काठमाण्डौं, जेठ ५ । नेपालमा निरन्तर कोरोना संक्रमण बढीरहेको छ । आज बिहान थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएसँगै यो संख्या बढेर ३ सय ४ जना पुगेको छ । हालसम्म नेपालमा २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ भने ३६ जना निको भएर घर फर्किएका छन् । आज बिहान रौतहटमा ८ जना र बारामा एक जना संक्रमण पुष्टी भएसँग...
अन्तर्राष्ट्रिय
-
-
अमेरिकन आइडलको उपाधि जस्ट सामलाई,दिवेश बने अमेरिकन आइडलको उपविजेता
अमेरिका, जेठ ५ । नेपाली युवा दिवेश पोखरेल अर्थात अर्थर गन अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपाधि जित्न चुकेका छन् । दिवेशको चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन् भने दिवेश उपविजेता बने । आज भएको फाइनल राउण्डका क्रममा लाईभ भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन् । दिवेशलाई उपाधिक...
-
नेपाली छोरो दिबेश पोखरेल टप ५ मा, लाईभ भोटिंगको आधारमा आजै बिजेता घोषणा गरिने
वासिङ्टन डिसी, जेठ ५ । नेपाली युवा गायक दिवेश पोखरेल अर्थात आर्थर गन अमेरिकन आइडलको टप ५ मा पुगेका छन् । गत हप्ता टप ७ मा पुगेसँगै ७ जना प्रतिस्पर्धीहरुले दिएको प्रस्तुतिका लागि भोटिङ सुरु भएको थियो । सोही भोटका आधारमा दिवेश टप ५ मा पुगेका हुन् । आजको एपिसोडको सुरुवातमै टप ५ को घोषणा गरिएको हो । अघिल्लो सा...
-
नेपालमा कोरोना भाईरसका कारण पहिलो महिलाको निधन, स्वास्थ्य मन्त्रालयद्धारा पुष्टि
काठमाडौं, जेठ ३ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिलाको कोभिड–१९ संकूमणको कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । उनको १० दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको थियो । आमाछोरा दुबैको स्वास्थ्य सामान्...
-
नेपालमा थप ९ जनामा संक्रमण पुष्टि, संक्रमित संख्या २६७ पुग्यो
काठमाडौं, जेठ २ । नेपालमा थप ९ जनाको कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमा दाङका तीन जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनसार काठमाडौं सतुंगलका ७ वर्षीय बालकको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै वीरगञ्का ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिलामा कोरोना संक्रमणको पु...
-
संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति बिध्यादेबी भण्डारी LIVE
काठमाडौं, जेठ २ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन् । कोरोना भाइरसको महामारीका कारण यस पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्दा संसदमा दूरी कायम ग...
-
भारतले अतिक्रमण गरेको भू–भाग समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई नेकपाको निर्देशन
काठमाडौं, जेठ २ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले लिम्पियाधुरा सहितको नेपाली भू–भाग समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको छ । नेकपाको आज निति तथा कार्यक्रम सम्बनिध छलफल गर्न बसेको नेकपा सचिवालयले सरकारलाई उक्त निर्देशन दिएको हो । सरकारको नीति तथा कार्यक्रममाथि सुझाव दिन बसेको नेकप...
-
बिश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख नाघ्यो, नेपालमा पनि संक्रमण दिनप्रति दिन बढ्दो
काठमाडौं, जेठ २ । कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ । बिश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ३ लाख ३ हजार ४ सय १८ पुगेको छ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ४५ लाख २७ हजार २ सय ९१ जना रहेका छन् । १७ लाख ०५ हजार ८ ...
-
रुपन्देही, पर्सा, नवलपरासी र कपिलवस्तुमा गरी थप २४ जना कोरोना संक्रमित पुष्टि, जम्मा संक्रमित संख्या २४३ पुग्यो
काठमाडौं, बैशाख ३१ । नेपालमा बुधबार फेरि थप २४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २४३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीद्धारा जारी बिज्ञप्ति अनुसार रुपन्देही, पर्सा, नवलपरासी र कपिलवस्तुमा २४ जना कोरोना संक्रमित भ...
-
लिपुलेक क्षेत्रको सीमा सुरक्षार्थ सेनाको हेलिकप्टरबाट सशस्त्रका २५ जवान व्यास गाउँपालिका–१ छाङ्गरू पुगे
दार्चुला, बैशाख ३१ । लिपुलेक क्षेत्रको सीमा सुरक्षाका लागि बुधबारदेखि सशस्त्र प्रहरी बलको टोली खटिएको छ। नेपाली सेनाको हेलिकप्टरबाट सशस्त्र प्रहरी लगेर आज दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरूमा सीमा निगरानी चौकी (बिओपी) स्थापना गरिएको हो। नेपाली भूमि लिपुलेक हुँदै भारतले एकतर्फी रूपमा मानवसरोवर र चीन ज...
- « Previous Page
- 1
- …
- 47
- 48
- 49
- 50
- 51
- …
- 97
- Next Page »



















