काठमांडौ, भदौ ७ । प्रस्तावित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीले पार्टीको घोषणापत्र तयार पारेको छ। चन्द्रागिरि रिसोर्टमा आयोजित प्रस्तावित पार्टीका केन्द्रीय सदस्य र सांसदहरुको बैठकमा घोषणापत्र वितरण गरिएको हो। घोषणा पत्रमा नेकपा (एकीकृत समाजवादी) लाई नेपाली सर्वहारा श्रमजीवी वर्गका जनताको हित ...
बाग्मती प्रदेश

-
-
कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउन संसदीय समितिको निर्देशन
काठमाडौं, भदौ ८ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउन सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको समितिको बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गरी भौतिक उपस्थितिमा तत्काल परीक्षा गराउन निर्देशन दिएको हो । समितिकी सभापति जयपुरी घर्तीले अन्य परीक्षाहरु भइरहेको भन्दै...
-
आज देशभर गाईजात्रा पर्व मनाइँदै, सरकारले पहिलो पटक देशभरका नेवारी समुदायलाई सार्वजनिक बिदा
काठमाण्डौँ, भदौ ७ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ। एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीह...
-
मानुषी लघुवित्तको सर्वसाधारणको लागि निष्काशित आईपिओ आज बाँडफाँड हुदै
काठमाण्डौँ, भदौँ ७ । मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ आज बाँडफाँड हुँदै छ । यस पटक पनि ९८ प्रतिशत बढी आवेदकको हात रित्तो हुने छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्टका अनुसार सोमबार बिहान ८ः३० बजे शेयर बाँडफाँट हुने भएको छ । कम्पनीले...
-
माओवादी केन्द्रले प्रदेश कमिटी पदाधिकारी र जिल्ला इन्चार्ज तोक्यो
काठमाडौँ, भदौ ६ । नेकपा माओवादी केन्द्रले प्रदेश कमिटीमा रिक्त रहेका पदाधिकारी र जिल्ला समन्वय समितिमा इन्चार्जहरु तोकेको छ । आइतबार बसेको माओवादी स्थायी समिति बैठकले केन्द्रीय समितिको निर्देशन अनुसार प्रदेश र जिल्ला समन्वय समितिमा इन्चार्ज तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठ जानकारी दिए । त्यस्तै बैठकले ...
-
आज जनैपूर्णिमा मनाइँदै, दिदी बहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइँदै
काठमाडौं, भदौ ६ । आज श्रावण शुक्लपूर्णिमा । रक्षाबन्धन तथा जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व देशभर मनाइँदैछ । जनैपूर्णिमाको दिन वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने परम्परा रहेको छ । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो ...
-
दुई दिनभित्र १० बुँदे कार्यान्वयन नभए एमालेमा अर्को विद्रोह गर्ने भीम रावलको चेतावनी
काठमाडौं, भदौ ४ । माधवकुमार नेपालसँग रहेका तर नयाँ पार्टीमा नगएका नेकपा एमालेका दोस्रो तहका नेताहरुले १० बुँदे सहमति अक्षरम्श कार्यान्वयनका लागि अध्यक्ष केपी शर्मा ओलीलाई दुई दिने अल्टिमेटम दिएका छन् । नभए विद्रोह गर्ने र यो माधव नेपालले नयाँ पार्टी बनाउँदा भन्दा ठूलो हुने उनीहरुको दाबी छ । अध्यक्ष ओली र न...
-
एनआरएनए जापानको चुनावमा भएको धाँधली अब नेपाल प्रहरीको साईबर क्राइम ब्युरोबाट छानबिन हुने
काठमाडौं, भदौ ३ । गैरआवासीय नेपाली संघ, एनसीसी जापानको चुनावमा भएको धाँधलीको छानबिन गर्न माग गर्दै नेपाल प्रहरीको साइबर क्राइम ब्यूरोमा उजुरी परेको छ । एनसीसी जापानका केही पञ्जीकृत सदस्यहरुले आफूहरु मताधिकारबाट बन्चित भएको र आफ्नो नामबाट अरु कसैले आफूलाई थाहा नै नदिर्ई मतदान गरेको भन्दै छानबिनका लागि साइबर क्...
-
अनसनरत गोर्खा सैनिकको जीवन रक्षा गर्न सर्वोच्चको अन्तरिम आदेश, आन्दोलनरत संघर्ष समितिद्धारा अन्तिम संघर्षको तयारी
काठमाडौं, भदौ ३ । सर्वोच्च अदालतले बेलायतमा अनशनरत गोर्खा सैनिकको जीवनरक्षाका लागि कुटनितिक पहल गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दीपककुमार कार्कीको इजलासले गोर्खा सैनिकको हक अधिकारको विषयमा बेलायतमा अनशनरत नेपालीको जीवन रक्षाका लागि गर्नुपर्ने सबै काम गर्न सरकारका नाममा अन्तरिम आदे...
-
माधव नेपालको साथ छाडेसंगै अष्टलक्ष्मीलाई मुख्यमन्त्री नियुक्त, तीन सदस्यीय मंत्रिपरिषद बिस्तार
हेटौंडा, भदौं २ । काठमाडौंमा नेकपा एमाले विभाजन भइरहँदा बाग्मती प्रदेशको राजधानी हेटौंडामा भने सहमतिमै मुख्यमन्त्री हेरफेर भएको छ । डोरमणि पौडेलले दलको नेतासँगै मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् भने अष्टलक्ष्मी शाक्य दल नेतासँगै मुख्यमन्त्री नियुक्त भएकी छन् । एमाले उपाध्यक्ष समेत रहेकी शाक्यले बुध...
- « Previous Page
- 1
- …
- 54
- 55
- 56
- 57
- 58
- …
- 217
- Next Page »



















