काठमाडौं, फागुन २ । आज सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा जाँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरु अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याट (एमसीसी) संसदमा लैजान सहमति जुट्नेमा ढुक्क थिए । शुरूवातमा सभामुख सापकोटाले विपक्ष दल नेकपा एमाले आजको बैठकमा सहभागी नहुने जा...
बाग्मती प्रदेश

-
-
सभामुखले बोलाईएको सर्वदलीय बैठकमा सहभागी नहुने एमालेको निर्णय
काठमांडौ, फागुन २ । सभामुख अग्नि प्रसाद सापकोटाले सोमबार दिउँसो २ बजेको लागि बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ। सभामुख सापकोटाले आफ्ना पार्टीका १४ सांसदलाई गरेको कारबाहीको सूचना नटाँसेको भन्दै एमालेले संसद अवरूद्ध गर्दै आएको छ। सांसदहरूमाथिको कारबाहीको सूचना टाँस्नुप...
-
सभामुख सापकोटाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
काठमाडौं, फागुन २ । सभामुख अग्निप्रसाद सापकोटाले आज सर्वदलीय बैठक बोलाएका छन् । सभामुख सापकोटाको सचिवालयका अनुसार दिउँसो २ बजे संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाइएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद सचिवालयमा सत्ता गठबन्धनका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गराएपछिको घटनाक्रमबारे...
-
प्रधानन्यायाधिस चोलेन्द्र शमशेर राणा बिरुद्ध दर्ता भयो महाअभियोग प्रस्ताब, यस्तो छ जबरामाथि लगाइएका २१ आरोप (पूर्णपाठ)
काठमाडौं, फागुन १ । सत्ता गठबन्धनका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् । ९८ जना सांसदहरुले आज संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् । प्रधान न्यायाधीश जबरा लोकतन्त्र र विधिको शासनको जगेर्ना गर्न अक्षम भएकाले उनीविरुद्ध महाअभियोग लगाउनुपर्ने उनीह...
-
एमसीसी संसदमा पेश गर्नुपर्ने एमाले अध्यक्ष ओलिको माग, रोक्ने अधिकार सभामुखलाई नभएको स्पष्टौती
काठमाडौं, माघ २८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदमा पेश गर्नबाट सभामुख अग्निप्रसाद सापकोटाले रोक्न नपाउने बताएका छन् । एमालेले आयोजना गरेको स्थानीय तह निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष ओलीले सभामुखले एमसीसी ...
-
नेपाल राष्ट्रिय तामाङ घेदुङद्वारा उत्कृष्ट तीन विधाका विजेताहरुलाई बधाई तथा सम्मान
काठमाडौं, माघ २७ । नेपाल राष्ट्रिय तामाङ घेदुङले तामाङ समुदायका विभिन्न समयमा उत्कृष्ट तीन विधाका विजेताहरुलाई हिजो एक औपचारिक कार्यक्रमका बिच बधाई तथा सम्मान गरेको छ । घेदुङले मिस वल्र्ड तामाङ २०२१ विजेता साङडोमा तामाङ, मिस कस्मोपोलिटन वल्र्ड २०१९ विजेता प्रियारानी लामा, मिस मंगोल नेपाल २०२१ विजेता अप्रिला घिसि...
-
मन्त्रिपरिषदको निर्णयः राष्ट्रिय प्रसारण (एघारौं संशोधन) नियमावली, २०७८ स्वीकृत सहित १३ निर्णय गर्यो (निर्णय सहित)
काठमाडौं, माघ २५ । सरकारले राष्ट्रिय प्रसारण (एघारौं संशोधन) नियमावली, २०७८ स्वीकृत गर्ने भएको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय प्रसारण (एघारौं संशोधन) नियमावली, २०७८ स्वीकृत गर्ने निर्ण...
-
धादिङ समाज युएईको नवौ अधिवेशन सम्पन्न, अध्यक्षमा पुष्प गुरुङ निर्वाचित
युएई, माघ २४ । धादिङ समाज युएईको नबौ अधिवेशन २२ फेब्रुअरीका दिन दुबईमा एक कार्यक्रमका बीच सम्पन्न भएको छ । धादिङ समाज युएईका संस्थापक अध्यक्ष चन्द्र प्रसाद सापकोटाको प्रमुख आतित्थयमा सम्पन्न भएको अधिवेशनमा नेपाली समाज युएईका अध्यक्ष गोविन्द ढकाल, समाजका सल्लाहकार एवं एनआरएनएका मध्यपुर्व उपसंयोजक मनोज गोर्खाली,...
-
आईसिसिको निर्वाचन फेब्रुअरी २८ मा हुने डा.के.सीको भनाई, एमआईएस सिस्टम प्रयोग TORको प्रयोगमा एनसिसि चुकेको स्वीकारोक्ति(बिज्ञप्ति सहित)
काठमाण्डौँ, माघ २३ । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद आईसिसिका आगामी निर्वाचनका अध्यक्ष प्रत्यासी डा. बद्री के.सी लगायतका एनआरएनए अभियान्ताहरुको आज सम्पन्न पत्रकार सम्मेलनमा बिबिध बिषयमा छलफल तथा अन्तक्रिया सम्पन्न भएको छ । उक्त पत्रकार सम्मेलनमा बिभिन्न देशबाट संलग्न पत्रकारहरुबाट राखिएका जिज्ञ...
-
उपत्यकामा लगाईएको जोर बिजोर प्रणाली राति १२ बजेबाट हट्ने, फागुन १ देखि स्कुल संचालन गर्न अनुमति
काठमाडौं, माघ २३ । काठमाडौं उपत्यकामा कोरोना संक्रमण नियन्त्रणको लागि सवारी साधनमा लागु गरिएको जोर बिजोर प्रणाली सोमबारदेखि हट्ने भएको छ । साथै फागुन १ गतेदेखि भौतिक उपस्थितिमै विद्यालयहरु सञ्चालनमा आउने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को सिफारिस अनुसार उपत्यकाका तीनै जिल्ला (काठमाड...
- « Previous Page
- 1
- …
- 26
- 27
- 28
- 29
- 30
- …
- 217
- Next Page »



















