काठमाडौं, मंसिर २४। १३औं दक्षिण एसियाली खेलकुद (साग) को समापन समारोहको दिन रंगशाला हाताभित्रै प्रहरीले पत्रकारमाथि कुटपिट गरेको छ । रंगशालाबाहिर टिकट मूल्यवृद्धिको विरोधमा सर्वसाधारणको प्रदर्शन चलिरहँदा त्यसको रिपोर्टिङ गर्ने क्रममा नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईंलाई प्रहरीले कुटपिट गरेको ह...
समाचार
-
-
१३ औं साग : सनिलले जिते स्वर्ण, नेपालको स्वर्ण ५० पुग्यो
काठमाडौं, मंसिर २४। १३औं दक्षिण एसियाली खेलकुद (साग)को आज अन्तिम दिन बाँकि खेलको प्रतिस्पर्धा भईरहेको छ । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा बक्सिङका सनिल साहीले स्वर्ण पदक जितेका छन् । यससँगै सागमा नेपालको स्वर्ण संख्या ५० पुगेको छ । मंगलबार लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रम...
-
ग्रेट हिमालय क्रिकेट एकेडेमीको टोली बंगलादेशतर्फ प्रस्थान
काठमाडौं, मंसिर २४। वाइवाइ ग्रेट हिमालय क्रिकेट एकेडेमीको यू१९ टोली योङ ट्यालेन्ट नेपाल९ बंगलादेश क्रिकेट प्रतियोगिता खेल्ने सोमबार त्यसतर्फ लागेको छ । खेलाडी र अफिसल गरि १४ सदस्य टोली त्यसतर्फ लागेको हो । बंगलादेश जाने जेएचसिएको टोलीलाई आज काठमाडेशौंमा आर्किड इन्टरनेशनल कलेजका निर्देशक विदुर दा...
-
१३ औं सागको अन्तिम दिन, पुरुष फुटबल फाइनलपछि समापन कार्यक्रम
काठमाडौं, मंसिर २४। पुरुष फुटबलको फाइनलसँगै दक्षिण एसियाली खेलुकद (साग) को तेह्रौं संस्करण आजबाट सकिँदैछ । विभिन्न चुनौतीबीच मंसिर १५ बाट सुरु भएको साग आज दशौं दिन विविध खेलको अन्तिम प्रतिस्पर्धा गर्दै समापन हुन लागेको हो । भुकम्पबाट थलिएको नेपालको भौतिक पूर्वाधार पुनर्निर्माण र सरकारको तदारुकताका कारण ...
-
अमेरिकाले दिएका दुई स्काई ट्रक हेलिकप्टर काठमाडौंमा
काठमाडौं मन्सिर २३ । अमेरिकाले नेपाली सेनाका लागि सहायता स्वरुप उपलब्ध गराएका दुईवटा स्काइ ट्रक जहाज शनिबार राति काठमाडौंमा उत्रेका छन्। अमेरिकाले वैदेशिक सैन्य सहायता कार्यक्रम (एफएमएफपी) अन्तर्गत आपतकालीन उद्धारमा सघाउन नेपाली सेनालाई दुईवटा जहाज उपलब्ध गराइएको हो। दुईवटा जहाज भारत ...
-
ट्रकको ठक्करबाट बालिका घाइते भएपछि कोहलपुर तनावग्रस्त
कोहलपुर, मंसिर २२ । बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक बालिका घाइते भएपछि स्थिति तनावग्रस्त भएको छ । आइतवार बिहान कोहलपुर-नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपुर-१० की प्रकृति चन्द गम्भीर घाइते भएकी छिन्। उनको अस्पतालमा ...
-
१३ औं साग : पुरुष फुटबलमा बंगलादेशलाई हराउँदै नेपाल फाइनलमा
काठमाडौं, मंसिर २२ । नेपाल घरेलु भूमिमा जारी १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको लिग चरणको अन्तिम खेलमा १० खेलाडीमा सिमित बंगलादेशलाई १-० गोल अन्तरले पराजित गर्दै नेपाल स्वर्ण नजिक पुगेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित ...
-
१३ औं साग : जुडोमा देविकाले दिलाइन् नेपाललाई स्वर्ण
काठमांडौ, मंसिर २२ । १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालकी देविका खड्काले जुडोमा स्वर्ण जितेकी छन् । लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको ५२ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी उनले स्वर्ण जितेकी हुन् । उनले पहिलोमा श्रीलंकन र दोस्रोमा भारतीय खेलाडीलाई हराएकी थिइन् । ...
-
१३औं साग : पौडीमा तेस्रो स्वर्ण जित्दै गौरिकाले रचिन् इतिहास
काठमाडौं, मंसिर, २२ । जलपरी गौरिका सिंहले तेस्रो स्वर्ण जितेकी छन् । १३औं सागको पौडी अन्तरगत आइतबार उनले ४०० मिटर फ्री स्टाइलमा उनले स्वर्ण जितेकी हुन् । १०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जित्न चुकेकी गौरीकाले आज भने आफ्नो साखालाई जोगाउदै स्वर्ण पदक जितेकि हुन । यससँगै उनी सागको एउटै संस्करणमा त...
-
साईतामा अन्तराष्ट्रिय म्याराथनमा ई.नवराज श्रेष्ठ सहभागि, ३:५९:३२ सेकेन्डमा दौड पुरा गरे
जापान, साईतामा मंसिर २२ । जापान स्थित साईतामा बिश्वबिद्यालयमा अध्ययनरत नेपाली बिद्यार्थीहरुले नेपाल भ्रमण बर्ष २०२० को प्रचारप्रसार गर्दै साईतामा केनद्धारा आयोजना गरिएको अन्तराष्ट्रिय म्याराथनमा सहभागिता जनाएको छ । जापान सरकारको MEXT स्कलरसिपको माध्यमबाट जापानको साईतामा केनमा रहेको साईतामा बिश्वबिद्यालयमा ...


















