काठमाडौ, फागुन २७ । गैरआवासीय नेपाली संघ (एनआरएनए, आइसीसी) को निर्वाचन प्रक्रिया अगाडी बढ़ेको छ । लामो खिचातानीबाट ग्रसित एनआरएनए, आइसीसीको निर्वाचन प्रक्रिया अगाडी बढेको हो । शुरूवाती चरणदेशी पन्त र आचार्य टिम बिच वैचारिक संघर्ष चल्दई आइरहेको थियो । बिबाद समाधानका लागी बिभिन्न समय बिबाद समाधान समिति गठन गरे पन...
बाग्मती प्रदेश

-
-
एनआरएनए विवाद : आचार्य समूहले बनायो छुट्टै निर्वाचन तयारी समिति, पन्तले आह्वान गरेको निर्वाचनमा भाग नलिने आचार्यको भनाई
काठमाडौं, फागुन २७ । गैर आवासीय नेपाली संघ (एनआरएनए) विभाजित अबस्थामा पुगेको छ । कुमार पन्त नेतृत्वको कार्यसमिति र अध्यक्षका प्रत्यासी कुल आचार्य पक्ष बिच बिगतका दिनदेखि सामाजिक संजाल मार्फत समानान्तर गतिविधि अघि बढाएकाले एनआरएनए एकढिक्का रहने सम्भावना सकिएको छ । पन्त नेतृत्वले गरेका निर्णय माथि प्रश्न उठा...
-
नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ई.उमेशप्रसाद थानी नियुक्त
काठमाडौं, फागुन २६ । नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा सुर्खेतका उमेशप्रसाद थानी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले थानीलाई नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । कार्यकारी निर्देशक छनोट समितिले सुर्खेत वीरेन्द्रनगरका थानीसहित गोरखाका चण्डिकाप्रसाद भट...
-
बलात्कारका आरोपी पल शाहलाई थप अनुसन्धानका लागि गैंडाकोट लगियो
काठमाडौं, फागुन २४ । एक नाबालिग किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अनुसन्धानका लागि अभिनेता पल शाहलाई पूर्वी नवलपरासीको गैंडाकोट लगिएको छ । जबरजस्ती करणीको मुद्दामा जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा पनि ती किशोरीले जाहेरी दिएका कारण शाहलाई मंग...
-
ललितपुर कोञ्ज्योसोम गाउँपालिकामा दुई दिनको शिशुसहित एकै परिवारका ५ जनाको मृत्यु
ललितपुर, फागुन २३। ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४ नल्लुमा दुई दिनको शिशुसहित एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । चार जनाको घरभित्रै र एकजनाको उपचारको क्रममा मृत्यु भएको ललितपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ललितपुर प्रहरीका अनुसार ५५ वर्षीया काइँली स्याङ्तान, ९ वर्षीय आशिष, २३ वर्षीया सुषमा, ७...
-
माओबादी केन्द्रको केन्दिय समितिको बैठक जारी, एमसिसि स्वीकार गरेर निर्वाचनमा जानु पर्ने प्रस्ताब
काठमाडौं, फागुन २० । नेकपा माओवादी केन्द्रको हाल केन्द्रिय समितिको बैठक जारी रहेको छ । उक्त केन्द्यि समितिको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी पार्टीको केन्द्रीय समितिको बैठकमा अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी अनुमोदनलाई स्वीकार गरेर चुनाव केन्द्रित गर्नुपर्ने प्रस्ताब र...
-
युएई जेलमा रहेका पत्रकार पाण्डेको रिहाइका लागि पत्रकार महासंघका वैदेशिक शाखाहरूको माग
दुबई, फागुन २० । युएईमा कार्यरत एक नेपाली पत्रकारलाई साईबर क्राइमको मुद्दामा पक्राउ गरी जेल हालिएको छ । युएईमा पक्राउ परी जेल सजाय सुनाइएका पत्रकार उमाकान्त पाण्डेको रिहाइको लागि विदेशस्थित नेपाल पत्रकार महासंघका शाखाहरूले आवाज उठाएका छन् । उक्त घटनाको महासंघका विभिन्न सात वैदेशिक शाखाले बिहीबार संयुक्त वक्तव्य...
-
काठमाडौंको लाजिम्पाटमा खुल्यो अन्तर्राष्ट्रियस्तरको ‘श्रीद्धि इन्टरनेशनल हस्पिटल’
काठमाडौं, फागुन १९ । काठमाडौंको लाजिम्पाटमा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सेवा सुविधासहित श्रीद्धि इन्टरनेशनल हस्पिटल प्रा.लि. सञ्चालनमा आएको छ । विशेष गरी ट्राभल इन्स्योरेन्ससहित नेपाल घुम्न आएका पर्यटक र बिदेश जाने नेपालीहरूको स्वास्थ्य सेवा तथा उपचारलाई प्राथमिकतामा राख्दै हस्पिटल सञ्चालनमा ल्याइएको हो । ...
-
अर्थमन्त्रिको ब्याख्यात्मक घोषणाप्रस्तावसंगै एमसीसी संसदबाट अनुमोदन
काठमाडौं, फागुन १५ । आज संसदले कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणासँगै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेको छ । नेकपा एमालेका सांसदहरूको नाराबाजी बिच केही विवादास्पद बुंदालाई ब्याख्यात्मक घोषणा प्रस्ताव मार्फत पारित गरेको हो । आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो ...
-
काग्रेस र एमाले बिच आज पनि छलफल, एमालेले कारबाही गरेका १४ सांसदलाई कारबाही गरे सहयोग गर्ने प्रस्ताब
काठमाडौं, फागुन १३ । पछिल्लो समय अमेरिकी सहयोग एमसिसि संसदबाट पास गर्न सरकार पक्ष र बिपक्षी दलहरु बिभ घनिभुत छलफल जारी रहेको अबस्था रहेको छ । प्रमुख विपक्षी नेकपा एमालेले अमेरिकी सहयोग परियोजना एमसीसीबारे अनिर्णित नबस्ने बताएको छ । तर संसदमा उपस्थित भएर यसबारे छलफल गर्न आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त ...
- « Previous Page
- 1
- …
- 24
- 25
- 26
- 27
- 28
- …
- 217
- Next Page »



















