पत्रकार महासंघ जापानको अध्यक्षमा पुन:मोहन घले

नेपाल पत्रकार महासंघ,जापान

  भिजन अनलाईन न्यूज संवाददाता प्रकाशित:  766 पटक हेरिएको

टोक्यो जापान सेप्टेम्बर, २९। बिश्वभरी छरीएर रहेका नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ भित्रपनि चुनावी सरगमले छोएको छ ।

अध्यक्ष मोहन घले

यस्तै जापानमा बसेर पत्रकारिता गरीरहेका पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ जापानको पनि भरखरै निर्वाचन सम्पन्न भएको छ । महासंघका वर्तमान अध्यक्ष मोहन घले पुन: दोस्रो कार्यकालको लागी अध्यक्षमा निर्वाचित भएका हुन ।

नेपाल पत्रकार महासंघ,जापान नयाँ कार्य समिति २०१९-०२१ :-

१,अध्यक्ष : मोहन घले
२,उपाध्यक्ष : पूर्ण चलाउने
३,उपाध्यक्ष : कुमार मोक्तान
४,सचिब : शान्तकुमार पहरी
५,सह-सचिब : इन्दिरा खनाल
६,सह-सचिब : अर्जुन लामिछाने
७,कोषाध्यक्ष : आनन्द कोईराला
सदस्य
८, राजन गौतम
९, सजिना मोक्तान
१०, दीपक गौतम
११, कृष्ण अधिकारी
१२, लक्ष्मी पौडेल
१३, सागर देबकोटा
१४, विश्वास आचार्य
१५, राम तामाङ

मोहन घलेको नेतृत्वमा गठित नया कार्यसमितिका सम्पूर्ण पदाधिकारी ज्यूहरूलाई सफल कार्यकालको शुभकामना ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार