काठमाडौं, जेठ १ । नेपालमा थप दुई जनामा कोरोना (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए...
प्रदेश–५

-
-
रुपन्देही, पर्सा, नवलपरासी र कपिलवस्तुमा गरी थप २४ जना कोरोना संक्रमित पुष्टि, जम्मा संक्रमित संख्या २४३ पुग्यो
काठमाडौं, बैशाख ३१ । नेपालमा बुधबार फेरि थप २४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २४३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीद्धारा जारी बिज्ञप्ति अनुसार रुपन्देही, पर्सा, नवलपरासी र कपिलवस्तुमा २४ जना कोरोना संक्रमित भ...
-
काठमांडौ र भक्तपुर सहित थप २६ जना नया संक्रमण पुष्टि, संक्रमित संख्या २१७ पुग्यो
काठमाडौं, बैशाख ३० । काठमाडौं र भक्तपुरमा तीन जनासहित थप २६ जनामा कोरोना संक्रमण भेटिएको छ । यससँगै एकैदिन ८३ जना संक्रमित थपिएका छन् । मंगलबार राति सवा १० बजे स्वास्थ्य मन्त्रालयद्वारा जारी बिज्ञप्ति अनुसार भक्तपुर २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । यस्तै काठमाडौंमा ३३ वर्षीया महिला...
-
कपिलबस्तुको एक स्वास्थ्यकर्मी सहित ४ पत्रकारमा समेत कोरोना संक्रमण देखियो, स्वास्थ्यकर्मिहरू त्रसित
कपिलवस्तु, बैशाख ३०। तौलिहवा अस्पतालमा कार्यरत एक २५ बर्षीया स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । अस्पतालमा उनीसहित ९ जनाको स्वाब संकलन गरिएको थियो । बाँकी ८ जनाको रिर्पोट भने नेगेटिभ आएको जनाएको छ । पर्याप्त सावधानी नअपनाउँदा कपिलवस्तुमा अब समुदायस्तरमै कोरोना संक्रमण फैलिएको छ । भारतबाट आएकाहर...
-
नेपालमा आज एकै दिन ५७ जनामा नया कोरोना संक्रमित भेटियो, संक्रमित संख्या १९१ पुग्यो
काठमाडौं, बैशाख ३० । नेपालमा आज एकै दिन ५७ जनामा नया कोरोना संक्रमित थपिएका छन्। योसँगै देशभर संक्रमितहरुको संख्या १९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस बिज्ञप्ति मार्फत जनाएको छ। मन्त्रालयका अनुसार कपिलवस्तुमा ८, रुपन्देहीमा ९, पर्सामा ३९ र बारामा १ जना गरी ५७ जना थपिएका हुन्। उनीहरु सबै स...
-
कपिलवस्तु, रुपन्देही र बर्दियामा गरी थप १३ जनामा संक्रमण पुष्टि, संक्रमित संख्या १३४ पुग्यो
काठमाडौं, बैशाख २९ । नेपालमा थप १३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै सोमबार भेटिएका संक्रमितको संख्या मात्र २४ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...
-
कोरोना संक्रमण बढेसँगै कपिलबस्तु जिल्लामा उच्च सर्तकता, जेठ ५ गतेसम्म सिल गर्ने निर्णय
कपिलवस्तु, बैशाख २९ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमित पछिल्लो हप्ता उल्लेख्य बृद्धि भएसँगै कपिलवस्तु जिल्लालाई जेठ ५ सम्म सिल गर्ने निर्णय भएको छ । जिल्ला सुरक्षा समिति वैठकले सोमबार साँझ ५ बजेबाट जिल्लालाई सिल गर्ने निर्णय गरेको हो । पछिल्लो समय भारतबाट लुकिछपी आउने क्रम बढेको छ भने सीमा नाकामा २१ सयभन...
-
कपिलबस्तुको यशोधरा र बुद्धभुमीमा थप १० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १२० पुग्यो
काठमाण्डौँ, बैशाख २९ । नेपालमा थप दश जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलबस्तुको यशोधरा गाउँपालिका–५ र बुद्धभुमि नगरपालिका–७, १० निबासी बर्ष १८, १९, २०, २०, २४, ३०, ३१, ३४ र ३४ बर्षका पुरुषहरु र १ जन...
-
नेपालको उदयपुर, कपिलबस्तु र पर्सामा गरी थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०९ पुग्यो
काठमाडौं, बैशाख २७। तथ्यांकमा काेराेना - नेपाल नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरको भुल्केमा ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा एक जना नयाँ संक्रमित फेला परेका हुन् । उदपयपुरको भुल्...
-
कपिलबस्तुमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १०१ पुग्यो
काठमाडौं, बैशाख २५। कपिलवस्तु जिल्लामा दुई जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित भेटिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स...
- « Previous Page
- 1
- …
- 32
- 33
- 34
- 35
- 36
- …
- 45
- Next Page »



















