• अग्निप्रसाद सापकोटा सभामुखमा निर्विरोध निर्वाचित, माघ १४ को संसद बैठक सापकोटाको अध्यक्षतामा

    काठमाण्डौँ, माघ १२ । प्रतिनिधिसभाको रिक्त सभामुख पदमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटा निर्बिरोध निर्वाचित भएका छन्। नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सापकोटालाई सभामुख बनाउन आइतबार संसद बैठकमा प्रस्ताव पेश गरेका थिए। उक्त प्रस्तावलाई नेकपाका देवप्रस...

  • चीनमा कोरोना भाईरस ग्रसित बिरामीको उपचारमा खटीएका डाक्टर कै मृत्यु

    चीन, माघ ११ । चीनमा कोरोना भाइरस संक्रमित बिरामीको उपचारमा खटिएका डाक्टरकै मृत्यु भएको छ। चाइना ग्लोबल टेलिभिजन नेटवर्क(सीजीटीएन)का अनुसार हुबेई सिन्ह्‍वा अस्पतालमा कार्यरत ६२ वर्षीय डाक्टर लियाङ वुदोङको कोरोना भाइरसकै कारण मृत्यु भएको जनाएको हो। कोरोना भाइरसको संक्रमणबाट चिकित्सककै मृत्यु भएको स...

  • चीनबाट नेपाल फर्किएका युवामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि,के हो कोरोना ?

    काठमाडौं, माघ १० । चीनको वुहान शहरबाट फैलिएको रहस्यमयी कोरोना भाइरस नेपालमा पनि देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन नै गरेर कोरोना भाइरस नेपालमा देखिएको पुष्टि गरेको हो। मन्त्रालयले चीनबाट फर्केका एक नेपाली विद्यार्थी कोरोना भाइरसबाट संक्रमित भएको जनाएको छ। स्वास्थ्य ...

  • भारतीय नागरिक आठै जनाको निधन, सबैको पहिचान खुल्यो

    काठमाडौं, माघ ७ । मकवानपुरको सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमाबाट अचेत अवस्थामा उद्धार गरी काठमाडौं ल्याइएका आठ जना भारतीय नागरिकको उपचारको क्रममा मृत्यु भएको छ। होटलमा बेहोस अवस्थामा भेटिएका उनीहरुलाई मंगलबार बिहान हेलिकोप्टरबाट उद्धार गरी काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा ल्याइएको ...

  • दामनको होटलमा एउटै कोठामा सुतेका ८ भारतीय बेहोस भेटिए

    काठमाडौं, माघ ७। मकवानपुरको एक होटलमा ८ भारतीय पर्यटक बेहोस अवस्थामा भेटिएका छन् । बेहोस भेटिएपछि उनीहरूलाई हेलिकोप्टरबाट काठमाडौं उपचारको लागि ल्याइएको छ । थाहा नगरपालिका(४, दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा बसेका ८ भारतीय पर्यटक मंगलबार बिहान बेहोस अवस्थामा भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय,...

  • चीनमा कोरोना भाइरसका कारण २ सय बढी संक्रमित, ३ जनाको मृत्यु

    चीन, माघ ६ । चीनमा पछिल्लो दुई दिनमा मात्रै थप १ सय ३९ जनामा कोरोना नामक अनौठो भाईरसको संक्रमण फेला परेको छ । वुहानबाट सुरु भएको सो संक्रमण चीनका अन्य शहरहरुमा समेत फैलिएको छ । हालसम्म सो भाइरसबाट २ सय बढी संक्रमित भएका छन् । भाइरसको संक्रमणबाट श्वासप्रश्वासमा समस्या देखिएपछि ३ जनाको मृत्यु भइसकेको छ ।...

  • मनाङको थोरङ ला पास गएका थप ४ चिनियाँ पर्यटक सम्पर्कबिहीन

    पोखरा, माघ ४ । मनाङको थोरङ पास गर्न गएका ४ जना चिनियाँ नागरिक पनि हराएका छन् । गत पुस २७ गते थोरङ पास गर्न गएका चिनियाँ पर्यटक हालसम्म पनि  सम्पर्कमा नआएको मनाङ निस्याङ गाउँपालिका-९ मा रहेको एक्याप कार्यालयले जानकारी दिएको छ । उनीहरुको खोजीमा मनाङबाट प्रहरी खटिइरहेका छन् । अन्नपूर्ण बेसक्याप जाने क्रमम...

  • जापानी उपमन्त्रीको राष्ट्रपति भण्डारी र पर्यटन मन्त्रि भट्टराईसंग छुट्टाछुट्टै भेटबार्ता

    काठमांडौ, माघ ४ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका मित्रराष्ट्र जापानका ‘पार्लियामेन्ट्री भाइस मिनिष्टर फर फोरेन अफेयर्स’ नाकायामा नोरिहातोले आज शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति भवन, शीतल निवासमा भएको सो भेटका अवसरमा दुई देशबीच विद्यमान सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराका...

  • चिनिया पर्यटक बोकेको गाडी ट्रकको पछाडि ठोक्किँदा ३२ जना घाइते

    चितवन, माघ ३ । भरतपुर महानगरपालिका–१ रामनगरमा शुक्रबार बिहान गुडिरहेको ट्रकमा पछाडिबाट आउँदै गरेको पर्यटक बसले ठक्कर दिँँदा ३३ जना घाइते भएका छन् । घाइतेमध्ये २१ जना चिनियाँ पर्यटक रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार नारायणगढतर्फ आउँदै गरेको लु२ख ३३०५ नम्बरको ट्रकमा पछाडी...

  • ‘‘मिसेस ब्युटी क्विन नेपाल २०२०’’ को ताज सन्तोषी शाहीले जितिन

    काठमाडौं, माघ ३ । सिजन मिडियाद्धारा सञ्चालित एमआरएस ‘मिसेस ब्युटी क्विन नेपाल २०२०’ को ताज सन्तोषी शाहीले जितेकी छिन् । हिजो सम्पन्न उक्त मिसेस ब्युटी क्विन नेपाल २०२०मा ‘फस्ट रनर अप’को ताज सविता शर्मा र ‘सेकेण्ड रनर अप’को ताज सीता आचार्य पौडेलले जितेकी छिन । विजेताले ‘लेट मिइन मिसेस ब्युटी क्वीन नेपाल ...