काठमाडौं, भदौ २ । नेकपा एमाले विभाजन गरेको माधवकुमार नेपाल समूहले नयाँ दल नेकपा एमाले समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशतले दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै ...
बाग्मती प्रदेश

-
-
अध्यादेश आएसंगै ओलीद्धारा माधव नेपालसहित १४ सांसदलाई कार्बाही, पदमुक्त गर्न पत्र
काठमाडौं, भदौ १ । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेको छ । सरकारले संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलम्बन्धी अध्यादेश ल्याए लगतै ओली पक्षले कारबाही थालेको हो । राजनीतिक दलसम्बन्धी ऐन दफा २८ -१) बमोजिम कार्य नगरी दल...
-
कुलमानको नियुक्ति बदर गर्न निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेब शाक्यले दिए सर्वोच्चमा रिट
काठमाडौं, साउन ३२ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्ति खारेजीको माग गर्दै निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । उनले आफूलाई गैरकानूनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दावी गर्दै त्यसलाई बदर गरी आफूलाई यथावत ...
-
नेपाली काग्रेसको महाधिबेशन मिति सर्यो, आगामी मंसिर ९ गते केन्द्रीय महाधिवेशन गर्ने कांग्रेसको निर्णय
काठमाडौं, साउन ३० । नेपाली काङ्ग्रेसको महाधिवेशन आउँदो मंसिरमा हुने भएको छ । शनिबार केन्द्रीय समिति बैठकले मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए । नेपाली काग्रेसको आगामी महाधिबेशनको बिषयलाई लिएर जिल्ला स्तरिय नेताहरुले सभापति शेरबहादुर ...
-
राष्ट्रिय सम्मेलन पुष ११ देखि गर्न प्रस्ताव, आउदो निर्वाचनमा माओवादी प्रमुख पार्टी बन्ने प्रचण्डको दाबी
काठमाण्डौँ, साउन ३० । नेकपा माओबादी केन्द्रले पार्टीको केन्द्रिय कार्यसमितिको पुर्ण स्थायी कमिटिको बैठक बसेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब आउने निर्वाचनमा माओवादी प्रमुख पार्टी बन्ने संभावना रहेको बताएका छन् । आज केन्द्रीय समितिको बैठकमा बोल्दै प्रचण्डले माओवादी फेरी प्रमुख शक्ति बन्ने ...
-
नेपाल टेलिभिजनबाट प्रसारण हुनेगरी‘ एनआरएन द सिङ्गर’ को भव्य उद्घाटन, आइतबारदेखि डिजिटल अडिशन शुरु
काठमाडौँ, साउन २९ । विश्वभरिका नेपाली भाषी गायन प्रतिभा पहिचान गर्न गैरआवासीय नेपाली संघले आयोजना गर्न थालेको ‘एनआरएन द सिङ्गर’को भव्य उद्घाटन भएको छ। आइतबार भर्चुएल माध्यमबाट आयोजित समारोहमा संघका केन्द्रीय अध्यक्ष कुमार पन्त, पूर्व अध्यक्ष जीवा लामिछाने तथा वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटाले संयुक्त रुपमा...
-
सरकारद्वारा पुन: कुलमान घिसीङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति, नियुक्तिपत्र बुझी आजै पदबहाली गर्दै
काठमंडौ, साउन २७ । कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन: नियुक्ति भएका छन्। ऊर्जा मन्त्रालयको प्रस्तावमा सोमबारको मन्त्रिपरिषद्ले घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। मन्त्रालयका अनुसार सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई प्राधिकरणको कार्यक...
-
अर्थमन्त्री शर्माले जारी गर्यो श्वेतपत्र, अध्यादेश मार्फ़त ल्याईएको बजेट खारेज नया बजेट ल्याउने तयारी
काठमाँडौ, साउन २६ । शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारका अर्थमन्त्री जदार्दन शर्मा ( प्रभाकर)ले मुलुकको वर्तमान आर्थिक अवस्थासम्बन्धमा ‘श्वेतपत्र’ जारी गरेका छन् । अर्थमन्त्री शर्माले मंगलबार संघीय संसदमा ‘आर्थिक श्वेतपत्र’ जारी गरेका हुन् । श्वेतपत्र जारी गर्दै अर्थमन्त्री शर्माले २०७४ मा तत्कालीन ...
-
एमालेमा शक्तिशाली अध्यक्षको व्यवस्था र लोगोमा “सूर्य चिह्नभित्र हँसिया हथौडा” राख्न प्रस्ताव
काठमाडौँ, साउन २५ । सात वर्षअघिको नवौं महाधिवेशनबाट निर्वाचित बहुपदीय संरचनाको अभ्यासमा गएको एमाले अब शक्तिशाली अध्यक्षात्मक प्रणाली अघि बढ्ने भएको छ । पदाधिकारीहरू सबै महाधिवेशन प्रतिनिधिबाट निर्वाचित हुने अभ्यासबाट पछि हट्दै अब अध्यक्ष बाहेकका पदाधिकारी केन्द्रीय सदस्यहरूको मतको आधारमा चयन गर्ने व्यवस्था ...
-
जसपाले महन्त ठाकुर सहित १६ नेतालाई कार्यकारिणी समितिबाट हटायो, सांसद पद पनि धरापमा
काठमाडौं, साउन २५ । जनता समाजवादी पार्टी (जसपा) ले महन्थ ठाकुरसहित १६ जनालाई केन्द्रीय कार्यकारिणी समितिबाट हटाएको छ । यससँगै ठाकुरको जसपा अध्यक्ष पद पनि गएको छ । जसपाको दुई समूहको विवादमा निर्वाचन आयोगले गत ११ साउनमा उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको थियो । यादव पक्षले हालै ३५ सदस्यीय कार्यकारिणी समित...
- « Previous Page
- 1
- …
- 55
- 56
- 57
- 58
- 59
- …
- 217
- Next Page »


















