जापान, भाद्र ८ । पछिल्लो समय अष्ट्रेलिया इमिग्रेशनले बिध्यार्थी भिषामा अष्ट्रेलिया जाने बिध्यार्थीहरुलाई कडाई गरेको छ । अष्ट्रेलियाको विद्यार्थी भिसाका लागि आवेदन दिएका विद्यार्थीसँग भारतको दिल्लीस्थित अष्ट्रेलियन हाईकमिशनले फाइनान्सियल प्रमाणका थप कागजात माग गरेको छ । पहिले नै आवेदन दिएकाहरुलाई आर्थिक कारोबार...
बाग्मती प्रदेश

-
-
निहारिका सिंह राजपुतको मुद्दामा उनका छोरा र बलात्कार आरोपी शिवराज श्रेष्ठको डिएनए परीक्षण गर्न उच्च अदालत जनकपुरले आदेश
काठमाँड़ौ, भाद्र ८ । महोत्तरी जलेश्वरकी निहारिका सिंह राजपुतको मुद्दामा उनका छोरा र बलात्कार आरोपी शिवराज श्रेष्ठको डिएनए परीक्षण गर्न उच्च अदालत जनकपुरले आदेश दिएको छ। बुधबार न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले दुबै जनाको डिएनए जाँच गर्न आदेश दिएको हो। उच्च सरकारी वकिल कार्यालय...
-
हङकङ निवासी करुणा श्रेष्ठ अभिनित गीत ‘तिमी छौ र ’ सार्वजनिक
काठमाण्डौं, भाद्र ७ । गायिका अनु चौधरी र गायक देवराज आचार्यको स्वरमा रहेको ‘तिमी छौ र ’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र रोमान्सलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको उक्त गीत हिक्मत बुढाथोकी (प्रेम)को शब्द तथा नरहरी प्रेमीको संगीत र केशव राज बडुको संगीत संयोजन गीतमा रहेको छ । रेशम दलार्मीको छायाँकन , पदम...
-
एउटै घोषणापत्रमा चुनाव लड्ने नेकपा एस र नेकपा माओबादीको तयारी , चुनाब लगत्तै पार्टी एकता
काठमाडौं, भदौ ६ । सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकताको गृहकार्य सुरु भएको छ । ललितपुरको हात्तिवनस्थित प्रचण्डको नातेदारको घरमा सोमबार भएको छलफलमा दुवै तर्फका नेताहरू एकताको औपचारिक प्रक्रिया अगाडि बढाउन तयार भएका हुन् । छलफलमा सहभागी एक नेताका अनुसार, ४ मंसिरको प्रतिनिधिसभ...
-
नेपाली काग्रेसका बौद्धिक नेता प्रदिप गिरीको उपचारको क्रममा निधन
काठमाडौं, भदौ ४ । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । शनिबार साँझ ९ः३० बजे गिरिको निधन भएको हो । भारतको मुम्बईमा क्यान्सरको उपचार गरेर फर्किएका गिरिको स्वास्थ्यमा समस्या देखिएपछि साउन दोस्रो साता मेडिसिटी अस्पताल, नख्खुमा भर्ना भएका थिए । पछिल्ला घण्टाहरुमा निमोनिया फैलिँदै गएर शरीरका अंगहरुले क...
-
जापानबाट चर्चित गायक बेग राना र मन्जु लवती थापाको तीज गीत कर्मैमा पाको भाका बजारमा
जापान, साउन २९ । हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको हार्दिक शुभकामना सहित जापानको फुकुओका शहरमा बस्दै आउनु भएका एक लोकप्रिय गायक तथा सर्जक बेग रानाको मौलिक तीज गीत ‘कर्मैमा पाको भा’ बजारमा आएको छ। बर्षौ देखि जापानमा रेष्टुरेन्ट पेशा ब्याबसाय गर्दै आउनु भएका गायक तथा सर्जक प्रवासमा रहेर पनि दोह...
-
जापान भ्रमणमा रहेका पूर्व प्रधानमन्त्री प्रचण्डद्वारा जापानका सत्तारूड दलका पूर्ब महासचिबसंग भेटवार्ता, नेपाल-जापान बिचको सम्बन्धलाई थपगति दिने बारे छलफल
जापान, साउन २४ । पांच दिने जापान भ्रमणमा रहनु भएका नेपाल सरकारका पूर्व प्रधानमन्त्री तथा नेकपा माओबादी केन्द्रका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज जापानका सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टी (एलडिपी) का पूर्व महासचिव, एवं नेपाल जापान संसदिय समितिका सभापति तोसिहिरो निखाईसग भेटवार्ता गरेका छन । भेटको...
-
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ५ दिने जापान भ्रमणको लागि अगस्ट ६ मा जापान आउने
जापान, साउन ९ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ५ दिने जापान भ्रमणमा आउने भएको छ । नेपाली जनप्रगतिशील मञ्च जापानले आयोजना गर्ने “समृद्ध नेपालको आधारस् आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार” विषयक अन्तरक्रियात्मक कार्यक्रममा सहभागी हुनको लागि ...
-
अर्थ मन्त्रालय अन्तर्गत करको दर हेरफेर र सिसिटिभि फुटेज सम्बन्धि संसदीय छानबिन विशेष समितिको म्याद सात दिन थपियो
काठमाडौं, असार ५ । अर्थ मन्त्रिद्धारा अर्थ मन्त्रालय भित्र अनधिकृत ब्यक्तिमार्फत करको दर हेरफेर गरेको बिषय र सोसँग सम्बन्धित अर्थ मन्त्रालयको सिसिटिभि फुटेज मेटाईएको बिषयमाथि भई रहेको छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको म्याद सात दिन थपिएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकले समितिको म्याद सात दि...
-
जेएमई रेमिट्यान्सको नयाँ सुबिधा, एउटै कार्ड मार्फत बिभिन्न ब्यक्तिलाई रकम पठाऊन सकिने
जापान, साऊन ३ । नेपालीको लगानीमा संचालित तथा जापान सरकारको सम्बन्धित निकायमा बिधिवत रुपले दर्ता भइ नेपालीहरुको पहिलो रेमिट कम्पनि बन्न सफल जापान मनि एक्सप्रेस कम्पनि लि.(JME)ले नेपाल लगायत अन्य मुलुकमा पैसा पठाउन सहजताको लागि मोबाइल एप्स सुरु गरेको छ । ग्राहकहरुको सहजताको लागि हालै जेएमई रेमिट्यान्सले आफ्...
- « Previous Page
- 1
- …
- 16
- 17
- 18
- 19
- 20
- …
- 217
- Next Page »



















