• सामाजिक चेतना परिवर्तनको लागि तारे होटलमा गोष्ठी होईन फिल्डमा गएर काम गर्नु पर्छ-राधा पोखरेल

    काठमांडौ, मंसिर , १० । लैंगिक हिंसा बिरूद्धको १६ दिने अभियान आज देखि आरम्भ हुँदैछ । १६ दिने अभियान आ-आफ्नै सोंच, विचार र शैलीमा बिभिन्न संघसंस्था, संगठन, ब्यक्ति-ब्यक्तित्वहरूले मनाउने छन् । यस अवसरमा मलाई पनि आफ्ना केही विचारहरू पाठकहरूसमक्ष पस्कन मन लाग्यो । जुन समाज र समुदायमा समस्या बढी छ, समाधान पनि त...

  • प्रधानमन्त्रि केपी शर्मा ओली हस्पिटल भर्ना, एपेन्डिसाइटिस भएपछि अपरेशनको तयारी

    काठमाडौं, मंसिर, १० । प्रधानमन्त्रि केपी शर्मा ओली हस्पिटल भर्ना भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएपछि अस्पताल भर्ना भएको हो । अस्पतालले उनको अपरेसनको तयारी गरेको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका डा. अरुण सायमीले भने– प्रधानमन्त्रीको अपरेसनका लागि तया...

  • पुँजीगत खर्च सन्तोषजनक भएन, काम नगर्ने ठेकेदारको ठेक्का रद्द गर्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं, मंसिर, ९। प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षको दोश्रो चौमासिकमा पुँजीगत खर्च सन्तोषजनक नभएको बताएका छन् । साथै सबै मन्त्रालयलाई ठेक्काको विस्तृत विवरण तयार पार्न र काम गर्न नसक्ने ठेकदारहरुको ठेक्का तोड्न निर्देशन दिएका छन । सोमबार समीक्षा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्...

  • लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रमेश बिजी बिजयी

    पोखरा, मंसिर ९ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रमेश विजि निर्वाचित भएका छन । पोखरामा तीन दिनसम्म चलेको सातौँ महाधिबेशनमा अर्का प्रतिस्पर्धी बिष्णु खत्रीलाई पछि पार्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन । पोखरामा भएको सातौँ केन्द्रिय महाधिवेशनमा उनले बिष्णु खत्रीलाई ३९ मतले पछि पारेका हुन् ।...

  • वैधानिक हतियार बुझाऊ, चुनावपछि फिर्ता लैजाऊ-गृह मन्त्रालय

    काठमाडौं, मंसिर, ८। गृह मन्त्रालयले अनुमतिप्राप्त हतियार नजिकको प्रहरी कार्यालयमा बुझाइदिन सबैलाई अनुरोध गरेको छ । यही मंसिसर १४ गते हुने उपनिर्वाचनको सुरक्षालाई ध्यान दिँदै व्यक्तिसँग रहेका इजाजतप्राप्त हतियार यही मंसिर १० गतेभित्र बुझाउन गृहले आग्रह गरेको हो । उपनिर्वाचन सम्पन्न भएपछि इजाजत प्राप्त हतिय...

  • वैदेशिक रोजगार विभाागले इ-स्टीकर पछि इ-टोकन सिस्टम शुरु गर्दै

    काठमाण्डौँ, मंसिर, ८ । २१ औँ शताब्दीको प्रविधि युगलाई मध्यनजर गर्दै बैदेशिक रोजगार बिभागले पछिल्लो समय क्षम रोजगार क्षेत्रमा रहेका नेपाली दाजुभाई तथा दिदिबहिनिहरुलाई ध्यानमा राखी बिभिन्न सहजीकरणको कामलाई तीब्रता दिईरहेको छ । पछिल्लो पटक बैदेशिक रोजगार बिभागको महानिर्देशकको रुपमा आएका डा. भिष्म कुमार भूसाल...

  • राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको सातौ महाधिवेशन पोखरामा जारी,अध्यक्षमा बिष्णु र रमेश भिड्दै

    पोखरा, मंसिर ७ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको सातौ महाधिवेशन यतिबेला पोखरामा चलिरहेको छ। लोकसंगित क्षेत्रका कलाकारहरुलाई यतिबेला चुनाब लागेको छ । ३ दिनसम्म पोखरामा जारी महाधिबेसनमा बिभिन्न पदमा कलाकारहरुको प्रतिस्पर्धा हुने भएको छ कतिपय पद भने सहमतिमा नै चयन हुने भएको छ । राष्ट्रिय लोक तथा दोह...

  • कालापानी विवादमा सरकार निस्कृय भयो: देउवा

    पोखरा मंसिर, ७ । नेपाली काग्रेसका शिर्ष नेताहरु यतिबेला पोखराको उपनिर्वाचन प्रचार प्रसारमा केन्द्रित रहेका छन् । पोखराबाट जसरी निर्वाचन जित्ने रणनीतिमा रहेको नेपाली काग्रेसले प्रचारप्रसारलाई तीब्र बनाएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपनिर्वाचन मार्फत सरकारका पक्षमा जनमत छैन भन्ने सन्देश द...

  • नेतालाई धारे हात लगाउनु भन्दा समयमा नै बिबेक प्रयोग गर्नु उचित–राधा पोखरेल

    काठमाण्डौँ, मंसिर, ७ । पछिल्लो समय नेपालका हरेक घटनाक्रममा आफ्नो धारणा राख्दै आएकी राधा पोखरेलले नजिकिदै गरेको नेपालको उप–निर्वाचनलाई लक्षित गर्दै सामाजिक संजाल फेसबुकमा जनतालाई आफ्नो बिबेक प्रयोग गर्न सुझाब दिदै लामो लेख लेखेकि छिन । उनै नेपाल पूँजीबजार संघकी अध्यक्ष समेत रहेकि पोखरेलको भनाई जस्ताको तस्तै तल स...

  • निलकण्ठको शिक्षा समितिलाई निर्णय कार्यान्वयन नगर्न सर्वोचको अन्तरिम आदेश

    धादिङ मंसिर ७ । धादिङबेसी सदरमुकाम आसपास फैलिएको निलकण्ठ नगरपालिकाको शिक्षा समितिलाई सर्वोच अदालतले अन्तरिम आदेश जारी गरेको छ । सुनौलावजार स्थित भैरबी माध्यामिक विद्यालयका शिक्षक दिपक श्रेष्ठले आफुलाई गैर कानुनी तवरले अपायक सरुवा गरेको दावी सहित उजुरीमा सर्वोच्चल दुबै तर्फको बयान लिएपछि शिक्षा समिति विरुद...