काठमाडौं, जेठ १९ । नेपालमा २४ घण्टामा थप २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो संगै कुल संक्रमितको संख्या १७९८ जना पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २२६ जनामा संक्रमण भएको जानकारी दिए । संक्रमित हुने...
सुदुरपश्चिम प्रदेश

-
-
बाजुराकी दुई वर्षीय बालिकाको कोरोना संक्रमणका कारण निधन भएको पुष्टि, मृत्यु हुनेको संख्या ८ पुग्यो
धनगढी, जेठ १८ । नेपालमा कोरोना संक्रमणबाट बाजुराकी दुई वर्षीय बालिकाको निधन भएको छ । बाजुराकी दुई वर्षीया बालिकाको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणकै कारण मृत्यु भएको पुष्टि भएको छ । बुढीगंगा नगरपालिका–१ घर भएका उनी आमाबुवासँगै ८ दिनअघि भारतबाट नेपाल आएका थिइन् । भारतबाट फर्किने क्रममा बालिकालाई ज्वारो...
-
नेपालमा थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १४ सय १ पुग्यो
काठमाण्डौँ, जेठ १७ । शनिबार एकै दिन १८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जनाएको छ । यो सँगै संक्रमितको संख्या १४ सय १ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा भएको परीक्षणमा १ सय २४ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्...
-
आज ७२ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमित संख्या ६ सय ७५ पुग्यो
काठमाण्डौँ, जेठ १२ । नेपालमा सोमबार बिहान थप ७२ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । धनुषा, कपिलवस्तु, बाँके, बर्दिया, रौतहट, काठमाडौं, सप्तरी, बारा र दैलेखमा गरी सोमबार बिहान ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ...
-
पुनः २० जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या ५०७ पुग्यो
काठमाडौ, जेठ ९ । नेपालमा थप २० जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना भाईरस संक्रमित हुनेको कुल संख्या ५ सय ७ पुगेको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा उक्त जानकारी दिएको हो। पछिल्लो पटक संक्रमित हुनेहरूमा कैलाली, बैतडी, बाँके र मोरङका गरी २० जना...
-
नेपाली सेनाको टोली सडक निर्माण गर्न दार्चुलाको घाँटीबगर पुग्यो
दार्चुला, जेठ ९ । दार्चुलाको घाँटीबगरमा नेपाली सेनाको सेक्सन प्लस फौज तैनाथ भएको छ। महाकाली करिडोरको उत्तरतर्फको ८७ किलोमिटर सडक खण्ड निर्माण गर्ने योजनाअनुसार सेना त्यहाँ पुगेको नेपाली सेनाले जनाएको छ । वैशाख १४ गतेको मन्त्रिपरिषद बैठकले उक्त सडक खण्ड निर्माण जिम्मा सेनालाई दिने निर्णय गरेको थियो। उक्त सड...
-
आज दिनभर नेपालमा नयाँ संक्रमित ३२ जना थपियो, कुल संक्रमितको संख्या ४३४ पुग्यो
झापा, जेठ ७ । नेपालमा पछिल्ला दिनहरुमा कोरोना संक्रमण थपिने क्रम तिब्र रुपमा बढेको छ । यसै क्रममा कपिलबस्तु जिल्लामा ३ वर्षीय छोरी र आमा सहित दिउँसो १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो भने आज साँझपख झापा, सुनसरी र धनकुटामा गरी पनि थप ७ जना नयाँ संक्रमित थपिएका छन् । प्रदेश प्रयोगशाला बिराटनग...
-
लिपुलेक क्षेत्रको सीमा सुरक्षार्थ सेनाको हेलिकप्टरबाट सशस्त्रका २५ जवान व्यास गाउँपालिका–१ छाङ्गरू पुगे
दार्चुला, बैशाख ३१ । लिपुलेक क्षेत्रको सीमा सुरक्षाका लागि बुधबारदेखि सशस्त्र प्रहरी बलको टोली खटिएको छ। नेपाली सेनाको हेलिकप्टरबाट सशस्त्र प्रहरी लगेर आज दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरूमा सीमा निगरानी चौकी (बिओपी) स्थापना गरिएको हो। नेपाली भूमि लिपुलेक हुँदै भारतले एकतर्फी रूपमा मानवसरोवर र चीन ज...
-
नेपाली भूमीमा हस्तक्षेप नगर्न नेकपा दुई अध्यक्षको भारतलाई चेतावनी
काठमाडौं, बैशाख २७ । भारतले नेपाली भूमि लिपुलेकमा सडक निर्माण गरेर नेपालको सार्वभौमसत्तामा आँच पुऱ्याएको भन्दै नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले संयुक्त विज्ञप्तिमार्फत आपत्ति जनाएका छन् । सत्तारुढ नेकपाका अध्यक्षद्वयको संयुक्त हस्ताक्षरमा शनिबार साँझ जारी विज्ञप्तिमा भारतको कदमप्रति आपत्ति जनाइ...
-
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले मे दिवसको उपलक्ष्यमा दिनुभएको शुभकामना सन्देश (भिडियो सहित)
काठमाडौं, बैशाख १९ । मे दिवस २०२० को अवसरमा शुभकामना सन्देश दिँदै उनले श्रमजीवी वर्ग परिवर्तनको संबाहक भएको धारणा राखेका छन्। श्रमजीवी वर्ग भनेको दुःख गर्न सक्ने, तर सुखको सपना देख्ने वर्ग हो। प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमजीवी वर्ग दुःख गरेर सुखको सपना देख्ने वर्ग भएको बताएका छन्। परिवर्तनको...
- « Previous Page
- 1
- …
- 24
- 25
- 26
- 27
- 28
- …
- 36
- Next Page »


















