• १३ औं सागमा गौरीकाले जितिन दोस्रो स्वर्ण पदक

    काठमांडौ, मंसिर २० । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पौडीकी गौरिका सिंहले व्यक्तिगत दोस्रो स्वर्ण जितेकी छिन् । सातदोबाटोस्थित इन्डोर स्विमिङ पुलमा शुक्रबार गौरिकाले २ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण हासिल गरेकी हुन् । उनले निर्धारित दूरी २ मिनेट १७.७३ सेकेन्डमा पूरा गरिन् । उक्त स्पर्धामा भ...

  • कुलमान घिसिङलाई ‘नास्ट प्रविधि पुरस्कार’बाट सम्मानित

    काठमाण्डौ, मंसिर २० । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले यस वर्षको ‘नास्ट प्रविधि पुरस्कार’ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक इञ्जिनियर कुलमान घिसिङलाई प्रदान गरेको छ । विद्युत् आपूर्ति तथा मागको वैज्ञानिक तथा प्राविधिक व्यवस्थापन गरी देशलाई लोडसेडिङमुक्त बनाउन योगदान पुर्...

  • एनआरएनए को नेतृत्वमा काठमांडौका प्रमुख चोकमा सार्वजनिक शौचालय निर्माण गर्ने

    काठमाडौँ, मंसिर २० । काठमाडौँका व्यस्त  चोकहरूमा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ । काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा संघले काठमाडौँका प्रमुख व्यस्त चोकहरूमा सार्वजनिक शौचालय निर्माण गर्ने सोच अघि सारेको हो । आज एनआरएनए र महानगर बिच भएको दुई पक्षीय छलफलमा एनआ...

  • टिका सानु र प्रकाश अधिकारीको एयर होस्टेजमा अनु पराजुली माथि एसिड प्रहार(भिडियो सहित)

    काठमांडौ, मंसिर २० । अनु पराजुलीले नृत्य तथा अभिनय गरेको नयाँ लोक दोहोरीको म्युजीक भिडियो हिजो यूबट्यूबबाट सार्वजनिक गरिएको छ ।‘एयर होस्टेज’ बोलको गीतमा अनु पराजुलीको बिल्कुलै फरक भुमिका रहेको एयर होस्टेजमा स्वर भने टिका सानु र प्रकाश अधिकारीको रहेको छ । टिका सानु र प्रकाश अधिकारीको स्वरमा रहेको यस गीत...

  • भलिबल फाइनल : नेपाल दोस्रो सेटमा विजयी

    काठमाडौं, मंसिर १७ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला भलिबलको फाइनलमा नेपाल र भारतबीचको खेल जारी रहेको छ । पहिलो सेटमा पछाडी परेको नेपाल दोस्रो सेटमा भने नेपाल २५-२३ ले विजयी भएको छ । घरेलु मैदानको फाईदा उटाउदै नेपाली खेलाडीहरुले एक पछि अर्को खेलमा जित हात पार्न सफल भएको छ । पहिलो सेटमा भारत २५...

  • १३ औं दक्षिण एसियली खेलकुद (साग)को उद्घाटन समारोह(तस्बिर सहित)

    काठमांडौ, मंसिर १६ । २० वर्षपछि जन्मभूमि फर्किएको दक्षिण एसियाली खेलकुदको सबभन्दा ठूलो मेलाको सम्माननिय राष्ट्रपति बिध्यादेवी भण्डारीद्वारा खेलको उद्घाटन गर्दै हीजोबाट औपचारिक सुरुआत भएको छ। सन् १९८४ मा नेपालबाटै सुरु भएको तत्कालीन दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) नेपालमा भएको यो तेस्रो पटक हो। य...

  • उपनिर्वाचनको सम्पूर्ण नतिजा सार्वजनिक, कसले कति ठाउँ जीते

    काठमाण्डौ, मंसिर, १६ । शनिबार भएको उपचुनावकोे सम्पूर्ण नतिजा सार्वजनिक भैसकेको छ । उक्त निर्वाचनमा कहाँ क-कसले जीत हात पारे । उपनिर्वाचनमा सत्ता पक्ष र प्रतिपक्ष कै दबदबा देखियो अन्य पार्टीको भने सामान्य रह्यो । समग्रमा सत्तारुढ नेकपा ३० र कांग्रेस १३ ठाउँमा विजयी भएका छन् । नेकपाले प्रतिनिधि सभा सदस्य ...

  • छिन्नमस्तामा राजपा उम्मेदवार विजयी, सीके राउतको पार्टीलाइ ११ भोट

    सप्तरी, मंसिर १४। सप्तरीको छिन्नमस्ता– वडा नम्बर ७ मा राजपाकी प्रमिलादेवी यादव विजयी भएकी छिन । राजपाकी यादवले नेकपाका उम्मेदवार अक्षयलाल यादवलाई ११ मतले पराजित गरेकी हुन् । प्रमिलाले ५४० मत प्राप्त गर्दा नेकपाका अक्षयले ५२९ मत प्राप्त गरेका छन् । छिन्नमस्ता–७ मा राजपा र समाजवादी पार्टीले गठबन्धन बनाए...

  • समाजबादी पार्टीले पनि खाता खोल्यो, सर्लाही हरिपूर्वा-१ मा समाजवादी पार्टी विजयी

    सर्लाही, मंसिर १४। सर्लाही हरिपूर्वा वडा नं. १ मा आज भएको उपनिर्वाचनमा समाजवादी पार्टी नेपालले विजयी हासिल गरेको छ। समाजवादीका उम्मेदवार श्यामबाबु रायले राष्ट्रिय जनता पार्टीका प्रतिद्वन्द्वी राम विश्वास रायलाई पराजित गरेका हुन्। श्यामबाबुले कुल खसेको मत १० सय ९३ मा ३ सय ४७ मत ल्याएका छन् भने रामविश्वास...

  • मिस वर्ल्ड जिताउन नेपाली चेली अनुष्का श्रेष्ठको अपिल…

    बेलायत, मंसिर १३ । बिश्वका बिभिन्न देशका सुन्दरीहरुको प्रतियोगिता आगामी डिसेम्बर बेलायतमा हुन लागिरहेको मिस वर्ल्ड प्रतियोगितामा नेपालको तर्फबाट मिस नेपाल अनुष्का श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी छिन । मिस वर्ल्ड प्रतियोगिता नजिकिएसँगै तिब्र तयारीमा जुटिरहेकी श्रेष्ठले विश्वभरी छरिएर रहे...