• दक्षिण एसियाली खेलकुद (साग)मा सुरक्षा व्यवस्था कडा बनाउन गृहमन्त्रीको निर्देशन

    काठमाडौं, मंसिर ५ । आगामी मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, ललितपुर, कास्की र धनुषामा १३औं साग प्रतियोगिता आयोजना हुँदैछ । सोही १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताका क्रममा त्रुटीरहित सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्री रामबहादुर थापा बादलले सुरक्षा निकायलाई निर्देशन दिएका छन् । बुधबार गृह म...

  • मन्त्रिपरिषद् पुनर्गठनः ८ मन्त्री बर्खास्त, ९ जना नियुक्त,भोलि सपथग्रहण(सूचीसहित)

    काठमाडौं, मंसिर, ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । उनले केही मन्त्रीलाई हटाएका छन् भने केहीलाई नयाँ नियुक्त गरेका छन् । केहीको जिम्मेवारी हेरफेर गरेर राष्ट्रपति कार्यालयमा सूची पठाएका थिए । सम्माननीय राष्ट्रपतिद्धारा संबिधानको धारा ७६ को उपधारा ९ बमोजिम सम्माननीय प...

  • बौद्धनाथको बिबाद समाधानको लागि सह–सचिब रुद्रसिह तामाङ्गको नेतृत्वमा समिति गठन

    काठमाडौं, मंसिर ४ । विश्व सम्पदा सूचिमा सूचिकृत बौद्धनाथमा रहेको श्री बौंद्ध तथा मेलम्ची घ्याङ गुठीको चिनियाँ लामा भुपती बज्र लामा र स्थानीयबीच भएको विवाद सल्टाउनको निमित्त संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालयको पूर्व सह–सचिब तथा काठमाण्डौँ महानगरपालिकाको कार्यकारी अधिकृतको समेत जिम्मेवारी समालि सकेका, संस्क...

  • नेकपाको कार्यकारी अध्यक्षमा प्रचण्ड, पाँच बर्षको लागि ओली नै प्रधानमन्त्रि

    काठमाडौं, मंसिर, ४ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज बोल्ड निर्णय गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी सहित पार्टी सञ्चालनको जिम्मेवारी दिएको छ भने साथै अर्का अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभाको यो कार्यकाल भर प्रधानमन्त्रीको जिम्मे...

  • चिनियाँ राजदूत यान्छी पोखरामा,चिनियाँ राजदूत यान्छीको गतिविधि बढ्यो

    पोखरा, मंसिर, ३ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसहितको टोली मंगलबार तीन दिने भ्रमणका लागि पोखरा गएका छन । राजदूत यान्छीले राजदूत घोषित भइसकेपछि पहिलो पटक काठमाडौं बाहिरको भ्रमणमा निस्किएको प्रतिक्रिया दिएकी छन् । चिनिया राष्टपतिको नेपाल भमण भएपछि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको नेपाल भित्...

  • प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सम्हाले कार्यभार

    काठमाडौं , मंसिर,३। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकारमा नियुक्त भएका सूर्य थापाले प्रेस संगठन र सम्वद्ध क्षेत्रमा काम गर्ने पत्रकारहरुको भेला गरेर आज आफ्नो कार्यभार सम्हालेका छन् । मंगलबार प्रधानमन्त्री कार्यालयमा अनौपचारिक कार्यक्रमबीच थापाले औपचारिक रुपमा प्रेस सल्लाहकारको जिम्मेवारी लिएका हु...

  • नेकपाका दुई अध्यक्ष बिच आपसी समजदारी नहुदा मन्त्रिमण्डल पुनर्गठनमा ढिलाई

    काठमाडौं मंसिर, २। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच मन्त्रिपरिषद पुनर्गठन सम्बन्धि बिषयमा धेरै पठक छलफल भएको थियो तर पनि दुई अध्यक्ष बिच सहमति नजुट्दा सोमबार मन्त्रिपरिषद् पुनर्गठन हुन सकेन । दुई अध्यक्षबीच सोमबार साँझ भेटवार्ता भएको थियो । ...

  • बसन्तपुरमा छुरा प्रहार गरी साथिको हत्या

    काठमाडौं मंसिर, १ । काठमाडौंको बसन्तपुरमा एक जना मजदुरको गएराति हत्या भएको छ । काठमाडौं-१९, दमाई टोल बस्ने ४५ वर्षका अरुण चित्रकारको छुरा प्रहार गरी हत्या भएको हो । महानगरीय प्रहरी वृत्त, जनसेवाको टोलीले हत्यामा संलग्न भएको अभियोगमा चित्रकारका साथी काठमाडौं-१२, ह्युमत टोल बस्ने ४६ वर्षका मनिषकुमार खड्गीलाई नियन...

  • प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपण गर्ने, प्रधानमन्त्री र कार्यकारी अध्यक्ष यी नेतालाई दिदै !

    काठमाडौं मंसिर १ । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणबारे चिकित्सकसँग परामर्श भइरहँदा नेकपाको उच्च तहमा पार्टी र सरकारको जिम्मेवारीबारे पनि छलफल चलिरहेको छ । प्रत्यारोपणको विकल्प रोज्दा कम्तीमा तीनदेखि पाँच महिना पूर्ण रूपमा आराममा बस्नुपर्ने भएकाले प्रधानमन्त्री ओलीले जिम्मेवारी पनि हस्तान्तरण गर्न थालेक...

  • प्रधानमन्त्री ओलीको तेस्रो डायलासिस ग्राण्डीमा

    काठमाडौं कात्तिक,३०। प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबार फेरि डायलासिस गरिएको छ । प्रधानमन्त्री ओली विहान स्वास्थ्य उपचारका लागि धापासीस्थित ग्राण्डी अस्पताल पुगेका थिए । डायलासिस गरेर अपराहृन बालुवाटार फर्किएका छन् । उनको अवस्था अहिले राम्रो रहेको अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे र प्...