ईटली, फागुन २३ । var bannersnack_embed = {"hash":"btni49n14","width":900,"height":100,"t":1583399113,"userId":29875171,"responsive":true,"type":"html5"}; चीनको वुहानबाट फैलिएको नोबेल कोरोना भाईरसका कारण हाल बिश्व त्रसित रहेको छ । उक्त भाईरसका कारण दिनप्रति दिन मर्नेको संख्यामा उल्लेख्य बृद्धि भएको पाई...
अन्तर्राष्ट्रिय
-
-
भारतीय रक्षामन्त्री सिंह नेपाल आउँदै, नेपाल सरकारको तयारी तिव्र
काठमाडौं, फागुन २२ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको निमन्त्रणामा भारतका रक्षामन्त्री राजनाथ सिंहले छिटै नेपाल भ्रमण गर्ने भएका छन् । रक्षामन्त्री पोखरेललाई आज उनको कार्यकक्षमा नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राले शिष्टाचार भेट गरी सो जानकारी दिएका हुन् । भेटवार्ताको ...
-
मिस वर्ल्ड २०१९ की विजेता टोनी नेपालमा, मिस नेपाल अनुष्काले गरीन बिमानस्थलमा स्वागत
काठमाडौं, फागुन २२ । मिस वर्ल्ड २०१९ की विजेता टोनी एन सिंह नेपाल आएकी छन्। तीनदिने नेपाल भ्रमणका लागि टोनी केही बेरअघि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी हुन्। उनलाई मिस नेपाल २०१९ कि विजेता अनुष्का श्रेष्ठ र पूर्व मिस नेपाल श्रृंखला खतिवडाले विमानस्थलमा स्वागत गरेका छन्। ने...
-
कोरोना भाईरसका कारण चिनिया राष्ट्रपति शी जिनपिङको जापान भ्रमण स्थगित
जापान, फागुन २२ । जापान र चीनले कोरोनाभाइरसको प्रकोपका कारण चिनियाँ राष्ट्रपति शी जिनपिङको जापान भ्रमण स्थगित गर्न सहमत गरेका छन्। शीको जापान भ्रमण यही अप्रिलको सुरुमा निर्धारित गरिएको थियो।चीन र जापान लगायत बिश्व नै कोरोना भाईरसको चपेटा परेको अबस्थामा दुई देशको पारस्परिक सम्बन्ध बिस्तार तथा दुई देश बिचको ...
-
बिश्वलाई कोरोना भाईरससँग लड्न सामान्य तयारीले नपुग्ने चिनिया डाक्टरको चेतावनी
काठमाण्डौँ, फागुन २२ । चिनिया डाक्टरहरुले बिश्वलाई कोरोना भाईरससँग बच्न र आफ्ना नागरिकलाई बचाउन तयार रहन चेतावनी दिएका छन । चीनको वुहानबाट फैलिएको नोबेल कोरोना भाईरसका कारण चीनमा मात्र ३०१२ जनाको ज्यान गएपछि बिश्वलाई उक्त रोगबाट बच्न सतर्क रहन चेतावनी दिएको हो । चीनमा पछिल्लो समय ब्यापक रुपमा फैलिएको नोबेल ...
-
चीनद्धारा कोरोना भाईरस(CODIV-19)को औषधी पत्ता लागेको दाबी
चीन, फागुन २२ । कोरोना भाईरसबाट बिश्व पिडित भईरहेको सन्दर्भमा बिभिन्न देशका बैज्ञानिकहरू नोबेल कोरोना भाईरसको औषधि बनाउनमा जुटीरहेको छ । यसै सन्दर्भमा चीनले कोरोना भाइरस (कोविड १९) विरुद्धको खोप बनाउन सफलता मिलेको दाबी गरेको छ। केही वर्षअघि सार्स र इबोला जस्ता खतरनाक भाइरसविरुद्धको खोप बनाएर विश्वलाई खतरामु...
-
हङकङमा कुकुरमा समेत भेटियो नोबेल कोरोना (कोभिड-१९) भाईरसको संक्रमण
हङकङ, फागुन २२ । हङकङमा घरमा पालेको कुकुरमा समेत कोरोना भाइरस(कोभिड–१९) को संक्रमण देखिएको छ । बुधबार हङकङका स्वास्थ्य अधिकारीहरुले कोभिड–१९ संक्रमित मानिसबाट कुकुरमा न्यून तहको संक्रमण भएको पुष्टि गरेका हुन् ।यसअघि जनावरबाट मानिसमा संक्रमण भएको भनिए पनि मानिसबाट जनावरमा संक्रमण भएको यो पहिलो घटना भएको विज...
-
कोरोना भाईरसका कारण जापानका सम्पूर्ण पर्यटकिय क्षेत्र अस्थाई रूपमा बन्द गरियो
जापान, फागुन २० । चीनको बुहानबाट फैलिएको कोरोना भाईरसका कारण हालसम्म जापानमा पनि ९ जनाको ज्यान गैसकेको अवस्था छ । जापान सरकारले संक्रमण फैलन नदिन स्कूल तथा सार्वजनिक स्थल भिड हुने ठाऊहरू बन्द गरीसकेको छ । कोरोनाभाइरस अर्थात कोभिड–१९ को महामारी विश्वभर फैलिरहेको छ । यस्तोमा टोकियो मात्रै होइन जापानभर संग्रा...
-
अमेरिकामा कोरोना भाईरसका कारण ज्यान गुमाउनेको संख्या ६ पुग्यो, १५ सयमा संक्रमण भएको हुनसक्ने आशंका
अमेरिका, फागुन २० । अमेरिकाको वासिङ्टन राज्यमा कोरोनाभाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ। योसँगै अमेरिकाका नोबेल कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ। साताको अन्त्यतीर वासिङ्टन राज्यले राज्यमा नोबेल कोरना संक्रमण देखिएपछि आपतकालको घोषणा गरेको थियो। यसैगरी राज्यले आफ्नो क्षे...
-
श्रीलङ्काका राष्ट्रपति गोतबाया राजपक्षले साेमबार संसद् भङ्ग गरे
श्रीलङ्का, फागुन २० । श्रीलङ्काका राष्ट्रपति गोतबाया राजपक्षले साेमबार संसद् भङ्ग गरेका छन् । संसद्काे कार्यकाल पूरा हुनु ६ महिनाअघि नै संसद् भङ्ग गर्दै आउँदाे २५ अप्रिल (वैशाख १३) मा मध्यावधि चुनाव गराउने घाेषणा गरेका छन् । सरकारी विभागका अनुसार राजपक्षले आइतबार आधि रातमा संसद् भङ्ग गर्ने राजपत्रमा हस्त...
- « Previous Page
- 1
- …
- 61
- 62
- 63
- 64
- 65
- …
- 97
- Next Page »



















