काठमाडौं, साउन १० । कोरोना महामारीका कारण झण्डै दुई वर्षदेखि रोकिएका त्रिभुवन विश्वविद्यालयको परीक्षा आजदेखि भौतिक रुपमा शुरु भएको छ । आजबाट स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा सुरु भएको हो । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आजबाट बीए, बीएड र बीएससीतर्फका चार वर्षे र तीन वर्षे परीक्षा शुरु भए...
प्रदेश समाचार
-
-
काठमाडौंमा युथ फोर्सको शक्ति प्रदर्शन, अध्यादेश ल्याएर एमाले फुटाउन खोजे आगो बाल्ने चेतावनी
काठमाडौं, साउन ९ । नेकपा एमालेका नेता महेश बस्नेतले अघिल्लो सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने र एमाले फुटाउने अध्यादेश ल्याए देशभर आगो बाल्ने चेतावनी दिएका छन् । पहिले ओलि सरकारले जसपा फुटाउने प्रयोजनको लागि भनि अध्यादेश ल्याईएको थियो । उक्त अध्यादेश राष्ट्रपतिद्धारा स्वीकृत पनि गरिएको थियो तर र...
-
पछिल्लो २४ घण्टामा ३,११४ जनामा कोरोना संक्रमण, १६ जनाको संक्रमणबाट निधन
काठमाडौं, साउन ९ । पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०६२५ पीसीआर परीक्षणमा २३०९ र ४२८५ एन्टिजेन परीक्षणमा ८०५ जना गरी ३११४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना सं...
-
लामो दुरीको सवारीसाधन सञ्चालन गर्न दिने काठमाडौं प्रशासनको निर्णय (पत्रसहित)
काठमाण्डौँ, साउन ८ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले लामो दुरीको सवारीसाधन सञ्चालन गर्न अनुमति दिएको छ। कोभिडका कारण जारी निषेधाज्ञालाई खुकुलो गर्दै लामो दुरीको यातायात संचालन गर्न दिने निर्णय गरेको हो । शुक्रबार एक सूचना जारी गर्दै लामो तथा मध्यम दुरीका सवारीसाधन सञ्चालनको व्यवस्था गर्न अनुरोध गरेको हो...
-
अध्यादेश ल्याएर पार्टी बिभाजन नगर्न अपिल गर्दै नेम्बाङ्गले नवनियुक्त प्रधानमन्त्रि देउबालाई शुभकामना दिए
काठमाडौं, साउन ८ । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्रि के.पी शर्मा ओलिको अनुपस्थित रहेको थियो । संघीय संसद प्रतिनिधिसभा बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजेबाट बैठक शुरु भएको छ । आजको बैठकमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई दलका नेताहरुले बधाई एवं शुभकामना द...
-
एमाले नेता भीम रावलले राजीनामा फिर्ता लिए
काठमाडौं, साउन ८ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामा पत्र फिर्ता लिएका छन् । नेकपा एमाले भित्रको बिबाद मिलाउन बनेको समितिको १० बुँदे सहमति कार्यान्वयनको क्रममा नेता माधब नेपालले अस्वीकार गरेको र बिपक्षी दलका नेतालाई प्रधानमन्त्रिमा मत दिने जस्ता दलिय मर्यादामा बिषयमा देखा परेको...
-
एमालेको एकता चाहेको तर ओलिको अपमान सहेर कोही पार्टीमा बस्न नसक्ने नेता नेपालको भनाई
काठमाडौं, साउन ७ । नेकपा एमालेका अध्यक्ष ओलि शर्मा ओलिले माधब नेपाललाई पार्टीको दोस्रो अध्यक्षको हैसियत दिने घोषणा गर्दा पनि एकतामा नआएको आरोप लागेसँगै माधब नेपाललाई पार्टीपंक्तिबाट एकता बिरोधिको रुपमा हेर्न थालेको थियो । यस बिषयलाई चिर्दै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी कसरी अगाडि बढ्छ...
-
कोरोनाका कारण स्थगित कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि संचालन गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय
काठमाडौं, साउन ६ । कोरोना भाईरस महामारीका कारण रोकिएको कक्षा १२ को परिक्षा संचालन हनुे भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा साउन ३१ गतेदेखि गर्ने निर्णय गरेको छ । परीक्षा बोर्डको मंगलबार बसेको बैठकले विद्यार्थीलाई साउन ३१ गतदेखि परीक्षा गर्ने निर्णय गरेको बोर्डका उपनियन्त्रक सुवा...
-
दल फुटाउने अध्यादेश ल्याउन गठबन्धन तयार, चौतर्फि घेरा बन्दीमा माधव नेपाल
काठमाडौं, साउन ६ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रधानमनित्र शेरबहादुर देउबा र जसपाका नेता उपेन्द्र यादबको मंगलबार निकै दौडधुप देखिन्थ्यो । यी नेताहरुको गठबन्धन के.पी शर्मा ओलिको सरकारले गरेको असंबैधानिक संसद बिघटनको बिरुद्ध थियो त्यो ...
-
बाग्लुङमा विषाक्त मदिरा पिउँदा चार जनाको मृत्यु, दुई जना गम्भीर बिरामी
बाग्लुङ्ग, साउन ५। बागलुङमा विषाक्त मदिरा पिउँदा चार जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर बिरामी परेका छन् । जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरूको मदिरा सेवनबाट मृत्यु भएको हो । मृत्यु हुनेमा २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षीय रेखबहादुर रान...
- « Previous Page
- 1
- …
- 65
- 66
- 67
- 68
- 69
- …
- 254
- Next Page »



















