• गोरखा जिल्लाको दोस्रो मुन्थला धार्मिक तथा पर्यटन महोत्सब २०७६ आजबाट शुरू

    गोरखा, कार्तिक, २४ । गोरखा जिल्लाको गण्डकी गाउँपालिका संरक्षण तथा प्रबद्धनमा दोस्रो मुन्थला धार्मिक तथा पर्यटन महोत्सब २०७६ आजबाट बिबिध सांस्कृतिक कार्यक्रमहरुका साथ हुदै छ । स्थानीय उत्पादन र ग्रामीण पर्यटनको प्रबद्धन, धर्म कला र संस्कृतिको सम्बद्धन भन्ने मूल नाराका साथ दोस्रो मुन्थला धार्मिक तथा पर्यटन म...

  • नेपाल प्रहरीसंगको सहकार्यमा ग्रीष्म ब्रोडकास्टिंगको सप्तरंग सांस्कृतिक कार्यक्रम सात प्रदेशमा

    बिरगंज, कार्तिक २२ । नेपाल प्रहरीसंगको सहकार्यमा ग्रीष्मा ब्रोडकास्टिंगद्वारा आयोजित सप्तरंग सात प्रदेशमा हामी सांस्कृतिक कार्यक्रम कार्तिक २० गते प्रदेश नम्बर १ बाट शुरू भई मंसिर ४ गते प्रदेश नम्बर ४ मा आइ सम्पन्न हुने उक्त कार्यक्रमका आयोजक कमिटिले जनाएको छ । उक्त कार्यक्रमका आयोजक ग्रीष्मा ब्रोडकास्टिंग...

  • कास्की क्षेत्र नं. २ का उम्मेद्धारहरुले उम्मेद्धारी दर्ता गराए

    पोखरा, कात्तिक, २१ । कास्की क्षेत्र नं. २ मा आज नेकपाका नेतृ बिद्या भट्रटराई, कांग्रेस उम्मेद्धार पौडेल, साझा उम्मेद्धार रजनी के.सी र विवेकशिल उम्मेद्धार जमुना शर्माले उम्मेद्धारी दर्ता गरेको छ । विद्या भट्टराई कास्की क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएकी विद्या भट्टराईले शोकलाई शक्तिमा बदल्न चुनाव...

  • कास्की २ मा खेमराजलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

    काठमाडौं, कात्तिक, २० । नेपाली काङ्ग्रेसले पनि कास्की २ को उम्मेद्धार तय गरेको छ । लामो रस्साकस्सी पछि आज खेमराज पौैडलको नाममा सहमति जुटाउदै उम्मेद्धार तय गरेको हो । पार्टीमा धनराज गुरुङ्गको नाममा चर्चा भए पनि गुरुङ्गको नाममा सहमति नजुटेपछि निज पछि हटेको थियो । धनराज गुरुङ्गले कास्की २ को उप-निर्वाचनमा...

  • कास्की २-उपचुनावमा विवेकशील नेपाली दलको उम्मेदवार जमुना शर्मा

    पोखरा कात्तिक, १९ । प्रतिनिधिसभा सदस्यका लागि कास्की २-मा हुने उपचुनावमा विवेकशील नेपाली दलले जमुना शर्मालाई उम्मेदवार बनाउने भएको छ । विवेकशीलको उम्मेदवार जमुना शर्मा विवेकशीलले मंगलबार शर्मालाई कास्की-२ मा उम्मेदवार बनाउने घोषणा गरेको हो । कास्की बैदाम घर भएकी शर्मा अधिकार क्षेत्रमा क्रियाशील नेतृ हुन्...

  • राष्ट्रपतिद्वारा सातै प्रदेशका प्रदेश प्रमुख नियुक्त, आजै सपथ ग्रहण सम्पन्न

    काठमाडौं, कात्तिक १९ । राष्ट्रपति विद्यादेवी भण्डारीले सात वटै प्रदेशका प्रदेश प्रमुख पदमा नियुक्त गरेकी छिन् । नेकपाको सचिवालय बैठकबाट हिजो निर्णय गरी नियुक्तिको लागी सरकारलाई सिफारिस गरेको थियो । उक्त सिफारिसलाई नेकपा सरकारले हिजो नै नियुक्तिको लागी राष्ट्रपति समक्ष पेश गरेको थियो । सरकारले प्रदेश प्रमुख...

  • राष्ट्रपतिद्वारा सातै प्रदेश प्रमुख बरखास्ती, भोलि नै नया प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको तयारी

    काठमाडौं कात्तिक, १७। सरकारले सातै प्रदेशका प्रदेश प्रमुखलाई आज हटाएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखरुरुलाई पदमुक्त गरेकी हुन् । मन्त्रिपरिष्दको आइतबार बसेको बैठकले प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्न सिफारिस गरेको थियो । संविधानको धारा १६५ को उपधारा १ को खण्ड अनुसार प्रदे...

  • साझा पार्टीकी नेत्री रजनी बनिन कास्की २ उपनिर्वाचनको उम्मेद्वार

    पोखरा कात्तिक, ६ । साझा पार्टीले प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नम्बर २ मा हुने उपचुनावमा रजनी केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पोखरामा सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकले केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । रजनी लामो समय नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील केसी २८...