काठमाडौं, कार्तिक २२ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई वटा विमान एक आपसमा ठोक्किएका छन् । विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ गर्ने बेलामा श्री एयरलायन्सको विमानले यति एयरलायन्सको विमानलाई पछाडिबाट ठक्कर दिएको बताइएको छ । विमानस्थाल स्रोतका अनुसार विराटनगरबाट आएको श्री एयरलाइन्सको जहाज पार्किङ गर...
बाग्मती प्रदेश

-
-
भारतीय दूतावास अगाडि सत्तारुढ विद्यार्थीको बिरोध प्रदर्शन
काठमाडौं, कात्तिक, २२। भारतले नेपाली भूभाग मिचेको विरोधमा विद्यार्थीहरुले काठमाडौं स्थित भारतीय दूतावास केन्द्रित विरोध प्रदर्शन गरेका छन् । सत्तारुढ र बिपक्षी दल समर्थित बिद्यार्थीहरुले देशका बिभिन्न ठाउँमा बिरोध प्रदर्शन जारी राखेको छ । शुक्रबार सत्तारुढ नेकपा सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववि...
-
विन्दु परियारको ‘भनन भन’ सार्वजनिक(भिडियोसहित)
काठमाडौं, कार्तिक–२२ । गायिका विन्दु परियारको नयाँ गीत सार्वजनिक भएको छ। शुक्रबार परियारले आफ्नै अफिसियल युट्युब च्यानल बिन्दु परियार मार्फत ‘भनन भन त्यसपछि के भो’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेकी हुन्। सर्जक एकनारायण भण्डारीको शब्द सृजना तथा आशिष अविरलको संगीत संयोजन रहेको यस गीतमा परियार र गाय...
-
नेपाल प्रहरीसंगको सहकार्यमा ग्रीष्म ब्रोडकास्टिंगको सप्तरंग सांस्कृतिक कार्यक्रम सात प्रदेशमा
बिरगंज, कार्तिक २२ । नेपाल प्रहरीसंगको सहकार्यमा ग्रीष्मा ब्रोडकास्टिंगद्वारा आयोजित सप्तरंग सात प्रदेशमा हामी सांस्कृतिक कार्यक्रम कार्तिक २० गते प्रदेश नम्बर १ बाट शुरू भई मंसिर ४ गते प्रदेश नम्बर ४ मा आइ सम्पन्न हुने उक्त कार्यक्रमका आयोजक कमिटिले जनाएको छ । उक्त कार्यक्रमका आयोजक ग्रीष्मा ब्रोडकास्टिंग...
-
वैदेशिक रोजगारीमा फर्कन समस्या भएकालाई विभागको अनुरोध
काठमाडौँ, कार्तिक २१ । वैदेशिक रोजगार विभागले विदामा नेपाल आएका र पुनः श्रम स्वीकृति लिन वैदेशिक रोजगारीमा फर्कन समस्या भएका व्यक्तिहरुका लागि सूचना जारी गरेको छ । कार्तिक १९ गतेएक प्रेस विज्ञप्ति निकाल्दै सम्बन्धित देशका राजदूतावासलाई समेत जानकारी गराएका थिए । उक्त विज्ञप्तिमा सम्पूर्ण जानकारी नखुलेकोले विभागका म...
-
क्रिकेट रङ्गशाला निर्माणको लागी समाजसेवी ईशा गुरुङ्गको ५ लाख सहयोग
काठमाण्डौँ, कार्तिक २१ । सेवा गर्न धनमात्र होईन मन पनि चाहिन्छ । उनै मनका धनि समाजसेवी ईशा गुरुङ्गले धुर्मुस सुन्तलि फाउण्डेशनद्धारा चितवनमा निर्माण गर्न गईरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको लागि आफ्नो व्यक्तिगत रुपमा नेपाली ५ लाख सहयोग गरेका छन । उनको यो नै पहिलो सहयोग भने होईन नेपा...
-
कालापानी क्षेत्र नेपालकै हो, भारतको नक्सा मान्दैनौं-परराष्ट्र मन्त्रालय
काठमाडौं, कात्तिक २०। भारतले यही आइतवार सार्वजनिक गरेको राजनीतिक नक्सालाई लिएर सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ। परराष्ट्र मन्त्रालयले "कालापानी क्षेत्र नेपालको भू-भाग हो भन्नेमा नेपाल सरकार स्पष्ट" रहेको भन्दै "दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयमा एकपक्षीय ढङ्गबाट गरिने कुनै पनि निर...
-
भारत सरकारले जारी गरेको नक्साप्रति राजनितिक दलहरुको आपत्ति
काठमाडौं, कार्तिक २०। हालै भारत सरकारले जारी गरेको नयाँ नक्सा प्रति नेपाल लगायत छिमेकी राष्ट्रहरुको असमझदारी तथा उक्त नक्सा प्रति आपत्ति जनाउदै बिभिन्न राजनितिक दलहरुले बिरोध गरेका छन । नेपाली कांग्रेसले पनि दिल्लीबाट जारी नयाँ नक्साप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाली कांग्रेसका प्...
-
वैदेशिक रोजगारीमा रहेका कामदारको लागी बैदेशिक रोजगार विभागको अत्यन्त जरुरी सूचना
काठमांडौ, कार्तिक १९ । वैदेशिक रोजगारीमा रहेका कामदारको लागी बैदेशिक रोजगार विभागले अत्यन्त जरुरी सूचना सार्बजनिक गरेको छ । बैदेशिक रोजगारीको शीलसिलामा बिदेश गई बिदामा नेपाल फ़र्केका कामदारहरूको पुन:श्रम स्वीकृति लिनु पर्ने र सो सम्बन्धमा आवश्यक कागजपत्र सहित उपस्थित हुनुपर्ने हुन्छ । महानिर्देशक डा.भीष्म भुसा...
-
राष्ट्रपतिद्वारा सातै प्रदेशका प्रदेश प्रमुख नियुक्त, आजै सपथ ग्रहण सम्पन्न
काठमाडौं, कात्तिक १९ । राष्ट्रपति विद्यादेवी भण्डारीले सात वटै प्रदेशका प्रदेश प्रमुख पदमा नियुक्त गरेकी छिन् । नेकपाको सचिवालय बैठकबाट हिजो निर्णय गरी नियुक्तिको लागी सरकारलाई सिफारिस गरेको थियो । उक्त सिफारिसलाई नेकपा सरकारले हिजो नै नियुक्तिको लागी राष्ट्रपति समक्ष पेश गरेको थियो । सरकारले प्रदेश प्रमुख...


















