काठमाडौं, असोज १७ । नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज बडादशैँको पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ परिवारका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ...
प्रदेश–५
-
-
एसईईको नतिजा सार्वजनिक, करिब ४८ प्रतिशत बिद्यार्थी मात्र उत्रिर्ण
काठमाडौं, असार, १३ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (कक्षा १०) /(एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । जसमध्ये १८६ जनाले ४ जीपीए ल्याएका छन् । कार्यालयले आज सार्वजनिक गरेको न...
-
गृह मन्त्रालयद्धारा प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुलाई ६८ बुँदे निर्देशन जारी
काठमाण्डौँ चैत ८ । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुलाई जिल्ला प्रशासन कार्यालयहरु मार्फत गर्नुपर्ने कामबारे ६८ बुँदे निर्देशन जारी गरेको छ । जिल्लामा शान्ति सुरक्षा, सेवा प्रवाह, सुशासन, नियमन, समन्वय र सहजीकरण गर्नुपर्ने विषयमा सक्रिय भूमिका निर्वाह गरी सरकारप्रति नागरिकको भरोसा अभिवृद्धि ग...
-
तामाङ्ग समाज क्युशुले मञ्जुश्री सम्वत २८६० सोनाम ल्होसार भब्यताका साथ मनाईयो (फोटो फिचर सहित)
जापान, फुकुओका फल्गुन ६ । जापानको फुकुओकामा नेपाल आदिबासी जनजाती महासंघमा आबद्ध एकल जातीय संस्था नेपाल तामाङ्ग समाज क्युशुले भब्यताका साथ मञ्जुश्री सम्वत २८६० तथा तामाङ्ग सोनाम ल्होसार पर्व मनाएका छन । हिजो फेबररी १७ तारिक तथा नेपाली फाल्गुन ५ गते बेलुकी ५ बजेबाट बेलुकी १० बजेसम्म समय निर्धारण गरी फुकुओका तेन्ज...
-
रुपन्देहीमा स्कुल बसको ठक्करबाट मोटरसाईकल चालक सहित २ जनाको मृत्यु
बुटवल, मंसिर १६ । बुटवल स्थित रुपन्देहीमा आज बिहान स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारीमा आज बिहान सिद्धार्थ बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई ...
-
प्रहरी समायोजन छिटो गर्न प्रधानमन्त्रीमाथि प्रदेश गृहमन्त्रीहरुको दबाब
काठमाडौं, मंसिर १२ । प्रदेश सरकारका गृहमन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर प्रहरी समायोजनको प्रक्रिया यथाशीघ्र अगाडि बढाउन माग गरेका छन् । प्रहरी समायोजनका लागि मधेश प्रदेशले दिएको अल्टिमेटम सकिन १० दिन बाँकी छँदा सात प्रदेशका मन्त्रीहरुले प्रधानमन्त्री र ग...
-
नवलपरासी जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७ पुग्यो, १ जनाको सनाखत हुन सकेन
नवलपरासी, कात्तिक २६ । बौदीकाली गाउँपालिका माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु.१.ज ३२७० नम्बरको जीप देवचुली नगरपालिका–९ गोरेघुम्तीमा दुर्घटना भएको छ।नवलपरासी(बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–९ मा जीप दुर्घटनामा परी गम्भीर घाइते भएका एकजनाको पनि मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते मध्यविन्दु नग...
-
कक्षा १२ को ग्रेड वृद्धि परीक्षा तालिका परिवर्तन, परीक्षा असोज ९ र १० गते हुने
काठमाडौं, भाद्र २१ । कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको समय तालिका परिवर्तन भएको छ । असोज ६ र ७ गते सञ्चालन हुने भनिएको कक्षा १२ को पूरक परीक्षा अब ९ र १० गते हुने भएको हो । ग्रेडवृद्धि परीक्षा बिहान ११ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म सञ्चालन हुनेछ। असोज ९ गते मंगलबार अनिवार्य अंग्रेजी ९००४१० र एक विषय...
-
एनआरएनए जापानको निर्वाचन सम्पन्न (२०२३-०२५) अध्यक्षमा नबिन निउरे र महासचिबमा टिकाराम खरेल निर्वाचित
जापान, साउन १३। गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको आसन्न निर्वाचन २०२३–०२५ कार्यकालको लागि भएको निर्वाचन सम्पन्न भएको छ । आज बिहान १० बजेबाट शुरु भएको निर्वाचन बेलुकी ७ बजेसम्म संचालन भएको थियो । यस पटकको निर्वाचनमा एमआईएस भेरो सिस्टमबाट निर्वाचन गरिएको थियो । उक्त निर्वाचनबाट गैर आवासीय नेपाली संघ जापानको...
-
राष्ट्रिय परीक्षा बोर्डद्वारा एसईईको नतिजा सार्वजनिक, अघिल्लो वर्षको तुलनामा नतीजामा सुधार
काठमाडौं, असार २१, । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा बिहीबार सार्वजनिक गरेको छ । आज सार्वजनिक गरिएको एसईई को नतीजाले माथिल्लो न्यूनतम औसत ग्रेड प्वाइन्ट (जीपीए) ल्याउने विद्यार्थीहरुको संख्या बढेको देखाएको छ । तर प्रयोगात्मक परीक्षा नहुने अनिवार्य गणित विषयको नजिताले शैक्षिक गुणस्तरमा सुधार भएको सरकारी ...
- 1
- 2
- 3
- …
- 44
- Next Page »