काठमाण्डौ, माघ २८ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षक आईजीपीमा नियुक्त गरेको छ । प्रदेश नम्बर १ को प्रहरी प्रमुखका रुपमा कार्यरत रहँदै आउनु भएका ज्ञवालीलाई सरकारले मंगलबार प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो । ३० वर्षे सेवा अवधिको प्रावधान कायमै रहे ज्ञवालील...
प्रदेश–१

-
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ आयोजित महायज्ञ सम्पन्न,५६ करोड आर्थिक संकलन
चितवन, माघ २८ । धुर्मूस सुन्तलि फाउन्डेशनको नेतृत्वमा चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ आयोजना गरिएको धनधान्यान्चल महोत्सव सम्पन्न भएको छ । महोत्सबको सोमबार राजकिय बौद्ध बिहार लुम्बिनीका प्रमुख भिक्षु सागर धम्म भन्ते र श्रीलकाका भिक्षु पानासारा थु...
-
गृहसचिवमा न्यौपाने र अख्तियारमा अधिकारीलाई जिम्मेवारी दिने मन्त्रिपरिषदको निर्णय
काठमाडौं, माघ २० । सरकारले गृह मन्त्रालयको सचिवमा महेश्वर न्यौपानेलाई नियुक्त गरेको छ। गृह सचिब प्रेमकुमार राईले अवकाशको दुई दिन अघि राजीनामा दिएपछि रिक्त रहेको गृहसचिव पदमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अख्तियारका महेश्वर न्यौपानेलाई गृह सचिबको जिम्मेवारीमा सरूवा गरेको हो। अख्तियार दुरुपयोग अन...
-
बामदेव गौतम अब नेकपाको बैधानिक उपाध्यक्ष
काठमाडौं, माघ १९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता तथा सचिवालय सदस्य बामदेव गौतम अब वैधानिक रुपमा पार्टीको उपाध्यक्ष भएका छन् । केन्द्रीय कमिटी बैठकबाट बिधान संशोधन र संगठनात्मक प्रस्ताव पारित भएसँगै गौतम उपाध्यक्ष बनेका हुन् । गौतमलाई गत असोजमै उपाध्यक्ष बनाउने प्रस्ताव केन्द्रीय सचिवालय बैठकल...
-
संचार बिधेयकबाट पत्रकारले जाँच दिने व्यवस्था हटाइन्छ : सञ्चारमन्त्री बाँस्कोटा
काठमाण्डौँ, माघ १७ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारले जाँच दिनुपर्ने व्यवस्था हटाउने तयारी भइरहेको बताएका छन्। विराटनगर विमानस्थलमा बिहीबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले पत्रकार बन्नको लागि जाँच लिने सम्बन्धी व्यवस्था हटाउने बताएका हुन्। सञ्चारमन्त्री बाँस्कोटाले ...
-
आज श्रीपञ्चमी, बिद्याकी देवी सरस्वतीको पूजा गरेर मनाइँदै
काठमाडौं , माघ १६ । प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी देवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या र बुद्धि बढ्ने जन विश्वास रहदै आएको छ । काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी, गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगाय...
-
नेकपा महाधिवेशन २०७७ चैतमा गर्ने प्रस्ताब
काठमाडौं, माघ १६ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले महाधिवेशन मिति प्रस्ताव गरेको छ । राष्ट्रिय सभागृहमा हिजोबाट सुरु भएको दोस्रो केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा महाधिवेशनको मिति प्रस्ताव गरिएको हो ...
-
बिश्व रेकर्ड राख्दै कालापत्थरमा “फेशन शो २०७६” सम्पन्न
सोलुखुम्बु, माघ १५ । माउन्ट एभरेस्ट फेसन रनवेले कालापत्थरमा फेसन शो २०७६ सम्पन्न गरी विश्व कीर्तिमान कायम गरेको छ। आइतबार सोलुखुम्बुको कालापत्थरमा आयोजित फेसन शो विश्वकै उच्च स्थानमा गरिएको भन्दै आयोजक संस्थाले गिनिजबुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गरी नयाँ रेकर्ड राख्न सफल भएको हो। सो कार्यक्रम समुन...
-
संखुवासभामा निर्माणाधिन अरुण तेस्रो जलविद्युत् परियोजनामा बम विस्फोट
संखुवासभा, माघ १२ । संखुवासभा जिल्लामा निर्माणधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको पावारहाउस स्थलमा अपरिचित ब्यक्तिहरुको समूहले बम विस्फोट गराएको छ । आइतबार बिहान चिचिला गाउँपालिका–२ पुखुवामा रहेको अरुण तेस्रो जलविद्युत आयोजनाको पावारहाउस नजिकै कुकर बम बिष्फोट भएको प्रहरीले जनाएको छ । विस्...
-
राष्ट्रियसभाका सम्पूर्ण नतिजा सार्बजनिक, प्रमुख प्रतिपक्ष कांग्रेस शून्य
काठमाडौं, माघ ९ । राष्ट्रियसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । १८ सदस्यका लागि बिहीबार भएको निर्वाचनमा दुईजना राजपा-नेकपा गठबन्धनबाट र १६ जना सत्तारूढ नेपालक कम्युनिष्ट पार्टी (नेकपा)बाट विजयी भएका छन। राष्ट्रियसभाको नतिजासँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस 'क्लिन स्विप' सहि...
- « Previous Page
- 1
- …
- 35
- 36
- 37
- 38
- 39
- …
- 42
- Next Page »



















