• एनआरएनए आईसीसीको निर्वाचन रोक्न उच्च अदालत पाटनको निर्देशन

    काठमाडौँ, चैत्र ७ ।   गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन प्रक्रिया तत्काल रोक्नका लागि पाटन उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।न्यायाधीश दुर्गा बहादुर विश्वकर्माको एकल इजलासले तत्कालका लागी निर्वाचन रोकी दुवै पक्षलाई छलफलका लागि बुधबार (चैत्र ९ गते) बोलाउने र त्यतिन्जेल सम्म निर्वाचनको सम्पूर्ण प्र...

  • खिम्ति जलबिधुत आयोजना सम्पन्न, प्रधानमन्त्री देउबाद्वारा उद्घाटन गरिने

    काठमाडौं, चैत ५ ।    स्वदेशी लगानीमा बनेको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना (४५६ मेगावाट) अन्तर्गत बनेको नयाँ खिम्ती सबस्टेसनको आज उद्घाटन एक औपचारिक कार्यक्रमका बिच हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज दोलखा पुगेर यो सबस्टेसनको उद्घाटन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीका स...

  • कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि संचालन गर्ने बोर्डको तयारी

    काठमाडौं, चैत ४ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेदेखि सञ्चालन गर्ने भएको छ । आज बसेको बोर्डको बैठकले जेठ १६ गतेदेखि गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । उनले भने ‘आज बसेको बैठकले १६ गतेदेखि परीक्षा निर्णय गरेका छौं । समयतालिका सार्वजनिक गर्ने तयारी ...

  • कोरोनापछीको उल्लासमय होली, देशभर बिभिन्न सांस्कृतिक कार्यक्रम सहित होली मनाईयो

    काठमाडौं, चैत ३ ।    आज फागू पूर्णिमा अर्थात होली पर्व । आपसमा रङ दलेर खुशियाली साटासाट गर्ने यो पर्व काठमाडौं उपत्यकामा अघिल्ला वर्ष भन्दा उत्साहपूर्ण रुपमा मनाइएको छ । कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको प्रतिबन्धात्मक व्यवस्थाका कारण अघिल्ला दुई वर्ष ठूलो समूहमा सार्वजनिक स्थलमा होली खेल्न रोक ...

  • जापानबाट अजिब गुरुङ (ओम) द्वारा NRNA ICC को सचिब पदमा उम्मेदवारी दिने घोषणा

    जापान, चैत्र १ ।  गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समवन्य परिषद्को (NRNA ICC )आगामी महाधिवेशनमा अजिब गुरुङ (ओम) सचिब पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । लामो समयबाट एनआरएन अभियानमा होमिएका गुरुङ, २००८मा एनआरएनए जापानको कार्यसमितिको उपाध्यक्ष भएसगै गुरुङको परिचय बढेको थियो । गुरुङ सबैसग समुधुर सम्बन्ध राख्...

  • आजदेखि सवारी चालक अनुमति पत्रको नयाँ अनलाइन लाइसेन्स आवेदन बन्द

    काठमाण्डौँ, चैत १ ।   यातायात ब्यबस्था बिभागले आज चैत १ गते मंगलबारदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि नयाँ आवेदन बन्द हुने भएको छ। यातायात व्यवस्था विभागले सूचना निकालेर अर्को सूचना नआएसम्मका लागि अनलाइन आवेदन बन्द हुने एक सुचनामार्फत जानकारी गराएको हो। लाइसेन्स लिनका लागि आवेदन धेरै परेकाले अनलाइन आव...

  • स्थानीय तह निर्वाचन अनुगमन निर्देशि, २०७८ र निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७८ स्वीकृत

    काठमाण्डौँ, चैत १ ।   निर्वाचन आयोगले आगामी वैशाख ३० गतेबाट हुने स्थानीय तह निर्वाचन अनुगमन निर्देशिका र आर्थिक व्यवस्थापन कार्यविधि, २०७८ स्वीकृत गरेको छ। निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७८ समेत स्वीकृत भई कार्यान्वयनमा आएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। मतदाता नामावली अद्यावधिक (दाबी विरोधसमेत) कार्...

  • साउदी अरबका विदेशमन्त्री २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आइपुगे

    काठमाडौं, फागुन ३० ।   साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आएका छन् । २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी सोमबार साँझ काठमाडौं आएका हुन् । निजी विमान चढेर श्रीलङ्काबाट आएका उनलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र मन्त्...

  • एनआरएनए आइसीसी उपाध्यक्षमा जापानबाट टंक गैरेको उम्मेद्वारि दर्ता, उम्मेद्वारि फिर्ता नहुने गैरेको स्पष्टौति

    जापान, फागुन ३० ।  गैर आवासीय नेपाली संघको स्थापनाकालदेखि नै सक्रिय टंक गैरेले एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजक पदमा उम्मेदवारी घोषणा गरेता पनि अन्त्यमा आइसीसी उपाध्यक्ष पदमा आफ्नो उम्मेद्वारि दर्ता गराएका छन् । केहि समय पहिले एक औपचारिक कार्यक्रमबीच एसिया प्यासिफ़िक उप संयोजक पदमा गैरेले आफ्नो उम्मेदवारी  घोष...

  • प्रधानन्यायाधीश जबरा विरुद्धको महाअभियोग प्रस्ताव आज प्रतिनिधिसभामा पेश

    काठमाडौं, फागुन २९ ।   प्रतिनिधिसभाको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव आज संसद बैठकमा पेश भएको छ । आइतबारको बैठकमा नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले महाअभियोग प्रस्ताव पेश गरेका हुन् । १ फागुनमा प्रतिनिधिसभाका ९८ सांसदले प्रधानन्यायाधीश जबराविर...