जापान, साउन २ । जापानको टोकियोमा यहि जुलाई ३० र ३१ तारिख आयोजना हुने, १२ औँ नेपाल फेस्टिवल २०२२ को तयारी तथा आकर्षण लगायतका सम्पूर्ण जानकारीहरु सार्वजनिक गर्ने उदेश्य सहित आउँदो २२ तारिख बृहत पत्रकार सम्मेलन आयोजना गरिने भएको छ । नेपाली कला, संस्कृति, भेषभुषा तथा नेपाली परिकारहरु एवं नेपालको परिचय जापानिज न...
बाग्मती प्रदेश

-
-
दोहोरी गायिका सुनारको शंकास्पद मृत्युको अनुसन्धान सकियो, प्रहरीद्धारा अनुसन्धान सकि प्रतिबेदन बुझाउने तयारी
काठमाडौं, साउन १ । लोक दोहोरी गायिका दिलमाया सुनारको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान सकेको छ । माईति पक्षको उजुरीको आधारमा अनुसन्धान थालेका प्रहरीले अनुसन्धान सकि प्रतिबेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने तयारी गरेको बताएका छन । प्रहरी वृत्त, बालाजुका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गौतम म...
-
लिग टु क्रिकेटमा नेपाल नामिबियासँग फेरि पराजित, अन्तिम खेलमा नेपाल स्कटल्याण्डसँग भिड्ने
काठमाडौं, साउन १ । ब्याटिङमा कमजोर प्रदर्शनले निरन्तरता पाउँदा आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपाल नामिबियासँग ६३ रनले पराजित भएको छ । नामिबियाले दिएको २०० रनको लक्ष्य पछ्याएको नेपाल पूरा ओभर टिक्न सकेन र ३७-५ ओभरमै १३६ रनमा अलआउट भयो । यसअघि पहिलो खेलमा पनि नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । न...
-
प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित
काठमाडौं, असार ३१ । प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित भएकी छन् । शुक्रवार संसदमा भएको मतदानमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सांसद भुसालको पक्षमा १४८ मत परेको थियो । उनको विपक्षमा ९३ मत परेको थियो । एक जना भने तटस्थ बसेका थिए । उपसभामुखमा भुसाल र नेकपा एमालेकी विद्...
-
गैर आवासीय नेपालीहरुलाई पनि बिषेश अधिकार सहित नेपाली नागरिकता दिने गरी नागरिकता संशोधन बिधेयक संसदमा पेश
काठमाडौं, असार २४ । सरकारले नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयक संसद सचिवालयमा दर्ता गरेको छ । झण्डै चार वर्षदेखि संसदमा विचाराधीन नागरिक विधेयकलाई फिर्ता लिएकै दिन शुक्रबार साँझ सरकारले संशोधन विधेयक दर्ता गरेको हो । यो संशोधनले नयाँ संविधान बन्नुअघि जन्मसिद्ध नागरिकता प्राप्त गरेका नागरिकको सन्त...
-
काठमाडौंको कपनस्थित आकाशेधारामा एकजना महिलाको शव भेटियो, अनुसन्धान जारी रहेको प्रहरीको भनाई
काठमाडौं, असार २० । काठमाडौंको कपनस्थित आकाशेधारामा एकजना महिलाको शव भेटिएको छ । कोठामा खाटमा लडिरहेको अवस्थामा अन्दाजी ३४र३५ वर्षीया महिलाको शव भेटिएको काठमाडौं प्रहरीका निमित्त प्रमुख एसपी दिनेशराज मैनालीले संचारमाध्यमलाई बताए । अहिले घटनास्थलमा जिल्ला प्रहरी परिसर, काठमाडौं, प्रहरी वृत्त, बौद्ध र प्रहरी प्रभा...
-
गायक थानेश्वर गौतम र शान्ति श्रि परियारको आवाजमा एउटा कथाको अध्याय २ सार्वजनिक(भिडियो सहित)
काठमाँड़ौ, असार १८ । गायक थानेश्वर गौतम र प्रभा बर्ताउलाको एउटा कथा अध्याय -२ सार्वजानिक भयको छ | यस गितले पनि उत्तिकै दर्शक श्रोताको मन जित्नेमा गायक गौतम बिश्वस्त रहेको जनाउनुहुन्छ । गजल संग्रहको माध्यमबाट सृजनामा माहिर मानिएका गायक थानेश्वर गौतमले समाजमा हुने अपाच्य गित रूचाउदैनन उनले समाजको बास्तबिक यथार्तल...
-
देउबा सरकारको मन्त्रिपरिषद पुनर्गठन, एकीकृत समाजवादीका मन्त्री हेरफेर
काठमाडौं, असार १२ । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको मन्त्रिपरिषद पुनर्गठन भएको छ । नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्री हेरफेर भएका हुन। एकीकृत समाजवादीबाट नेताहरु जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजि...
-
सरकारको सिफारिसमा राष्ट्रपतिद्धारा अष्ट्रेलिया र इजरायलका लागि नेपाली राजदूत नियुक्त
काठमाडौं, असार १२ । अष्ट्रेलियाका लागि आवासी राजदूतमा कैलाशराज पोखरेल र इजरायलका लागि नेपालको आवासीय राजदूतमा कान्ता रिजाल नियुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार पोखरेल र रिजाललाई राजदूतमा नियुक्त गरेकी हुन् । संविधानको धारा २८२ को उपधार ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारि...
-
चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त
काठमाडौं, असार ९ । चीनका लागि नेपालको राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई बिहीबार राजदूत नियुक्त गरेकी हुन् । मन्त्रिपरिषदबाट चीनका लागि नेपाली राजदूतमा सिफारिस भएका श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले पनि अनुमोदन गरेको थियो । श्रेष्ठ सत्तारुढ माओवादी के...
- « Previous Page
- 1
- …
- 17
- 18
- 19
- 20
- 21
- …
- 217
- Next Page »



















