काठमाडौं, पुस ९ । राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलहरूलाई निर्वाचन आयोगले चुनाव चिह्न प्रदान गरेको छ । आयोगले माघ ९ गते हुन लागेको निर्वाचनका लागि ११ दललाई चुनाव चिह्न दिएको हो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई सूर्य, नेपाली कांग्रेसलाई रुख, समाजवादी पार्टीलाई पाँच ...
सुदुरपश्चिम प्रदेश

-
-
दैलेखका ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाही अपहरण मुक्त
दैलेख, पुस ६। नेकपा विप्लव समूहको अपहरणमा परेका ठाँटीकाँध गाउँपालिका, दैलेखका अध्यक्ष धिरबहादुर शाहीको सशस्त्र प्रहरीले कालीकोटबाट शकुशल उद्दारगरेको छ । शाहीलाई शनिबार राति करिब एक बजेतिर घरमा सुतिरहेकै वेला अज्ञात समूहको अपहरण गरेको थियो । उनीहरूले सोधपुछ गर्नुछ भन्दै शाहीलाई उठाउन खोजे । इलाले शा...
-
दैलेखको ठाँटीकाँध गाउँपालिका अध्यक्षको अपहरण, उनकी श्रीमती अपहरणमुक्त
दैलेख, पुस, ६ । दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही र उनकी श्रीमती इला अपहरणमा परेका छन् । ठाँटीकाँध गाउँपालिका वडानम्बर २ श्रीपाटामा रहेको घरबाटै उनीहरु अपहरणमा परेको प्रहरीले जनाएको छ । उनीहरु आइतबार बिहानपख १ बजेतिर अपहरणमा परेको जानकारी दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहा...
-
सीमा क्षेत्रमा सशस्त्र प्रहरीका ११४ बोर्डर आउटपोष्ट स्थापना सहित मन्त्रिपरिषदको २१ निर्णय
काठमाडौं, पौष ३ । सरकारले सीमा क्षेत्रमा सशस्त्र प्रहरीका थप ११४ बोर्डर आउटपोष्ट (बीओपी) स्थापना गर्ने भएको छ । मन्त्रिपरिषदको सोमबारको बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बास्कोटाले अब नेपाल भारत र नेपाल चीन दुवैतिरका सीमा क्षेत्रमा २२१ वटा बीओपी रहने बताए । यसअघि सशस्त्र प्रहरीका १०७ ...
-
एसईईको परीक्षा तालिका सार्वजनिक,परीक्षा चैत ६ गतेबाट शुरु(तालिकासहित)
काठमाडौं, पुस १ । फाईल तस्बिर २०७६ को माध्यमिक शिक्षा परीक्षा (एसई) आगामी चैत ६ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परिक्षा बोर्डको मिति २०७६।०८।२० को निर्णयानुसार माध्यमिक तह कक्षा १० को परिक्षाको मिति तय गर्दै सार्वजनिक गरेको हो । राष्ट्रिय परीक्षा बोर्डले एसइईको नियमित, ग्रेडवृद्धि तथा प्राविधिकको प...
-
काठमाण्डौँ लगायत आसपासका क्षेत्रमा बर्षा, उच्चपहाडी भूभागमा हिमपात
काठमाडौं, मंसिर २७ । रारा ताल मंसिर सकिनै लाग्दा देशभर हिउँदे झरी शुरु भएको छ । शुक्रबार बिहानदेखि राजधानी काठमाडाैं लगायत आसपासका क्षेत्रमा पानी पर्नुका साथै उच्चपहाडी भूभागमा हिमपात भएको छ। बुधबार रातिबाट प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीको प्रभावले शुक्रबार बिहानैदेखि हिमाली भेगमा हिमपात तथा ...
-
कर्मचारी सरुवाबारे लोकसेवाको अधिकार राज्य व्यवस्था तथा सुशासन समितिबाट कटौती सदर
काठमाडौं, मंसिर, २७ । लोकसेवा आयोगको कतिपय प्रशासनिक अधिकार कटौती गर्ने सरकारको प्रस्तावमा संसदको राज्य व्यवस्था तथा सुशासन समितिले सहमति जुटाएको छ । समितिको सचिवालय सिंहदरबारमा बिहीबार बसेको बैठकले ‘लोक सेवा आयोगसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका कतिपय बुँदामा सहमति जुटाएको हो । नयाँ...
-
लोकसेवा आयोगले माग्यो साढे सात सय भन्दा बढी अधिकृत
काठमाण्डौँ, मंसिर २५ । लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (अधिकृत) का लागि ७ सय ६८ जनाको विज्ञापन खुला गरेको छ। बुधबार सूचना जारी गर्दै आयोगले अप्राविधिकतर्फ विभिन्न समूहमा अधिकृतका लागि दरखास्त आह्वान गरेको हो। न्याय सेवातर्फ न्याय, कानुन र सरकारी वकिलमा खुला १३६, महिला ३७, आदिवासी जनजाति ३०, मध...
-
नेपाल भ्रमण वर्ष सफल बनाउन टोक्योमा सचिवालय गठन, फुकुओकामा ड्रामा निर्माण
जापान, मंसिर २२ । नेपाल सरकारको नीति अनुसार नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन जापानमा तयारी तीब्र पारिएको छ । नेपालीहरुको उल्लेख्य बाहुल्यता रहेको टोक्यो र फुकुओकामा भ्रमण बर्षको तयारी तीब्र पारीएको हो । टोक्योमा महामहिम राजदुत प्रतिभा राणको संयोजकत्वमा मुल आयोजक समिति र उपनियोग प्रमुख कृष्ण चन्द्र अर्यालको स...
-
‘मिस वर्ल्ड’को भोटिङमा दोश्रो स्थानमा अनुष्का, अझै भोट गर्न अनुष्काको अपिल
बेलायत, मंसिर २१। ‘मिस नेपाल वर्ल्ड’ अनुष्का श्रेष्ठ अहिले लण्डनमा छिन् । डिसेम्बर १४ मा हुन लागेको ‘मिस वर्ल्ड’मा उनले नेपालको प्रतिनिधित्व गर्दैछिन । उनले विश्वभरबाट आएका १ सय २४ सुन्दरीसँग प्रतिष्पर्धा गरिरहेकी छिन् । अहिले ‘मिस वर्ल्ड’को लागि भोटिङ चलिरहेको छ । विभिन्न देशका सुन्दरीहरु आफ्नो...


















