काठमाडौं, साउन २७ । पछिल्लो २४ घण्टामा ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ । आज मात्र कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ उनीहरुमध्ये ८३ जनाको मृत्यु भएको छ भने १६ हजार ६६४ निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्र १७१ जना डिस्चार्ज ...
प्रदेश–२

-
-
आज ३ सय ३८ संक्रमित थपिएसंगै कुल संक्रमित संख्या२३ हजार ३१० पुग्यो
काठमाण्डौं, साउन २६ । नेपालमा निरन्तर कोरोना संक्रमित बढ्ने क्रम रोकिएको छैन । यसै क्रममा आज ३ सय ३८ संक्रमित थपिएका छन् । देशभर ३७ वटा प्रयोगशालामा ८ हजार ४ सय ३२ जनाको पिसीआर परीक्षणका क्रममा ती संक्रमित फेला परेका हुन् । यो सगैँ नेपालमा कुल संक्रमितको संख्या २३ हजार ३१० पुगेको स्वास्थ्य मन्त्रालयका प्...
-
वीरगञ्जमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु, कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७६ पुग्यो
वीरगञ्ज, साउन २६ । प्रदेश २ स्थित वीरगञ्जमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका वडा नं. १५ भेडीयाहीकी ४५ वर्षीय महिला रहेकी छन् ।महिलामा मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि भएको हो । उनको मृत्यु पश्चात कोरोना परिक्षणका लागि स्वाब जम्मा गरेर नारायणी अस्पतालको प्रय...
-
२४ घण्टामा ३ सय ८० जना कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या २२ हजार ९७२ पुग्यो
काठमाण्डौं, साउन २५ । आज नेपालमा २४ घण्टामा ३ सय ८० जना कोरोना संक्रमित थपिएका छन् । देशभरका ३७ वटा प्रयोगशालामा गरिएका परीक्षणमा ती संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । कुल संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ। संक्रिय संक्रमितको संख्या भने ६ हजार पाँच सय...
-
पछिल्लो २४ घण्टामा ३७८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि, कुल संक्रमितको संख्या २२ हजार ५९२ पुग्यो
काठमाडौं, साउन २४ । पछिल्लो २४ घण्टामा ३७८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा ७ हजार ७८८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमणको पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ । उनीहरुमध्ये ७३ जनाको मृत्यु भएको छ भने १६ हजार ३१३ जना निको भइस...
-
पर्सामा फेरी अर्का मेयर सहित ५५ जनामा कोरोना भाईरस संक्रमण पुष्टी
बीरगञ्ज, साउन २४ । कोरोना महामारीले आक्रान्त बनिरहेको पर्सामा आज थप ५५ जना संक्रमित भएका छन् । बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साहसहित थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुको स्वाबको नतिजा गएराति आएको थियो । एक जना संक्रमित सर्लाही र ३ जना बाराका बासिन्दा हुन् । ५५ जना मध्य १० जनामा ज्वर...
-
पछिल्लो २४ घण्टामा थप ३ सय ६० जनासंक्रमण पुष्टि, कुल संक्रमण संख्या २१ हजार ७ सय ५० पुग्यो
काठमाडौं, साउन २२ । बिहीबार नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जगेश्वर गौतमका अनुसार ६ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गर्दा ३६० जना संक्रमित भेटिएका हुन् । नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ ह...
-
नेपालभर ३८१ जनामा कोरोना संक्रमण पुष्टि, कोरोना संक्रमण निको भई १३० जना डिस्चार्ज
काठमाडौं, साउन २१ । बुधबार नेपालभर ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।.उनका अनुसार कुल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ । आइसोलेसनमा रहेकाहरुको संख्या ६ हजार १७४ रहेको छ । ब...
-
पर्सामा गत सोमबार मृत्यु भएकी एक युवतीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि
वीरगञ्ज, साउन २१ । पर्सामा गत सोमबार मृत्यु भएको एक युवतीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनलाई पखाला लागेको थियो । अवस्था जटिल बन्दै गएपछि उपचारका लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा ...
-
पछिल्लो २४ घण्टामा २५९ जना कोरोना संक्रमण पुष्टि, काठमाण्डौँ उपत्यकामा सबै भन्दा धेरै ६२ जना संक्रमण पुष्टि
काठमाडौं, साउन २० । पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ६८७ नमुना परीक्षण गर्दा काठमाडौंका उपत्यकामा मात्र ६२ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । उनीहरुमध्ये ५८ जनाको मृत्यु भएको छ भने १...
- « Previous Page
- 1
- …
- 18
- 19
- 20
- 21
- 22
- …
- 42
- Next Page »













