• पाटनको कृष्ण मन्दिरमा भक्तजनहरुको भीड, देशभरका कृष्णमन्दिरमा पुजाआजा जारी (फोटो फिचर)

    काठमाडौं, भदौ १४ ।   कोरोना महामारीका बिच पनि ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा सोमबार बिहानै देखि भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा भक्तजनहरु पूजा आराधनाका लागि बिहानै कृष्ण मन्दिर पुगेका हुन्। हिन्दु धर्मकाअनुसार द्वापर युगमा भाद्र कृष्णअष्टमीलाई कृष्ण जन्माष्टमीका रुपमा मानिन्छ ...

  • एमालेले कारबाही गरेका नेपाल पक्षका १४ सांसदलाई कारबाही गर्नु नपर्ने सभामुख सापकोटाको भनाई

    काठमाडौं, भदौँ १३ ।   संसद सचिवालयले नेकपा एमालेले कारबाहीको सिफारिस गरेका माधव नेपालसहित १४ सांसदलाई कारबाही गर्नु नपर्ने निर्णय गरेको छ । एमालेको चर्को दबाबको वेवास्ता गर्दै सभामुख अग्नि सापकोटाले उक्त निर्णय गरेका हुन् । एमालेले संसद सचिवालयमा पठाएको पत्रबारे जवाफ दिँदै नेपालको नेतृत्वमा नयाँ दल दर्ता भइस...

  • राष्ट्रपतिद्वारा प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त

    काठमाडौं, भदौ ११।    राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी छिन् । नेपालको संविधानको धारा २६७ को उपधारा ( ५) बमोजिम  मन्त्रीपरिषद्‌को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम जिम्‍मेवारी सम्‍हाल्दै आएका बालाधिकृत रथी  प्रभुराम शर्म...

  • बेलायत सरकारले दिएको एक लाख ३० हजार डोज खोप नेपाल आइपुग्यो

    काठमाडौं, भदौ ११ ।   कोरोना भाईरसको महामारीको चपेटामा परेको नेपाललाई हाल बिभिन्न देशबाट कोभिड भ्याक्सिन सहयोग प्राप्त भईरहेको छ । यसै सन्दर्भमा बेलायत सरकारले पनि नेपाललाई एक लाख ३० हजार डोज कोभिड–१९ विरुद्धको एस्ट्राजेनेका खोप उपलब्ध गराएको छ । नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले ट्वीटरमार्फत खोप बि...

  • कांग्रेसले खटायो ३८ जिल्लामा निर्वाचन अधिकृत, क्रियाशील सदस्यहरुको नामावली वेबसाइटबाट हेर्न सकिने

    काठमाण्डौँ, भदौँ ११ ।   नेपाली काग्रेस बिबादका बिच महाधिबेशनमा होमिएको छ । हाल नेपाली कांग्रेसले ३८ जिल्लामा निर्वाचन प्रतिनिधि खटाएको छ। भदौ १८ गते वडा अधिवेशन गर्न कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ३८ जिल्लामा निर्वाचन अधिकृत खटाइसकेको हो। निर्वाचन अधिकृतहरू आजदेखि आफूले जिम्मेवारी पाएको जिल्ला जानेछन्...

  • जनबादी गायक जेबि टुहुरेको निधन, मष्तिष्क पक्षघात (स्ट्रोक) उपचारको क्रममा निधन

    काठमाडौं, भदौ १० ।   चर्चित जनबादी गायक जेबि टुहुरेको निधन भएको छ । बिहीबार निधन भएका जनगायक जेबी टुहुरेलाई नेकपा माओवादी केन्द्रले श्रद्धाञ्जली व्यक्त गरेको छ । टुहुरेको पार्थिव शरीरलाई माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । टुहुरेको पार्थिव शरीरमा माओवादी क...

  • कक्षा १२ र सोभन्दा माथिका सबै परीक्षार्थीलाई कोरोना खोप लगाउन शिक्षा मन्त्रालयको आग्रह

    काठमाडौं, भदौ १० । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १२ र सोभन्दा माथिका विभिन्न तहका परीक्षार्थीलाई कोभिड(१९ विरुद्धको खोप लगाउन आग्रह गरेको छ । मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी धनबहादुर श्रेष्ठले सूचना जारी गर्दै १२ कक्षा र सो भन्दा माथिका विद्यार्थीको लागि कोभिड–१९ विरुद्धको खोपको प्रबन्ध ...

  • महन्थ ठाकुरको नया दल लोकतान्त्रिक समाजवादी पार्टी पनि निर्वाचन आयोगमा दर्ता

    काठमाडौं, भदौ ९ । महन्थ ठाकुरको नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । बुधबार आयोगमा पुगी १४ जना सांसदले नयाँ दल दर्ताका लागि गरेको हस्ताक्षर सनाखत भएपछि आयोगले लोसपालाई छुट्टै दलको रुपमा दर्ता गरेको हो । आयोगमा लोसपाको दर्ता नम्बर १६७ रहेको छ । सरकारले राजनीतिक दल व...

  • माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पायो दलको मान्यता

    काठमाडौं, भदौ ९ ।   नेकपा एमालेबाट अलग भएका माधव कुमार नेपाल समुहका नेताहरुले गठन गरेको पार्टी नेकपा एकीकृत समाजवादीलाई निर्वाचन आयोगले दलको मान्यता दिएको छ । एमालेका पूर्वमहासचिव एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीलाई बुधबार आयोगले दर्ता प्रमाणपत्र दिएको हो । सरकारले सं...

  • एमाले २ जेठ २०७५ मा फर्कियो, मंसिरमा महाधिवेशन गर्ने

    काठमाडौं, भदौ ८ ।    नेकपा एमाले १० बुँदे सहमति अनुमोदन गर्दै २ जेठ २०७५ को पार्टी संरचनामा फर्किएको छ । साथै विधान अधिवेशन र दशौं राष्ट्रिय महाधिवेशनको मिति समेत तोकेको छ । सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार पुनस्र्थापित एमालेको स्थायी कमिटीको मंगलबारको बैठकमा लामो समय माधवकुमार नेपाल समूहमा रहेका, तर ...