जनकपुरधाम, कात्तिक, २२ । कात्तिक २४ गते आइतबार प्रदेश २ मा सार्वजनिक बिदा हुने भएको छ । मुस्लिम समुदायको पैगम्बर मोहम्मदको जन्म दिनको अवसर पारेर सार्वजनिक बिदा दिइएको प्रदेशको आन्तरिका मामिला तथा कानून मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै बिदा दिएको जनाएको हो । मन्त्रालयका प्रबक्ता दिनेश साहले मन्त्री ...
समाचार
-
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यति एयरलाइन्स र श्री एयरलाइन्सका विमान ठोक्कियो
काठमाडौं, कार्तिक २२ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई वटा विमान एक आपसमा ठोक्किएका छन् । विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ गर्ने बेलामा श्री एयरलायन्सको विमानले यति एयरलायन्सको विमानलाई पछाडिबाट ठक्कर दिएको बताइएको छ । विमानस्थाल स्रोतका अनुसार विराटनगरबाट आएको श्री एयरलाइन्सको जहाज पार्किङ गर...
-
भारतीय दूतावास अगाडि सत्तारुढ विद्यार्थीको बिरोध प्रदर्शन
काठमाडौं, कात्तिक, २२। भारतले नेपाली भूभाग मिचेको विरोधमा विद्यार्थीहरुले काठमाडौं स्थित भारतीय दूतावास केन्द्रित विरोध प्रदर्शन गरेका छन् । सत्तारुढ र बिपक्षी दल समर्थित बिद्यार्थीहरुले देशका बिभिन्न ठाउँमा बिरोध प्रदर्शन जारी राखेको छ । शुक्रबार सत्तारुढ नेकपा सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववि...
-
भारतमा डाक्टरद्वारा पतिको प्रेमिकाको घरमा आगजनि, २ को मृत्यु १ घाईते
भारत, कार्तिक-२२ । मृत आमा छोरा भारतको भरतपुर पास कोलोनी सुर्या सिटीमा बिहीबार साँझ महिला डाक्टरले डाक्टर पतिकी प्रेमिकाको घरमा आगो लगाएर बाहिरबाट बन्द गरिदिइन् । आगोमा जलेर युवती र उनका ६ वर्षका बच्चाको मृत्यु भएको छ । बचाउने प्रयासमा लागेका उनका भाइ समेत घाइते भएका छन् । ती युवती डाक्टर दम्पत्तीको क्लिनिक...
-
विन्दु परियारको ‘भनन भन’ सार्वजनिक(भिडियोसहित)
काठमाडौं, कार्तिक–२२ । गायिका विन्दु परियारको नयाँ गीत सार्वजनिक भएको छ। शुक्रबार परियारले आफ्नै अफिसियल युट्युब च्यानल बिन्दु परियार मार्फत ‘भनन भन त्यसपछि के भो’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेकी हुन्। सर्जक एकनारायण भण्डारीको शब्द सृजना तथा आशिष अविरलको संगीत संयोजन रहेको यस गीतमा परियार र गाय...
-
नेपाल प्रहरीसंगको सहकार्यमा ग्रीष्म ब्रोडकास्टिंगको सप्तरंग सांस्कृतिक कार्यक्रम सात प्रदेशमा
बिरगंज, कार्तिक २२ । नेपाल प्रहरीसंगको सहकार्यमा ग्रीष्मा ब्रोडकास्टिंगद्वारा आयोजित सप्तरंग सात प्रदेशमा हामी सांस्कृतिक कार्यक्रम कार्तिक २० गते प्रदेश नम्बर १ बाट शुरू भई मंसिर ४ गते प्रदेश नम्बर ४ मा आइ सम्पन्न हुने उक्त कार्यक्रमका आयोजक कमिटिले जनाएको छ । उक्त कार्यक्रमका आयोजक ग्रीष्मा ब्रोडकास्टिंग...
-
ओहासी ग्रुपको आयोजनामा फुकुओकामा चौथो ओहासी फुटसल कप फुटबल हुदै
फुकुओका, जापान, नोवेम्बर ७ । ओहासी ग्रुपको आयोजनामा जापानको फुकुओकामा हुन लागेको चौथो ओहासी फुटसल कप फुटबल प्रतीयोगिताको टाईसिट नान हाउसमा एक कार्यक्रम गर्दै सार्वजनीक गरिएको हो । प्रतीयोगितामा १६ वटा टिमले सहभागिता जनाउने भएको छ । सहभागी टिमलाई ४ वटा ग्रुपमा विभाजन गरिएको छ । उक्त&nb...
-
वैदेशिक रोजगारीमा फर्कन समस्या भएकालाई विभागको अनुरोध
काठमाडौँ, कार्तिक २१ । वैदेशिक रोजगार विभागले विदामा नेपाल आएका र पुनः श्रम स्वीकृति लिन वैदेशिक रोजगारीमा फर्कन समस्या भएका व्यक्तिहरुका लागि सूचना जारी गरेको छ । कार्तिक १९ गतेएक प्रेस विज्ञप्ति निकाल्दै सम्बन्धित देशका राजदूतावासलाई समेत जानकारी गराएका थिए । उक्त विज्ञप्तिमा सम्पूर्ण जानकारी नखुलेकोले विभागका म...
-
बिनु शाक्यले किन भनि मलाई छोएमा ‘करेन्ट लाग्छ’(भिडियो सहित)
काठमाण्डौ, कार्तिक २१ । बेली डान्सरको रुपमा परिचित मोडल बिनु शाक्यले नृत्य तथा अभिनय गरेको नयाँ म्युजीक भिडियो आज यूबट्यूबबाट सार्वजनिक गरिएको छ ।‘करेन्ट लाग्छ’ बोलको गीतमा बिनुले आफूलाई छुँदा करेन्ट लाग्छ भन्दै अभिनय गरेकी छिन् । रुपक डोटेल र मनिषा पोखरेलको स्वरमा रहेको यस गीतमा निश्चल कल्पनाको शब्द र केबि भण्...
-
क्रिकेट रङ्गशाला निर्माणको लागी समाजसेवी ईशा गुरुङ्गको ५ लाख सहयोग
काठमाण्डौँ, कार्तिक २१ । सेवा गर्न धनमात्र होईन मन पनि चाहिन्छ । उनै मनका धनि समाजसेवी ईशा गुरुङ्गले धुर्मुस सुन्तलि फाउण्डेशनद्धारा चितवनमा निर्माण गर्न गईरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको लागि आफ्नो व्यक्तिगत रुपमा नेपाली ५ लाख सहयोग गरेका छन । उनको यो नै पहिलो सहयोग भने होईन नेपा...



















