जापान, फागुन २८ । नेपाली राजदूतावास जापन र गुल्मेली समाज जापानको सहकार्यमा ११४ औं अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रम एभरा स्क्वायर हलमा भब्यताका साथ सुसम्पन्न भएको छ । नेपालली दिदीबहिनी सम्मिलन समारोह एवं सम्मान कार्यक्रम जापानका लागि नेपाली राजदूत तथा समारोहका सभापति महामहिम डा. दुर्गा बहादुर सुवेदीज्यूको सभाप...
अन्तर्राष्ट्रिय
-
-
इन्जाको अन्तर्राष्ट्रिय सम्मेलन टोकियोमा सुरु आज नेपाली समुदायसंग अन्तक्रिया हुदै
जापान, फागुन १८ । जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले सम्मेलनको उद्घाटन गर्दै नेपाल र जापानबीच रही आएको सम्बन्धलाई थप सुदृढ तुल्याउने कार्यमा योगदान पुर्याउन पत्रकारहरुलाई आह्वान गर्नुभएको छ । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)को अन्तर्राष्टिय सम्मेलन २०२४ को समुदघाटन गर्दै राजदूत स...
-
दूतावास र गुल्मेली समाजको सहकार्यमा ११४ औं अन्तर्राष्ट्रिय नारी दिवस विशेष समारोह हुने
जापान, फागुन १८ । जापानमा नेपाली महिला सम्मिलन समारोह नेपाली राजदूतावास जापानको सहकार्यमा गुल्मेलि समाज जापानको आयोजनामा अन्तराष्ट्रिय नारी दिवसको अवसरमा यही मार्च ८ तारिकका दिन नेपाली दिदीबहिनी सम्मिलन समारोह आयोजना गर्ने भएको छ । विश्वभर भव्य रुपमा नारी दिवस मनाइरहँदा नेपाली राजदूतावास, जापानका महामहिम राजदूत ...
-
नेपाल जोर्डनसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै उपविजेतामा सिमित
काठमाडौं , फागुन १७। नेपालले राष्ट्रिय महिला फुटबल टिम डौएफ वुमन्स च्याम्पियनसिपको फाइनलमा जोर्डनसँग पराजित भएको छ । साउदी अरेबियामा भएको आठौं संस्करणको डौएफ च्याम्पियनसिप फाइनलमा जोर्डनसँग पेनाल्टी सुटआउटमा ५-३ ले पराजित भएपछि नेपाल उपविजेता मै सिमित भएको हो । जेद्दाहस्थित प्रिन्स अब्दुलल्ह अल-फै...
-
रुसी राष्ट्रपति पुटिनका कट्टर आलोचक नाभाल्नीको जेलभित्रै मृत्यु
काठमाडौं, फागुन ५ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक मानिने एलेक्सी नाभाल्नीको जेलभित्रै मृत्यु भएको छ । उनको मृत्यु रूसको सबैभन्दा कठोर मानिने जेल आर्क्टिक सर्कलमा भएको बीबीसीले जनाएको छ । विभिन्न अभियोगमा १९ वर्षको जेल सजायँ सुनाइएका नाभाल्नीलाई एक वर्ष अघिमात्र स्थानान्तरण गरेर त्यहाँ ल्याइएको थि...
-
जापानको ईसिकावा प्रिफेक्चरमा सोमबार सांझ ७.६ म्याग्निच्युडको शक्तिशाली भुकम्प धक्का, सुनामीको चेतावनी जारी
जापान, पौष १६ । जापानको ईसिकावा प्रिफेक्चरमा सोमबार सांझ ७.६ म्याग्निच्युडको शक्तिशाली भुकम्प धक्का महसूस भएको छ । जापानको ईसिकावा प्रिफेक्चरमा सोमबार सांझ ७.६ म्याग्निच्युडको शक्तिशाली भुकम्प गएको हो । भुकम्पले केही साना घरहरु चर्किएका छन भने सडकका केही स्तम्भहरु भात्किएका छन भने कच्ची घरहरु पूर्ण रूपले क्षति प...
-
(रुस युक्रेन युद्ध) युक्रेन आक्रमणमा परि रुसका दई युद्धपोत क्षतिग्रस्त
रुस, पुस, १२ । रुस युक्रेन युद्धमा युक्रेनले गरेको आक्रमणमा परी रुसका दुई युद्धपोत ब्ल्याक सीमा क्षतिग्रस्त भएको छ । रुसले २०१४ मा कब्जा गरेको क्रिमियाको फिओडोसिया बन्दरगाहमा रहेको युद्धपोतमा युक्रेनको हवाई आक्रमण गरी क्षतिग्रस्त भएको रुसी संचार माध्यमले जनाएको छ । आक्रमण बुधबार बेलुकि ६ बजेको समयमा भएको र सो आक...
-
पाकिस्तानी टिकटकर तथा मोडल डा.एलिया र नेपाली फ्यानहरुको भेटघाट कार्यक्रम भब्य रुपमा सम्पन्न, गायक लामाको गीतमा भाबुक भईन एलिया
काठमाडौँ, पुष ६ । चर्चित पाकीस्तानी टिकटकर तथा मोडेल डा.एलिया सोयव नेपाल आएकी छन् । टिकटकमा एक करोड १५ लाख फलोअर्स रहेकी एलियाको स्न्यापच्याटमा एक करोड ५० लाख, इन्टाग्राममा ५ लाख, युट्युवमा एक लाख सस्क्राइबर रहेका छन् । उनी चिकित्साशास्त्र तेस्रो वर्षकी विद्यार्थी हुन् । पछिल्लो समय चर्चित नेपाली गायक सुरेश लामा...
-
नेपाली कथानक चलचित्र परदेशी-२ जनवरी ६ मा जापानको फुकुओका शहरमा प्रदर्शन हुदै
जापान, पुष ४ । नेपालमा नेपालीहरुको महान चाड बिजया दशमीको अवसरमा प्रदर्शन भै गौरबमय ५१ दिन मनाउन सफल नेपाली कथानक चलचित्र परदेशि २ नयाँ वर्ष २०२४ को अवसरमा जापानका विभिन्न शहरहरुमा पनि प्रदर्शन हुने भएको छ । जापानको फुकुओका र किताक्युस्युमा जनवरी ६ तारीक र कुरुमेमा जनवरी १२ तारीकका लागी सो फिक्स भएको र अन्य क्षे...
-
भारतलाई हराउदै अष्ट्रेलियाले जित्यो एकदिवसीय बिश्वकप क्रिकेटको उपाधि
काठमाडौं, मंसिर ३ । ट्राविस हेड र मानर्स लाबुशेनको उत्कृष्ट प्रदर्शनका साथ अष्ट्रेलियाले घरेलु टोली भारतलाई ६ विकेटले हराउँदै एकदिवसीय विश्वकपको उपाधि जितेको छ । भारतको अहमदाबादमा भएको फाइनल भिडन्तमा भारतले २४० रन बनाएको थियो । अष्ट्रेलियाले ट्राविस हेडको १३७ रन र मानर्स लाबुशेनको अविजित ५८ रनको मदतमा ४३ ओभरमा ...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- …
- 97
- Next Page »



















