बुटवल, साउन १ । लुम्बिनि प्रदेश सरकारले प्रदेश सभाबाट बजेट पास गर्न नसकेपछि मध्यरातमा अधिवेशन अन्त्य गरी अध्यादेश मार्फत बजेट ल्याएको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले बताए । प्रदेश सरकारको ...
प्रदेश समाचार
-
-
नेपाल दुरसंचार प्राधिकरणद्धारा एमडिएमएस सिस्टम लागु, बिदेशबाट ल्याईएका मोबाईलको आईएमईआई नम्बर दर्ता गर्नुपर्ने
काठमाडौँ, साउन १ । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि नेपालमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडीएमएस० लागु गरेको छ । बिदेशबाट अवैध रुपमा ल्याईएका मोबाइल डिभाइस नियन्त्रण गर्ने उद्देश्यसहित जडित प्रणाली लागू भएपछि नेपालमा भित्रिएका अवैध मोबाइल बन्द हुने भएका छन् । भने वैध मोबाइल मात्रै सञ्चालनमा आउने ...
-
एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक बस्दै, नेपाल पक्षलाई पनि बैठकमा सहभागि हुन निमन्त्रणा
काठमाडौं, साउन १ । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच कटुता बढिरहेको बेला नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक आज बस्दैछ । यो बैठक एमाले सरकारबाट बाहिरेपछिको पहिलो बैठक हो । यस बैठकलाई बिषेश रुपले हेरिएको छ । अबको नेकपा एमालेको राजनितिक रणनिति र पार्टी भित्र अध्यक्ष ओल...
-
कांग्रेसको स्थगित पदाधिकारी बैठक बस्दै, महाधिबेशन र मन्त्रिपरिषद बिस्तारको बारेमा औपचारिक छलफल गर्ने
काठमाडौं, साउन १ । नेपाली कांग्रेसको स्थगित पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक आज बस्दै छ । बैठक शुक्रबार दिउँसो २ बजे बस्न लागेको हो । तर, बैठक बस्ने स्थान निश्चित भइसकेको छैन । यसअघि बिहीबार बस्ने तय भएको यो बैठक नेताहरुको कार्यव्यस्तताका कारण देखाउदैँ स्थगित गरिएको थियो । नेपाली कांग्रेस केन्द्रीय...
-
साउन ३ गते प्रतिनिधि सभाको बैठक बोलाउन सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय
काठमाण्डौँ, असार ३१ । सर्वोच्च अदालतको परमादेश बमोजिम साउन ३ गते संसदको बैठक बोलाउने मन्त्रीपरिषद्को पहिलो बैठकले निर्णय गरेको छ । सो निर्णय अनुसार राष्ट्रपति समक्ष सिफारीस हुने बताईएको छ । देउवा प्रधानमन्त्री भए पछि आज पहिलो मन्त्रिपरिषदको बैठक बसी यो निर्णय भएको हो । सर्वोच्चले २८ गते गरेको फैसला अनुसार...
-
विप्लवले माधव नेपाल र प्रचण्डलाई नेपाल निवासमा एकसाथ भेटे, पछिल्लो राजनितिक घटनाक्रमको बारेमा छलफल
काठमाडौं, असार ३१ । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) र पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । महासचिव विप्लव बिहीबार बिहान अर्का नेता धर्मेन्द्र वास्तोलासहित नेपाल निवास कोटेश्वरमा पुगेर भेटवार्ता गरेका हुन् । भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छल...
-
नेपाली काग्रेसको सरकार गठन भएसँगै १० लाख धरौटी बुझाएर छुटे विजय गच्छदार
काठमाडौं, असार ३० । बालुवाटार जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा खेपेका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार धरौटी बुझाएर रिहा भएका छन् । उनी विशेष अदालतमा बुधबार १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए । ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा ...
-
निवर्तमान ओलि सरकारले गरेको एआईजीहरुको सरुवा गृह मन्त्रालयले रोक्यो
काठमाडौं, असार ३० । अघिल्लो सरकारले गरेको नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक ९एआईजी० को सरुवा गृह मन्त्रालयले रोकेको छ । गृहमन्त्री बालकृष्ण खाँडले अघिल्लो सरकारले गरेको एआईजी सरुवा कार्यान्वयन नगर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको मन्त्रालय स्रोतले बताएको छ । मन्त्रालयले एआईजीहरुलाई पनि सरुवाको...
-
प्रधानमन्त्री देउवा माधव नेपाल निवासमा, गठबन्धनलाई निरन्तरता दिन नेपाललाई अपिल
काठमाडौं असार ३० । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका छन् । एमालेको नेपाल समूहका सांसदको समर्थनमा विश्वासको मत पाउने आधार जुटाएर प्रधानमन्त्री नियुक्त भएका देउवा नेता नेपाललाई भेट्न उनकै निवासमा पुगेका हुन् । प्रधानमन्त्री केपी शर...
-
नवनियुक्त प्रधानमन्त्रि देउबाद्वारा लिए सपत ग्रहण, ४ मन्त्रिसहित मन्त्रिपरिषद बिस्तार
काठमाडौं, असार २९ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउवाले पद तथा गोपनीयताको शपथ लिएका हुन् । सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्रीमा...
- « Previous Page
- 1
- …
- 67
- 68
- 69
- 70
- 71
- …
- 254
- Next Page »



















