• ऊजुरीपछी गायक दुर्गेस थापाले यूबटुबबाट तिहारको गीत हटायो

    काठमांडौ, कार्तिक ५ । गायक तथा मोडल दुर्गेस थापा यतिबेला तनावमा परेका छन । दुर्गेस थापाले केही दिन अगाडी मात्र आफनै यूबटुब च्यानलबाट सार्बजनिक गरेको तिहार विशेष गीत ह्याप्पी तिहार चिसो बिअर नामक गीतमा ऊजुरी परेपछी टेकु प्रहरीको अनुरोधमा यूबटुबबाट हटाएको छ । उक्त गीतले सामाजिक सदभावमा खलल पुग्ने भन्दै जिल्ला प्रहरी...

  • ४ वर्षमा निर्माण गरिसक्ने लक्ष्यका साथ नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रधानमन्त्रिद्वारा शिलान्यास

    काठमाडौं, कात्तिक ५ । सडक प्रयोजनका लागि नेपालकै पहिलो नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमवार सम्माननिय प्रधानमन्त्रि के.पि ओलीद्वारा शिलान्यास गरिएको छ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ टोटेपाखामा विशेष कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङमार्ग शिलान्यास गरेका हुन् । आयोजना ४ वर्षमा निर्माण सम्प...

  • महरा परिवार खुमलटार स्थित प्रचण्ड निवास नजिक सर्यो

    काठमाडौं, कार्तिक ५ । बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको परिवार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमल्टार नजिक सरेको छ । सभामुखको पटबाट राजीनामा दिएपछि बालुवाटारस्थित सरकारी निवास खाली गर्नुपर्ने भएकाले महरा परिवार ललितपुरको खुमल्टार सरेको उनको सचिवालयले जा...

  • बौद्धबाट नक्कली नोट छाप्ने मेसिनसहित ३ पक्राउ

    काठमाडौं कात्तिक, ४ । बौद्धको नयाँवस्तीबाट प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित ३ जनालाई पक्राउ गरेको छ । विशेष सुराकीका आधारमा पुगेको प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित ३ जनालाई पक्रेको हो । प्रहरीले उनीहरूको साथबाट ३५ हजार रुपैयाँ बराबरको नक्कली नोटसमेत बरामद गरेको छ । काठमाडौं प्रहरी परिसर, टेकुका ...

  • जापान भ्रमणमा रहेकी राष्ट्रपति भण्डारी र जापानी प्रधानमन्त्री आबेबीच भेटवार्ता

    जापान कात्तिक, ४ । राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच आज बिहान टोक्योस्थित आकासाका प्यालेस, स्टेट गेष्ट हाउसमा भेटवार्ता भएको थियो।  सो अवसरमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, जापानका लागि नेपालका राजदूत प्रतिभा राणा, राष्ट्रपति कार्यालयका सचिव...

  • नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भोलि सोमवार प्रधानमन्त्रिद्वारा शिलान्यास

    काठमाडौं, कात्तिक ३ । सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नेपालकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमवार प्रधानमन्त्रि के. पि ओलीद्वारा शिलान्यास गरिने भएको छ ।  जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को ०.०१ प्रतिशत सहुलियत ऋण सहयोगमा साँढे दुई वर्षअघिदेखि सुरुङमार्ग निर्माण प्रक्रिया शुरु भए...

  • महराको बयानले नेकपामा हलचल, नेकपाको नेता नै नभएकोले पार्टीको निर्देशन नमान्ने

    काठमाडौँ, कात्तिक, ३ ।  संसद् सचिवालयकी एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोपमा हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले आफू नेकपाको सदस्य नभएको भन्दै पार्टीको निर्देशन नमान्ने बताएका छन् । आफूले सभामुख निर्वाचनसँगै पार्टीको साधारण सदस्यसमेत त्याग गरेको बताउँदै उनले आफू नेकपामा नभएकाले राजी...

  • श्रमिक कल्याणकारी कोषका लागि एक करोड ६ लाख सहयोग गर्ने: अध्यक्ष कुमार पन्त

    काठमाडौं कात्तिक, ३ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को पहिलो बैठक सम्पन्न भएको छ । संघको कार्यालयमा नबनिर्बाचित अध्यक्ष कुमार पन्तको अध्यक्षतामा पहिलो बैठक बसेको थियो । उक्त बैठकले बिभिन्न निर्णयहरू गर्दै सम्पन्न गरेको छ । उक्त बैठकबाट ९ औ महाधिबेशनमा दुई प्यानल बनाएर निर्वाचनमा होमीएका सम्पूर्ण उम्मेद्वारहरूलाई स...

  • सक्किगोनीका टिम अर्जुन र कुमार कट्टेल बिरुद्ध मिडिया हबको ऊजुरी

    काठमाडौं असोज, ३ । नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टिमविरुद्ध मिडिया हबले प्रहरीमा कपिराइटको उजुरी गरेको छ । यस विषयमा छलफल गर्न प्रहरीले अर्जुन घिमिरे पाँडे र कुमार कट्टेल जिग्रीको समूहलाई बोलाएको छ । मिडियाहबले भद्रगोलका कलाकारहरू मिडियाहब कै क्यारिकेचर र भूमिकामा सक्कि...

  • जनगायक जिवन शर्माको छोरो हस्पिटल भर्ना, उपचारको लागी सहयोगको अपिल

    काठमांडौ, कार्तिक, २ । आदरणीय जनगायक जीवन शर्माका छोरा अमृत आचर्य येतिबेला शिक्षण असपताल महाराजगंजको आइसीयू कक्षामा उपाचर गराईरहेका छन । परीवारका अनुसार उनको अन्ननलिमा जटिल समस्या देखेपछि उनलाइ ऊपचारको लागी शिक्षण अस्पताल भर्ना गरिएको हो ।डाक्टर रंजन सापकोटाको नेतृत्वको टिमले लगातार एक घण्टा सम्म मेजर अप्रेशन गर...