• सभामुख महराले पदबाट राजीनामा दिए

    काठमाडौं असोज, १४ । यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन् । उनले उपसभामुखसमक्ष राजीनामा पत्र बुझाएका हुन् । आफूमाथि लागेको आरोपबारे सत्यतथ्य छानविनका लागि अनुसन्धानमा सहज होस् भनेर नैतिकताका आधारमा राजीनामा दिएको महराले बताएका छन् । तर राजीनामा पत्रमा ‘छानवि...

  • दुबईमा सडक दुर्घटना हुँदा ६ नेपालीसहित ८ जनाको मृत्यु

    दुबई सेप्टेम्बर, ३० ।दुबईमा सडक दुर्घटना हुँदा ६ नेपालीसहित ८ जनाको ज्यान गएको छ। सोमबार बिहान दुबईको सेख मोहम्मद बिन जायद रोडमा १४ सिटे मिनिबसले लरीलाई ठक्कर दिँदा ६ जना नेपालीसहित ८ जनाको मृत्यु भएको त्यहाँको संचारमाध्यम खलीज टाइम्स ले जनाएको छ।उक्त घटना सोमबार बिहान ४:५४ बजे भएको हो। दुबई प्रहरीका अनुसार ...

  • सभामुख महरालाई लगाएको आरोपको सचिवालयद्धारा खण्डन

    काठमाण्डौ असोज, १३ । सभामुख कृष्णबहादुर महराले संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई दुर्व्यवहार गरेको भनेर आएको खबरप्रति उहाँको सचिवालयले आपत्ति जनाउँदै त्यसमा सत्यता नरहेकाले भ्रममा नपर्न सबैलाई आग्रह गरेको छ । सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले विज्ञप्ति जारी गर्दै सभामुख महरालाई सुनियोजित र योजन...

  • पुनर्निर्माण सम्पन्न गोलाभज्याङ प्रा.बि को भवन भीम ढुङ्गानाद्धारा स्थानीयलाई हस्तान्तरण

    धादिंग असोज, १२ । प्रदेश नम्बर ३ स्थित धादिंग जिल्लाको सदरमुकाम नजिक निलकण्ठ नगरपालिका वडा न ११ साबिकको ज्यामरूङ-८ स्थित गोलाभज्याङमा अवस्थित गोलाभज्याङ प्रा. बि. को पुनर्निर्माण सम्पन्न गरी आज एक बिशेष कार्यक्रम गरी स्थानीय तथा बिधालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ । नगरपालिकाका मेअर भीम ढुङगानाको प्रमुख ...

  • पत्रकार महासंघ जापानको अध्यक्षमा पुन:मोहन घले

    टोक्यो जापान सेप्टेम्बर, २९। बिश्वभरी छरीएर रहेका नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ भित्रपनि चुनावी सरगमले छोएको छ । अध्यक्ष मोहन घले यस्तै जापानमा बसेर पत्रकारिता गरीरहेका पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ जापानको पनि भरखरै निर्वाचन सम्पन्न भएको छ । महासंघका वर्तमान अध्यक्ष मोह...

  • हनुमानढोकाको दशैं घरमा जमरा राखेसँगै विधिवत दशैँ शुरु

    काठमाडौं असोज, १२। हनुमानढोकास्थित दशैं घरमा धार्मिक विधिपूर्वक घटस्थापना गरिएको छ । आइतबार बिहान १०:३५ को शुभसाइतमा घटस्थापना गरिएको हो । दशैं घरमा घटनास्थापना गर्दा नेपाली सेनाको एक टुकडीले बढाइँसमेत गरेको थियो । दशैंको पहिलो दिन वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी जौको जमरा राखिन्छ । विधिप...

  • सरकारले जनतालाई राहत दिन सकेन : नेता प्रकाशमान सिंह

    काठमाण्डौँ असोज, १२ । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले जनतालाई राहत दिन नसकेको बताउनुभएको छ । काठमाडौँ क्षेत्र नं १ ले विजयादशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उहाँले चाडपर्वको बेला महङ्गी ह्वात्तै बढेको बताउनुभयो । ...

  • चितवनमा यसरी निर्घात कुटिए ज्ञानेन्द्र शाही

    चितवन असोज ,११ ।आफूलाई भ्र’ष्टाचार विरो’धी अभि’यन्ता भन्दै हिँडिरहेका ज्ञानबहादुर शाही उर्फ ज्ञानेन्द्र शाही चितवनमा कु’टिएका छन्। चितवनको चौबिसकोठीमा गर्न लागिएको कार्यक्रममा सहभागी हुन त्यहाँ स्थित ग्लोबल होटेलबाट बाहिरिने क्रममा उनीमाथि युवा विद्यार्थीले कु’टपि’ट गरेका हुन्। कु’टपि’ट बाट शाहीको टाउको, खुट्टा र शरीर...

  • पुनःनिर्माणका पूर्व ईन्जिनियर बिनोद नेपालको अमेरिकामा निधन

    बाटोन, अमेरिका सेप्टेम्बर २८ । राष्ट्रिय पुननिर्माण प्राधिकरण , निजि आवास पुनर्निर्माण आयोजना , केन्द्रिय आयोजना कार्यान्वयन इकाईमा लामो समय भूकम्प ईन्जिनीयरको रुपमा काम गरेका ईन्जिनियर बिनोद नेपालको अमेरिकाको बाटोन रग लोउईसियनामा बाटो क्रस गर्ने क्रममा गाडिको ठक्करबाट घाईते भएका थिए । घाईते भएका ई. बिनोद नेप...

  • जापानको गुन्मा केनमा नेपाल फेस्टिबल आजबाट भव्य रुपमा शुरुहुदै

    गुन्मा जापान, सेप्टेम्बर २८ । जापानमा लगभग ८० हजार नेपालीहरुको बसोबास रहेको छ । जापानको विभिन्न केनमा बसोबास गर्दै आएका नपालीहरुले नेपाली भाषा संस्कृतिहरुको प्रचारप्रसार गर्न कुनै कसर बाँकी राखेको छैन। हालसम्म जापानमा रहेर नेपाली कला संस्कृति जापनिजहरु माझ प्रचारप्रसार गरि नेपालको पर्यटन प्रबद्धन गर्ने उद्येश्यले ...