काठमाण्डौँ, असार ७ । पत्रकारिता छोडेर राजनीतिमा आएका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् । उनले पार्टीको चुनाव चिन्ह घण्टी प्रस्ताव गरेका छन् । ग्यालेक्सी फोर के टेलिभिजनका संचालक समेत रहेका रबि लामिछाने बिगत केहि समय देखि प्रतिनिधि सभाको चुनाबमा आफ्नो उम्मेद्धारी दिने घोषण गरेका थिए । ...
बाग्मती प्रदेश

-
-
भिजन क्लासिक ईन्टरनेशनल एजुकेशन कन्सटेन्सीमा कर्मचारी तथा IELTS शिक्षकको माग, केन्द्रिय कार्यालय उद्घाटनको अन्तिम तयारीमा
काठमाण्डौँ, असार ५ । भिजन ग्रुपद्वारा संचालन गर्दै आइरहेको भिजन अनलाईन न्युजको सफल अबतरणसंगै अर्को नया प्रयास स्वरूप शुरु गरिएको भिजन क्लासिक इन्टरनेशनल एजुकेशन कन्सलटेन्सि प्रा. लिको शुरूवात गरेको छ । नया वर्ष २०७९ को अवसर पारेर शुभारम्भ गर्ने योजनाका साथ शुरू गरीएको भिजन क्लासिक ईन्टरनेशनल एजुकेशन कन्सलटेन्स...
-
नेवारी रक्सि ‘ऐला’को ब्रान्डिङ गर्नेदेखि ‘एम्फी थिएटर’ बनाउनेसम्म काठमाण्डौँको निति तथा कार्यक्रममा(पूर्णपाठ)
काठमाडौं, असार ५ । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार महानगरका मेयर बालेन (बालेन्द्र) साहले नगरसभाको ११औं अधिवेशनमार्फत आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । मेयर साहले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा स्थानीय नेवाः रक्सी ‘ऐल...
-
संघ र प्रदेशको चुनावमा गठबन्धन गर्न झन् सजिलो हुने माधव नेपालको भनाई, पार्टीको निर्णय सरकारले कार्यान्वयन नगरेकोमा असन्तुष्टि
काठमाडौं, असार ५ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलबीच स्थानीय तहको निर्वाचनमा भन्दा प्रतिनिधिसभा र प्रदेशसभाा निर्वाचनमा गठबन्धन गर्न सहज हुने बताएका छन् । आइतबार विभिन्न सञ्चार माध्यमहरुसँगको छलफलमा अध्यक्ष नेपालले स्थानीय तहमा गठबन्धन बढी पेचिलो भएको, तर प्रतिनिधिसभा र प्रदेशसभा...
-
मिस नेपाल २०२२ को उपाधि काठमाडौंकी प्रियंका रानी जोशीले जितिन
काठमाडौं, असार ४ । मिस नेपाल वर्ल्डको आज फाईनल सम्पन्न भएकोम छ । काठमाडौंकी प्रियंका रानी जोशीले यसवर्षको मिस नेपाल वर्ल्डको उपाधि पाएकी छन् । ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा उनले उपाधि जितेकी हुन। उनलाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्याइदिइन् । त्यस्तै सरिशा श्रेष्ठ मिस नेपाल अर...
-
जनसम्पर्क समिति जापान क्युशु ओकिनावाको ६औँ अधिवेशन सम्पन्न : सभापतिमा मोहन सिह मडै निर्वाचित
जापान, जेठ ३१ । नेपाली कांग्रेसको प्रवास संगठन, नेपाली जनसम्पर्क समिति जापान क्युशु ओकिनावाको सभापतिमा मोहनसिंह मडै निर्विरोध चयन भएका छन् । आइतबार सम्पन्न ६औँ अधिवेशनबाट सभापतिमा मडैसहित १५ सदस्सीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । किरण बर्माको सभापतित्वमा सम्पन्न अधिवेशनले उपसंयोजकमा कृष्ण हरि पाठ...
-
सडक विभाग, खानेपानी, विद्युत प्राधिकरण लगायतसँग सहकार्य गरेर काम गर्ने, डेढ वर्षभित्र सबै तारहरु अन्डरग्राउन्ड गर्ने
काठमाडौं, जेठ २९ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले काठमाडौं महानगरपालिकाको दोस्रो कार्यपालिका बैठक आज सम्पन्न भएको छ । बैठकमा मेयर बालेनले वडाध्यक्षहरुको प्रश्नको उत्तर दिएका छन् । अघिल्लो बैठकमा संसदीय प्रणालीबारे सिक्नुपर्ने भन्दै वडाध्यक्षहरुले बालेनलाई आलोचना गरेता पनि यो बैठक सहज ढंगल...
-
नेपाली खुद्रा बजारमा चिनिको मूल्यमा बृद्धि, प्रतिकिलो २० रुपैयाँले महँगियो
काठमाडौं, जेठ २९ । नेपाली खुद्रा बजारमा चिनिको मूल्यमा बृद्धि भएको छ । खुद्रा बजारमा चिनीको मूल्य किलोमै २० रुपैयाँले महँगिएको छ । बजार मूल्य हस्तक्षेप गर्ने सरकारी निकाय मौन बस्नु र चिनी उत्पादकले चिनी लुकाएका कारण बजारमा चिनीको अभाव देखिएको छ । तर, यही मौकामा सीमित व्यापारीहरुले चिनीको मूल्यमा मनपरी गरेका छन...
-
काठमाडौंका मेयरलाई एनआरएनए जापानका पूर्वमहासचिवको खुला पत्र
जापान, जेठ २५ । काठमाडौंका मेयरलाई एनआरएनए जापानका पूर्वमहासचिवद्वारा खुला पत्र लेखेका छन । एनआरएनए जापानका पूर्वमहासचिवद्वारा लिखित खुलापत्रलाई तल साभार गरेका छौ । श्री बालेन साह ज्यू (प्रमुख कानपा) नमस्कार। तपाईको अनुभवले हैन काम गर्ने ईच्छा शक्ति , युवा जोश र जागर लाई सम्मान गर्दै तपाईको फरक भिजन नै ...
-
फुकुओका नेपाल फेष्टिबलमा व्यावसायिक स्टल बुकिङ खुल्ला
जापान, जेठ २४ । नेपाली कला संस्कृति र सम्पदाबारे पर्याप्त जानकारी दिएर नेपालमा पर्यटन प्रवद्र्धन गर्न फुकुओकामा हुन लागेको नेपाल भेस्टिवलमा स्टल बुकिङ खुल्ला गरिएको छ । आउँदो अगष्ट ६ तारिख चिउओ पार्क तेन्जिन, फुकुओकामा हुन गैरहेको नेपाल फेस्टिवलको तयारी सहित विभिन्न गतिविधिलाई तिब्रता समेत दिइएको छ । एनआरएनए...
- « Previous Page
- 1
- …
- 18
- 19
- 20
- 21
- 22
- …
- 217
- Next Page »



















