काठमाडौं, भदौ १ । कोरोना भाइरस संक्रमणबाट आज थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौंकी ५८ महिलाको कोरोनाबाट मृत्यु भएको जनाएको हो । नेपालमा लगातार संक्रमितको मृत्यु हुने क्रम बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्र...
प्रदेश–२

-
-
पछिल्लो २४ घण्टामा ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्ट, संक्रमितको संख्या २७ हजार २ सय ४१ पुग्यो
काठमाडौं, भदौ १ । पछिल्लो २४ घण्टामा ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार ५ सय २० जनाको परीक्षण गर्दा ५८१ जना संक्रमित भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६८ जना स...
-
पर्साका मेयर, चिकित्सक र पत्रकार सहित थप ९२ जनामा कोरोना संक्रमण
वीरगंज, भदौ १ । पर्साको पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियार, चिकित्सक र पत्रकार सहित पर्सामा आज ९२ जनामा कोरोना संक्रमण देखिएको छ । साउन २६ गते मेयर रौनियारसहित ३४ जनाको स्वाब संकलन गरि पिसिआर परिक्षणको लागि पठाउदा आइतबार सांझ ३३ जनाको रिपोर्ट कोरोना पोजिटिभ आएको जनाएको हो । कोरोना संक्रमीत हुन...
-
उपत्यकामा एक सय ७२ जना सहित ६ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या २६,६६० पुग्यो
काठमाण्डौं, साउन ३२ । नेपालमा कोरोना संक्रमितको संख्या तिब्र रुपमा बढीरहेको छ । यसै क्रममा आज देशभर ३९ वटा प्रयोगशालामा १२ हजार २ सयको परीक्षण भएकोमा ६ सय ४१ संक्रमित देखा परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यी मध्य २ सय १८ जना महिला रहेका छन् । योसँगै कुल संक्रमिको संख...
-
नारायणी अस्पतालमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको पुरुषमा कोरोना संक्रमण पुष्टि
वीरगन्ज , साउन ३१ । नारायणी अस्पतालमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। उनको वीरगन्ज स्थित नारायणी अस्पतालमा उपचारका क्रममा शनीबार बिहान ७ बजेतिर मृत्यु भएको थियो । मृत्युपछि स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि नारायणीकै प्रयोगशालामा पठाइएकोमा आज रिर्पोट आउद...
-
पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि, कुल संक्रमित संख्या २६ हजार १९ पुग्यो
काठमाडौं, साउन ३१ । पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ४४७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । उनीहरुमध्ये १०२ जनाको मृत्यु भएको छ भने १७ हजार २०१ जना निको ...
-
२४ घण्टामा ५ सय ९४ जना संक्रमित थपिए कुल संक्रमित संख्या २५ हजार ५ सय ५१ पुग्यो
काठमाण्डौं, साउन ३० । नेपालमा दैनिक कोरोना संक्रमित बढ्ने क्रम रोकिएको छैन । आज मात्रै २४ घण्टामा ५ सय ९४ जना संक्रमित थपिएका छन् । देशभरका ३९ वटा ल्याबमा ११ हजार ५ सय ७५ वटा पीसीआर परीक्षणमा ती संक्रमित फेला परेका हुन् । यो सगैँ देशभर संक्रमित हुनेको संख्या २५ हजार ५ सय ५१ पुगेको छ । कोरोना मुक्त हुनेको...
-
२४ घण्टामा देशभरी ५ सय २५ संक्रमित थपिए, मुलुकभर संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुग्यो
काठमाण्डौं, साउन २९ । नेपालमा निरन्तर कोरोना संक्रमण बढीरहेको छ । आज मात्रै २४ घण्टामा देशभरी ५ सय २५ संक्रमित थपिएका छन् । ३७ वटा प्रयोगशालामा ९ हजार ८ सय ८४ जनामा पिसिआर परीक्षण गर्दा ती संक्रमित देखा परेका हुन् । यो सँगै मुलुकभर संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता...
-
गृह मन्त्रालयले कुनै पनि सवारी पास जारी नगर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिए
काठमाण्डौँ, साउन २८ । नोवेल कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढ्दै गएपछि गृह मन्त्रालयले कुनै पनि सवारी पास जारी नगर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले अर्को व्यवस्था नहुँदासम्मका लागि २९ साउनदेखि सवारी पास जारी नगर्न सबै जिल्ला प्रशासन कार्यालयलाई बुधबार परिपत्र गरेको हो । ‘...
-
काठमाडौं उपत्यकामा १३९ जनासँगै थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमण २४ हजार ४३२ पुग्यो
काठमाडौं, साउन २८ । बुधबार नेपालमा थप ४८४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा.जगेश्वर गौतमका अनुसार १० हजार ४ सय ८१ जनाको परीक्षण गर्दा ४८४ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २४ हजार ४३२ पुगेको छ । गत २४ घण्टामा कोरो...
- « Previous Page
- 1
- …
- 17
- 18
- 19
- 20
- 21
- …
- 42
- Next Page »














