काठमाडौं, फागुन २२ । मिस वर्ल्ड २०१९ की विजेता टोनी एन सिंह नेपाल आएकी छन्। तीनदिने नेपाल भ्रमणका लागि टोनी केही बेरअघि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी हुन्। उनलाई मिस नेपाल २०१९ कि विजेता अनुष्का श्रेष्ठ र पूर्व मिस नेपाल श्रृंखला खतिवडाले विमानस्थलमा स्वागत गरेका छन्। ने...
बाग्मती प्रदेश

-
-
कोरोना भाईरसका कारण चिनिया राष्ट्रपति शी जिनपिङको जापान भ्रमण स्थगित
जापान, फागुन २२ । जापान र चीनले कोरोनाभाइरसको प्रकोपका कारण चिनियाँ राष्ट्रपति शी जिनपिङको जापान भ्रमण स्थगित गर्न सहमत गरेका छन्। शीको जापान भ्रमण यही अप्रिलको सुरुमा निर्धारित गरिएको थियो।चीन र जापान लगायत बिश्व नै कोरोना भाईरसको चपेटा परेको अबस्थामा दुई देशको पारस्परिक सम्बन्ध बिस्तार तथा दुई देश बिचको ...
-
क्योउदाईको “बोनस पोइन्ट क्याम्पियन–३”, बिजेतालाई ट्याबलेट देखि नेपाल जाने आउने टिकट उपहार
जापान, फागुन २२ । जापानबाट सुलभ, सुरक्षित अनी विश्वसनिय रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको क्योदाइ रेमिट्यान्स आइएमइले अङ्रेजी नयाँ साल २०२० को शुरुवात सँगै नयाँ क्याम्पियन “बोनस पोइन्ट क्याम्पियन-३” शुरुवात गरेको छ । क्योउदाईबाट नेपाल पैसा पठाऔँ, बोनस अंक बढाऔँ, आफन्त भेट्न नेपाल जाऔँ भन्ने मुल नारा सहि...
-
बिश्वलाई कोरोना भाईरससँग लड्न सामान्य तयारीले नपुग्ने चिनिया डाक्टरको चेतावनी
काठमाण्डौँ, फागुन २२ । चिनिया डाक्टरहरुले बिश्वलाई कोरोना भाईरससँग बच्न र आफ्ना नागरिकलाई बचाउन तयार रहन चेतावनी दिएका छन । चीनको वुहानबाट फैलिएको नोबेल कोरोना भाईरसका कारण चीनमा मात्र ३०१२ जनाको ज्यान गएपछि बिश्वलाई उक्त रोगबाट बच्न सतर्क रहन चेतावनी दिएको हो । चीनमा पछिल्लो समय ब्यापक रुपमा फैलिएको नोबेल ...
-
चीनद्धारा कोरोना भाईरस(CODIV-19)को औषधी पत्ता लागेको दाबी
चीन, फागुन २२ । कोरोना भाईरसबाट बिश्व पिडित भईरहेको सन्दर्भमा बिभिन्न देशका बैज्ञानिकहरू नोबेल कोरोना भाईरसको औषधि बनाउनमा जुटीरहेको छ । यसै सन्दर्भमा चीनले कोरोना भाइरस (कोविड १९) विरुद्धको खोप बनाउन सफलता मिलेको दाबी गरेको छ। केही वर्षअघि सार्स र इबोला जस्ता खतरनाक भाइरसविरुद्धको खोप बनाएर विश्वलाई खतरामु...
-
हङकङमा कुकुरमा समेत भेटियो नोबेल कोरोना (कोभिड-१९) भाईरसको संक्रमण
हङकङ, फागुन २२ । हङकङमा घरमा पालेको कुकुरमा समेत कोरोना भाइरस(कोभिड–१९) को संक्रमण देखिएको छ । बुधबार हङकङका स्वास्थ्य अधिकारीहरुले कोभिड–१९ संक्रमित मानिसबाट कुकुरमा न्यून तहको संक्रमण भएको पुष्टि गरेका हुन् ।यसअघि जनावरबाट मानिसमा संक्रमण भएको भनिए पनि मानिसबाट जनावरमा संक्रमण भएको यो पहिलो घटना भएको विज...
-
आगामी चैत ५ गतेसम्म वार्षिक परीक्षा सक्न शिक्षा मन्त्रालयको निर्देशन
काठमांडौ, फागुन २२ । विद्यालयहरुले चालु शैक्षिक सत्रको वार्षिक परीक्षा आगामी चैत ५ गतेसम्ममा सम्पन्न गरिसक्नुपर्ने भएको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालको संयोजकत्वमा मिति २०७६ फागुन २० गते बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा सो मिति...
-
कोरोना भाईरसको त्रासका कारण नेपाल प्रहरीद्वारा मापसे चेकजाँच कार्य स्थगित
काठमाडौं, फागुन २१ । चीनको वुहानबाट फैलिएको नोबेल कोरोना भाईरस (कोडिक-१९) त्रासका कारण विनाब्रेथ लाइजर हुँदै आएको मापसे चेकजाँच स्थगित भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार विनाब्रेथ लाइजरबाट गरिने मापसे परीक्षण कोरोना त्रासकै कारण स्थगित गरिएको हो। महाशाखाका प्रमुख भीम ढकालले भने, कारोनाको ...
-
मकवानपुरमा बस दुघर्टनामा ६ जनाको ज्यान गयो, १८ जना घाईते
हेटाैँडा, फागुन २१ । मकवानपुरमा बस दुघर्टना हुँदा तीन जनाको ज्यान गएको छ । मकवानपुरगढीबाट हेटौँडाको लागि छुटेको ना ३ ख ३५५६ नम्बरको बस शिखरकटेरीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा घाइते भएका १८ जनाको उद्धार भइरहेको छ । घटनास्थलतर्फ ...
-
मास्क लुकाएर कालाबजारी गर्ने सप्लाएर्स तथा व्यापारीलाई २ लाख जरिवाना
काठमाडौँ, फागुन २१ । बढी मूल्य लिएर मास्क बेचेको आरोपमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंका विभिन्न सर्जिकल सप्लायर्सहरुलाई जरिवाना गरेको छ । क्षेत्रपाटीस्थित नेपाल केयर सर्जिकल सप्लायर्सले बढी मूल्यमा मास्क बेचेपछि विभागले २ लाख रुपैयाँ जरिवाना गरेको हो ।विभागले नेपाल केयर सर्...



















