• लुम्बिनी प्रदेशका मुख्यमन्त्रि पोखरेलद्वारा पदबाट राजिनामा, प्रदेश प्रमुखद्वारा राजिनामा स्वीकृत

    काठमाडौं, वैशाख १९ ।    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पेश गरेका हुन् । पोखरेलको राजीनामा स्वीकृत भइसकेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले जानकारी दिए । विपक्षीको निवेदनको आधारमा आज विशेष अधिवेशन बस्नुअघि ...

  • लुम्बिनीको विशेष अधिवेशन आजदेखि, मुख्यमन्त्रि बिरुद्ध अविश्वास प्रस्तावमा भोलि मतदान

    बुटवल, वैशाख १९ ।   विपक्षी दलहरूको निवेदन अनुसार लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आइतबार ९आज० देखि सुरु हुँदैछ । विशेष अधिवेशनले एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकारविरुद्ध विपक्षी दलले दर्ता गराएको अविश्वास प्रस्ताव टुंगो लगाउने छ । प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनका अनुसार आइतबार दिउँसो १ ब...

  • कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु, एकैदिन ५,७६३ जनामा संक्रमण पुष्टि

    काठमाडौं, वैशाख १८ ।   पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ७६३ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १४ हजार ४०३ जनाको पीआर परीक्षण गर्दा ५ हजार ७०६ जना र ५६६ नमुनाको एन्टीजेन परीक्षण गर्दा ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जन...

  • उपत्यकामा थप १५६१ सहित देशभर ४ हजार ९ सय २८ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ, वैशाख १६ ।   पछिल्लो २४ घण्टामा देशभर गरी ४ हजार ९ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३५ जनाको मृत्‍यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौँ उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा १५६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...

  • प्रदेश ५ मुख्यमन्त्रि पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता

    बुटवल, वैशाख ६ ।    लुम्बिनी प्रदेशका मुख्यमन्त्रि शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा)का प्रदेशसभा सदस्यहरू अविश्वासको प्रस्ताव लिएर प्रदेशसभा सचिवालयमा पुगेका छन् । अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्र...

  • ७२ घण्टाको लागि काँकडभिट्टा र भद्रपुर नाका सिल

    काठमाडौं, वैशाख २ । भारतको पश्चिम बंगालमा हुने निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टा लागि बन्द गरिएको छ । विहीबार विहानदेखि ४ गते बेलुका ६ बजेसम्मका लागि नाका बन्द गरिएको हो । पश्चिम बंगालमा यही वैशाख ४ गते हुने राज्यसभाको निर्वाचनलाई दृष्टिगत गरी काँकडभिट्टा र भद्रपुर नाका बन्द गरिएको प्रमुख जिल्ला अधिकारी...

  • सर्बोच्चको निर्णयसँगै देशभरको सुरक्षा निकाय हाई अलर्टमा

    काठमाडौं, फागुन ११ ।      सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको पक्षमा फैसला गरेसँगै नेपाल प्रहरीले मुलुकभरको सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाएको छ। संसद् विघटनको पक्षमा फैसला भएसँगै हुनसक्ने सम्भावित घटनालाई विचार गर्दै उच्च सतर्कता अपनाइएको नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दि...

  • नेकपा नफुटेको र फुट्न जनताले नदिने महासचिब बिष्णु पौडेलको भनाई

    बुटवल, फागुन १ ।   नेकपा ओली समुहले आज गरेको बुटवल जनसभामा नेकपा ओली समूहका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले नेकपा नफुटेको दाबी गरेका छन् । ओली समूहको लुम्बिनी प्रदेश कमिटीले शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पौडेलले भने, ‘कतिपय मानिसहरुलाई लाग्यो, नेकपा फुट्यो, फुट्दैछ । तर, आजको...

  • प्रधानमन्त्रीद्धारा बुटबलमा लुम्बिनी केबलकारको शिलान्यास

    बुटवल, फागुन १।   प्रधानमन्त्री केपी शर्मा ओलीले बुटबलमा लुम्बिनी केबलकारको शिलान्यास गरेका छन् । शनिबार अपराह्न प्रधानमन्त्री ओलीले बुटबलमा लुम्बिनी केबलकारको शिलान्यास गरेका हुन् । रुपन्देहीको बुटबल उपमहानगरपालिका ३ को बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिकाको वसन्तपुरसम्म केवलकार निर्माण हुनेछ । तीन किलोम...

  • पहिलो चरणमा ४ प्रदेश, दोस्रो चरणमा ३ प्रदेशमा निर्वाचन गर्ने सरकारको निर्णय

    काठमाडौं, माघ २७।   मन्त्रिपरिषद्ले पहिलो चरणमा प्रदेश नम्बर–२, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय गरेको छ । आउँदो वैशाख १७ गते ती प्रदेशका ४० जिल्लामा पहिलो चरणको निर्वाचन गर्ने निर्णय भएको कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले जानकारी दिइन् । सोमबार बसेको मन्त...