काठमाडौं, फागुन १४ । कतारले नेपालमा क्रिकेट रंगशाला बनाउने इच्छा व्यक्त गरेपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले त्यसका लागि समन्वय गर्ने तयारी गरेको छ। राखेप सदस्य सचिव रमेश सिलवालले बुधबार इस्टर्न रिजन क्रिकेट खेल्न थाइल्याण्ड जान लागेको नेपाली क्रिकेट टिमको विदाई कार्यक्रममा यस्तो जानकारी दिएका हुन्...
अन्तर्राष्ट्रिय
-
-
इटालीमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ११ पुग्यो
इटाली, फागुन १४ । इटालीमा नयाँ कोरोना भाइरसको सङ्क्रमणबाट बुधबार बिहानसम्म ११ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । इटाली सरकारले पूरै गाउँ बस्तीलाई अलग्याएको छ र सुरक्षा व्यवस्था कडा बनाएको छ । इटालीको नागरिक सुरक्षा विभागका प्रमुख एन्जेलो बोरेल्लीले मुलुकभर मंगलबार बेलुका...
-
दिल्लीमा हिंसा भड़किदा मर्नेको संख्या १८ पुग्यो, मुख्यमन्त्रि सेना परिचालनको तयारीमा
नयाँ दिल्ली, फागुन १४ । नागरिकता संशोधन कानुन (सीएए) को विषयलाई लिएर उत्तर–पूर्वी दिल्लीमा जारी हिंसामा परी मर्नेको संख्या १८ पुगेको छ । नागरिकता संशोधन कानुनको समर्थन गर्ने र विरोध गर्ने समूह बीच आइतबारबाट भड्किएको हिंसामा परी बुधबार बिहानसम्म मर्नेको संख्या १८ पुगेको हो । समाचार संस्था एएनआईले ग...
-
इरानको उप-स्वास्थ्यमन्त्रिलाई नोबेल कोरोना भाईरसको संक्रमण भएको पुष्टि
इरान, फागुन १३ । चीनको वुहानबाट फैलिएको नोबेल कोरोना भाईरस पछिल्लो समय बिश्वका अन्य देशहरुमा पनि महामारीको रूपमा फैलिएको छ । पछिल्लो समय कोरोना भाईरसको संक्रमण उच्च पदस्थ व्यक्तिमा समेत देखिएको छ । यस्तै इरानका उप-स्वास्थ्यमन्त्री इरज हरिर्चीलाई काेराेना भाइरसकाे सङ्क्रमण भएको पाइएकाे छ । मन्त्रालयका एक...
-
चीनले कोरोना भाइरसको भ्याक्सिन पत्ता लगायो, वैज्ञानिकले आफैं लिए पहिलो डोज
चीन, फागुन १३ । चीनको वुहानबाट महामारीको रूपमा फैलिएको नोबेल कोरोना भाईरस (Codic-९) का आजको मितिसम्म चीनमा मात्र २८०० को हाराहारीमा मानिसको मृत्यु भईसकेको छ । चीन बाहीर पनि व्यापक रूपमा फैलिएको कोरोना भाईरसका कारण ईटालिमा चार जना, जापानमा ३ जना, हङकङमा १ जनाको ज्यान गैसकेको छ भने कयौ मानिस कोरोना भाईरस...
-
दिल्लीमा हिंसा भड़किदा एक सुरक्षाकर्मीसहित सात जनाको मृत्यु
भारत, फागुन १३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा आएकै दिन दिल्लीमा हिंसा भड्किँदा एक जना सुरक्षाकर्मीसहित सात जनाको मृत्यु भएको छ । विवादास्पद नयाँ नागरिकता कानूनको विषयलाई लिएर सोमबार राजधानी दिल्लीस्थित भजनपुरा क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनमा एक जना सुरक्षाकर्मी र चारजना गैर–सैनिकह...
-
इटालीमा कोरोना भाइरसको सङ्क्रमणबाट चार जनाको मृत्यु, १५० सङक्रमित
इटाली, फागुन १२ । इटालीमा नयाँ कोरोना भाइरसको सङ्क्रमणबाट सोमबारसम्ममा चार जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । उत्तरी लोम्बार्डी क्षेत्रमा पछिल्लो पटक एक जना ८४ वर्षका वृद्धको कोरोनाकै सङ्क्रमणबाट मृत्यु भएको हो । इटालीको लोम्बार्डीमै यसअघि अरु तीन जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको...
-
अमेरिकी राष्ट्रपति ट्रम्प परिवारसहित भारत भ्रमणमा, अहमदाबादमा मोदीद्धारा भव्य स्वागत
भारत, फागुन १२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुईदिने भ्रमणका लागि सोमबार बिहान भारत पुगेका छन् । यो उनको पहिलो भारत भ्रमण हो । ट्रम्प भारत आएका सातौं अमेरिकी राष्ट्रपति हुन् । ट्रम्पले भारतका लागि हिँड्नुभन्दा केही समयअगाडि हिन्दीमा ट्विट गरेका थिए ‘म भारत आउनका लागि तत्पर छु, म बाटोमा छ...
-
मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले पदबाट राजीनामा दिए
मलेसिया, फाल्गुण १२ । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले राजीनामा दिएका छन् । प्रधानमन्त्रीको कार्यालयले दिएको जानकारीअनुसार मोहम्मदले राजासमक्ष राजीनामा दिएका हुन् । सत्ता गठबन्धन दल बिच शक्ति संघर्ष चलेका कारण प्रधानमन्त्रिबाट राजिनामा दिएको जनाईएको छ । ९४ वर्षीय प्रधानमन्त्री मोहम्मदले ...
-
जापानी जहाजमा आएका कोरोना संक्रमित तेस्रो यात्रुको मृत्यु, फुकुओकामा २ जनामा कोरोना संक्रमण रहेको पुष्टि
जापान, फागुन ११ । जापानको योकोहामा स्थित डायमण्ड प्रिन्सेस नामक एक पानी जहाजमा जापान पुगेका थप एक कोरोना भाइरस सङ्क्रमितको आइतबार मृत्यु भएको छ । योसँगै कोरोना भाइरस सङ्क्रमित उक्त जहाजका तेस्रो यात्रुको मृत्य भएको छ भने आइतबारको यो घटनासँगै जापानमा कोरोना भाइरसका संक्रमणका कारण मृत्यु हुने व्यक्...
- « Previous Page
- 1
- …
- 63
- 64
- 65
- 66
- 67
- …
- 97
- Next Page »

















