चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  225 पटक हेरिएको

काठमाडौं, असार ९ ।

चीनका लागि नेपालको राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई बिहीबार राजदूत नियुक्त गरेकी हुन् । मन्त्रिपरिषदबाट चीनका लागि नेपाली राजदूतमा सिफारिस भएका श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले पनि अनुमोदन गरेको थियो ।

श्रेष्ठ सत्तारुढ माओवादी केन्द्रको कोटामा चीनका लागि राजदूत सिफारिस भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार