काठमाण्डौँ, असार २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाड्नुअघि देशवासीका नाममा सम्बोधन गर्ने तयारी गरेका छन्। प्रधानमन्त्री ओलीले सम्बोधनको तयारी गरेको भए पनि समय तय नभइसकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर...
प्रदेश समाचार
-
-
देउवाले आज प्रधानमन्त्रीको शपथ ग्रहण गर्दै, शपथ ग्रहणको कार्यक्रम साँझ ५ बजेको लागि तय
काठमाडौं, असार २९ । संसद पुनस्र्थापनासँगै नेपालको राजनितिक परिस्थिति बदलिएको छ । सर्बोच्च अदालतले परमादेश जारी गरेसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्री नियुक्त हुँदैछन् । राष्ट्रपति कार्यालयले आजै देउवाको नियुक्ति र शपथको तयारी गरेको छ । शपथ ग्रहणको कार्यक्रम साँझ ५ बजे तोकिएको रा...
-
प्रधानमन्त्रिमा देउबालाई नियुक्त गर्न परमादेश जारीसँगै संसद बैठक साउन ३ गते ५ बजेभित्र बोलाउन सर्वोच्चको आदेश
काठमाडौं, असार २८ । प्रधानमन्त्रि ओलिद्धारा बिघटीत संसदलाई पुन पुनस्र्थापना गरेको छ । सर्बोच्चले संसद पुनूथापना भएसँगै नेपाली काग्रेसका सभापति शेर बहादुर देउबालाई प्रधानमन्त्रिमा नियुक्त गर्न समेत परमादेश जारी गरेको छ । त्यस्तै सर्वोच्च अदालतले साउन ३ गते प्रतिनिधिसभा बैठक बोलाउन आदेश जारी गरेको छ । प्रतिन...
-
प्रधानमन्त्रि ओलिको दोस्रो प्रयास पनि असफल, सर्बोच्चद्धारा संसदबिघटन असंबैधानिक घोषणा गर्दै बदर
काठमाडौं, असार २८ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ । राष्ट्रपति भण्डारीले दोस्रोपटक जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसअघि प्रधानमन्त्री ओलीले ७ गते मध्यरातमा मन्त्र...
-
अमेरिकाको सहयोगमा प्राप्त कोरोनाविरुद्धको अमेरिकी खोप काठमाडौं आइपुग्यो
काठमाडौं, असार २८ । अमेरिकाले उपलब्ध गराएको कोरोनाविरुद्धको खोप काठमाडौं आइपुगेको छ । कतार एयरवेजको नियमित उडानमार्फत् अमेरिकाले कोरोना खोप पठाएको हो । केहीबेर अगाडि खोप बोकेको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । अमेरिकाले जोनसन एण्ड जोनसन कम्पनीले उत्पादन गरेको १५ लाख डोज खोप नेपाल...
-
नेकपा एमाले दुई पक्षबिच १० बुंदे सहमति, संसद विघटनको मुद्दा र सरकारबारे संस्थागत निर्णय गर्ने
काठमाडौं, असार २७ । सत्तारुढ नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच आज भएको चरणबद्ध छलफल र संवादबाट मध्यरातमा १०बुँदे सहमति भएको छ । यो सहमतिलाई भोलि बोलाइएको स्थायी कमिटीको बैठकले अनुमोदन गर्ने नेताहरुले बताएका छन् । दुबै पक्षका नेताहरु रहेको कार्यदलले सर्वोच्च अदालतम...
-
अध्यक्ष ओलीद्धारा मंगलको लागि बोलाए नेकपा एमाले केन्द्रीय कमिटी बैठक
काठमाण्डौँ, असार २७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । पर्सि मंगलबार विहान ११ बजे बालुवाटारमा बैठक बस्ने गरी बोलाइएको हो । प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतले भोलि फैसला दिनसक्ने अनुमान छ । त्यसको भोलिपल्ट बैठक बोलाउनुलाई अर्थपूर्ण मानिएको एक नेताले ...
-
चीनबाट पहिलो खेपमा ८ लाख डोज कोरोना भ्याक्सिन भेरोसेल काठमाण्डौँ आईपुग्यो
काठमाडौं, असार २५ । नेपाल सरकारले चीनसँग खरिद गरेको कोरोविरुद्धको खोपको पहिलो खेप काठमाडौंमा आईपुगेको छ । आज बिहान साढे ६ बजे नेपाल वायूसेवा निगमको विमानले ८ लाख डोज बोकेर त्रिभुवन विमानस्थलमा अवतरण भएको हो । नन डिस्क्लोलर एग्रिमेन्ट सरकार टु सरकार बिच सम्झौता गरी नेपालले चीनसँग ४० लाख डोज खोप खरिद गर्ने सम्झ...
-
नायिका जेनी कुँवरले गरिन् आत्महत्या, डिप्रेसनको औषधी सेवन गरेको श्रीमानको भनाई
काठमाडौं, असार २५ । फिल्म नायिका जेनी कुँवरले आत्महत्या गरेकी छिन् । काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राती ८ बजे उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरिक्षक केशर न्यौपानेका अनुसार उनको शव सोही अपार्टमेन्टभित्र भेटिएको हो । प्र...
-
मन्त्री थपघटमा रोक लगाउनु संविधानविपरीत रहेको सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ
काठमाडौं, असार २४ । मन्त्रिपरिषद बिस्तारमा सर्बोच्चको रोकमा प्रधानमन्त्रिले जबाफ पेश गरेका छन । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्रीलाई मन्त्रिपरिषद थपघट र कार्यविभाजन गर्न रोक लगाउनु संविधानविपरीत भएको बताएका छन । मन्त्रिपरिषद विस्तारसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा लिखित जवाफ पठाउ...
- « Previous Page
- 1
- …
- 68
- 69
- 70
- 71
- 72
- …
- 254
- Next Page »

















