तराष्ट्रीय समुदायसंग सहयोग मागदई आर्थिक सम्म...

  • अन्तराष्ट्रिय नेपाली सुदूरपश्चिमेली समाजको दोश्रो माहाधिवेसन धनगढीमा

    धनगढी असोज, १४ । नेपालको प्रदेश ७ अन्तरगत रहेको विश्वभरी छरिएर रहेको सुदुरपश्चिम क्षेत्रका नेपालीहरुको साझा संस्था अन्तराष्ट्रिय नेपाली सुदुरपश्चिमेली समाजको बिषेश भेला धनगढीमा हुने भएको छ। असोज २४ गते हुने अन्तराष्ट्रिय नेपाली सुदूरपश्चिमेली समाजको दोश्रो अधिवेसनका लागि सुदूरपश्चिमेली युवाहरु धनगढीमा भेला हुने...

  • न्यूयोर्कमा मन्त्रि ज्ञवाली डिप्लोम्याटिक सम्बन्ध बिस्तारमा व्यस्त

    अमेरिका सेप्टेम्बर, २६ । अमेरिकाको न्यूयोर्क शहरमा UN द्वारा आयोजित UN को ३० औ महाधिवेशन तथा बिश्व सम्मेलन चलिरहेको छ । बिश्वको बिभिन्न देश भित्र रहेका विविध विषयमा रहेर छलफल चलिरकेको छ । नेपालबाट पनी परराष्ट्र मन्त्रि प्रदिप ज्ञवालीको नेतृत्वमा एक प्रतिनिधि मण्डल उक्त सम्मेलनमा सहभागी भईरहेका छन । बिश्वको परराष्ट्र म...

  • स्पेनका लागि राजदूतमा दावा फुटी शेर्पा नियुक्त

    काठमाडौं असोज,९। स्पेनका लागि नेपाली राजदूतमा दावा फुटी शेर्पा नियुक्त भएकी छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले शेर्पालाई राजदूत नियुक्त गरेकी हुन् । शेर्पा पहिलो सगरमाथा आरोही महिला पासाङ ल्हामु शेर्पाकी छोरी एवं हेलिकप्टर दुर्घटनामा निधन भएका व्यवसायी आङछिरिङ शेर्पाकी भतिजी हुन् । उनलाई...

  • एनआरएनए बेलायतको अध्यक्षमा पूनम गुरुंग

    बेलायत सेप्टेम्बर, २२ । बिश्व भरी छरीएर रहेको नेपालीहरुको साझा संस्था गैर आवासीय नेपाली संघको क्षेत्रीय र राष्ट्रीय चुनाव भईरहेको छ । यस्तै एनआरएनए बेलायतको एनआरएनएको निर्वाचन पनी भरखरै मात्र सम्पन्न भएको छ । एनआरएनए बेलायतको अध्यक्षमा पुनम गुरुङ बिजयी भएको छ । हालसम्म एनआरएनए निर्वाचनमा राष्ट्रीय स्तरको नेतृत...

  • इन्द्रजात्रा अमेरिकाको मेरिल्यान्डमा पनी कुमारीलाई रथमा राखी मनाईयो

    अमेरिका, सेप्टेम्बर १४ । अमेरिकाको मेरिल्यान्ड राज्यमा बसोबास गर्ने नेपालीहरूले पनी नेपालको प्रख्यात जात्रा इन्द्रजात्रा आयोजना गरी सम्पन्न गरेको छ । वल्ड नेवा अर्गनाईजेशन मेरिल्यान्डले इन्द्रजात्रा आयोजना गरेको ईनेपलिजले जनाएको छ । नेवार समुदाय मनाऊँदई आएको सांस्कृतिक पर्ब इन्द्रजात्रा रथमा कुमारी राखी मेरील्यान्ड रा...

  • टोक्यो ‌ओलिम्पिकमा गर्मी छल्न नक्कली हिउँ पार्ने परीक्षण

    जापान सेप्टेम्बर १४ । अनौठो मौसम थिएन, तर सन् २०२० को ओलिम्पिक आयोजकहरूले दर्शकहरूलाई गर्मीबाट बचाउन गरेको एउटा नयाँ प्रविधिको परीक्षण थियो।सी फरेस्ट वाटरवे खेलस्थलको दर्शकदीर्घामा झन्डै तीन सय किलो नक्कली हिउँ छरिएको थियो।यसको उद्देश्य यसले तापक्रम र आद्रता कम गर्न सहयोग गर्छ कि गर्दैन भनेर परीक्षण गर्नु थियो। ...

  • विश्व प्रेस काउन्सिलको महासचिवमा किशोर श्रेष्ठ निर्वाचित

    काठमाडौँ, भदौ २८ । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको महासचिव निर्वाचित भएका छन् । अजरबैजानमा सम्पन्न भएको विश्व प्रेस काउन्सिलको सम्मेलनबाट उनि सर्वसम्मत महासचिव चुनिएका हुन् । उक्त सम्मेलनमा टर्की, भारत, श्रीलंका, केन्या, तान्जानिया जिम्बाबे, अजरबैजान, इराक, कोसोभो, ...

  • शून्य लागतमा मलेसिया कामदार पाठाउन सरकार सफल

    काठमांडौ भाद्र २७ । १५ महिनादेखि नेपाली कामदारका लागि बन्द मलेसियाको रोजगारी आइतबारदेखि खुल्ने भएको छ । कुनै पनि शुल्क नतिरी रोजगारीमा जान पाउने व्यवस्थामा नेपाल र मलेसिया सरकारबीच बिहीबार सहमति भएसँगै नेपाली कामदार पुनः मलेसिया जान पाउने भएका हुन् । यसअघि स्वास्थ्य परीक्षण तथा भिसा प्रक्रियामा सिन्डिकेट कायम...

  • बोल्टनलाई अमेरिकी सुरक्षा सल्लाहकारबाट हटाइयो

    अमेरिका, भाद्र २५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई मंगलबार पदबाट बर्खास्त गरेको छ । अमेरिकाको प्रत्यक्ष संलग्नता रहेका अफगानिस्तान, उत्तर कोरिया र अरु सङ्कटग्रस्त स्थानका समस्या सुल्झाउन बोल्टन बाधक बन्दै गएको ह्वाइट हाउसको ठम्याई छ । बोल्टनका नीतिसँग आफू असहमत...