काठमाण्डाै, कार्तिक ८ । निर्वाचन आयोगले आउँदाे मङ्सिर १४ गते हुने उपचुनावका लागि निर्वाचन आचारसंहिता जारी गरेको छ । शुक्रबारदेखि चुनाव नसकिएसम्म आचारसंहिता कार्यान्वयनमा आउने आयोगले जनाएको छ । निर्वाचनलाई स्वच्छता, निष्पक्षता र पारदर्शी तथा भयमुक्तरुपमा सम्पन्न गर्न आयोगले आचारसंहिता जारी गरेको हो । मङ्सिर ...
समाचार
-
-
गायिका प्राश्ना शाक्यको तिहारको रमझम गीत सार्वजनिक(भिडियो सहित)
काठमाडौँ, कार्तिक ७ । गायिका प्राश्ना शाक्यको आवाजमा सजिएको तिहारको रमझम गीत यूबट्यूबबाट सार्बजनिक भएको छ । गायिका प्राश्ना शाक्यको तिहारको रमझम गीतमा चर्चित फेसन डिजाइनर काजल शर्माले अभिनय गरेकी छिन । नेपालीको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा तिहार सम्बन्धि गीतहरु सार्वजनिक भइरहेका छन् । तिहारकै सन्दर्भमा चर...
-
बेलायतमा बुधबार भेटिएका सबै ३९ शव चिनियाँ नागरिक भएको पुष्टि
बेलायतमा बुधबार एउटा ट्रकभित्र भेटिएका सबै ३९ शव चिनियाँ नागरिकको भएको बताइएको छ । बेलायती सञ्चार माध्यमहरुले स्रोतले उद्धृत गर्दै सम्प्रेषण गरेको समाचार अनुसार उनीहरु सबै चिनियाँ नागरिक भएको पुष्टि भएको हो । पीडितहरु ट्रकको पछाडिको भाग कन्टेनरमा पूर्वी लण्डनको ग्रेज भन्ने स्थानमा मृत अवस्थामा बुधबार भेटि...
-
कार्तिक १३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमांडौ, कार्तिक ७ । भाइटीकाको भोलिपल्ट अर्थात १३ कात्तिकमा पनि सार्वजनिक बिदा दिने नेपाल सरकारले निर्णय गरेको छ । नेवार समुदायको आग्रहलाई प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक लिएका थियो । नेवारी समुदायको भाइटीका १३ कात्तिकमा पनि पर्ने भन्दै प्रधानमन्त्रीलाई बिदा दिन आग्रह गर्दै डेलिगेसन गएको एउटा टोलीसँ...
-
मराठी चलचित्रकी नायिका पूजा झुन्जरको मृत्यु
भारत, कार्तिक ७ । मराठी चलचित्रकी नायिका पूजा झुन्जरको मृत्यु भएको छ । २५ वर्षिया पूजासँगै उनले जन्म दिएको शिशुको पनि मृत्यु भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । पूजालाई मध्यरातमा प्रसव पीडा भएको थियो । पीडापछि पूजालाई मुम्बईको गोरेगाँवस्थित प्राथमिक चिकित्सा केन्द्र लगिएको थियो । पूजाले सोही अस्पतालमा श...
-
र्यापर तथा गायक समिर घिसिंग ‘भिटेन’ पक्राऊ
काठमांडौ, कार्तिक ७ । नेपाली र्यापर तथा गायक समिर घिसिङ ‘भिटेन’ पक्राउ परेका छन्।बिहीबार भिटेनलाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले जावलाखेलबाट पक्राउ गरेको हो। बारम्बार बिबादमा आइरहने गायक भिटेन पछिल्लो पटक अश्लिल गीतहरू गाएको आरोपमा उनलाई पक्राउ गरिएको एसएसपी सहकुल थापाले बताए। रौतहटमा जन्...
-
डुइङ बिजनेस इन्डेक्समा नेपाल १६ स्थान माथि उक्लियो
काठमाडौं, कार्तिक ७ । डुइङ बिजनेस इन्डेक्समा नेपाल १६ स्थान माथि उक्लिएको छ। गत वर्ष ११०औं स्थानमा रहेको नेपाल यस वर्ष ९४ औँ स्थानमा उक्लिएको हो। १० सूचकाङ्कमध्ये नेपालले ५ वटामा सुधार गरेको छ। नेपालको अवस्था ३ सूचकाङ्कमा गिरावट र २ मा स्थिर रहेको छ। गत वर्ष नेपाल ५ स्थान तल खस्किएको थियो। अर्थमन्त्री य...
-
गौतमबुद्ध अन्तराष्ट्रीय क्रिकेट रंगशालाको डीपीआर तयार, अन्तिम सहयोग गर्न सिताराम कट्टेलको अपिल
चितवन कात्तिक, ६ । २०७२ बैशाख १२ को महाभूकम्प पछी कलाकारीतालाई थाती राखदै राष्ट्र निर्माणमा लागेका सिताराम कट्टेल (धुर्मूस) र कुंजना घिमिरे(सुन्तलि) ले काभ्रेको बस्ती, सिन्धुपाल्चोकको बस्ती र तराईको मुसहर बस्ती ठढाई सकेका धुर्मूस-सुन्तली फाउन्डेसनले चितवनमा बनाउने गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाक...
-
साझा पार्टीकी नेत्री रजनी बनिन कास्की २ उपनिर्वाचनको उम्मेद्वार
पोखरा कात्तिक, ६ । साझा पार्टीले प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नम्बर २ मा हुने उपचुनावमा रजनी केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पोखरामा सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकले केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । रजनी लामो समय नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील केसी २८...
-
जापानका नवसम्राट नारुहितोको राज्याभिषेक विशेष कार्यक्रमका साथ सम्पन्न
जापान, अक्टोबर २२ । जापानका नवसम्राट नारुहितोले मंगलबार राज्याभिषेक गरेर औपचारिक रुपमा राजगद्दी सम्हाल्नुभएको छ । मंगलबार एक भव्य समारोहका बिच परम्परागत विधि पूरा गरी उहाँले राजगद्दी सम्हाल्नुभएको हो । पूर्वसम्राट अकिहितो पनि छोराको राजगद्दी आरोहण समारोहमा सहभागी थिए । नवसम्राट नारुहितोका पिता तत्कालनि सम्र...
















