• समाजबादी पार्टीले सरकार छाड्यो, सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाण्डौँ, पुस ०९ । केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी भएको समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको छ ।  समाजबादी पार्टीले सरकार छाडेको जानकारी गराउदै पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै सरकार छाड्नुको कारणबारे पत्रकार मार्फत जनतालाई जानकारी गराएका छन । सोमबार बसेक...

  • निर्वाचन आयोगद्धारा ११ दललाई निर्वाचन चिह्न प्रदान, राष्ट्रियसभा निर्वाचन माघ ९ गते

    काठमाडौं, पुस ९ । राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलहरूलाई निर्वाचन आयोगले चुनाव चिह्न प्रदान गरेको छ । आयोगले माघ ९ गते हुन लागेको निर्वाचनका लागि ११ दललाई चुनाव चिह्न दिएको हो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई सूर्य, नेपाली कांग्रेसलाई रुख, समाजवादी पार्टीलाई पाँच ...

  • कुलमान घिसिङ र डा. सन्दुक रुइतलाई हेमबहादुर मल्ल सम्मान पुरष्कार सम्मान गरिने

    काठमाण्डौ, पुस ०९ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र  वरिष्ठ आँखा चिकित्सक सन्दुक रुइतलाई  हेमबहादुर मल्ल सम्मान पुरष्कारबाट सम्मानित गरिने भएको छ ।  नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशनले मंगलबार पत्रकार सम्मेलन गरी घिसिङ र रुइतलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको जा...

  • आज क्रिसमस डे क्रिश्चियन धर्मालम्बीलाई बिदा, बिश्व भरी बिबिध कार्यक्रम गरेर मनाउदै

    काठमाडौं, पुस ९ । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मालम्बीहरूले आज क्रिसमस डे पर्व मनाउँदैछन् । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउन लागेका हुन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मा...

  • अमेरिकी सैनिक अफगानिस्तानमा मारिएको अमेरिकाद्धारा पुष्टि

    वाशिङ्टन, पुस ०८। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अफगानिस्तानमा एकजना अमेरिकी सैनिक मारिएको समाचारको पुष्टि गरेको छ । अफगानिस्तानमा रहेको अमेरिकी सैनिक समूहका एकजना सदस्यको ज्यान गएको समाचार सोमबार आएको थियो । उनको आइतबार मृत्यु भएको बताइएको थियो । ती सैनिकको कर्तव्य निर्वाहका क्रममा आइतबार निधन भएको ...

  • नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता पोरखेलको सरुवा, डीआईजी क्षेत्रीलाई दिईयो जिम्मेवारी

    काठमाडौं, पुस ८ । प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक (डीआइजी) शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ । प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूलाई उपलब्ध गराउन क्षेत्रीलाई प्रवक्ता त...

  • धरहरा पुनर्निर्माणको गति तीब्र, अर्को बर्ष पुनर्निर्माण सम्पन्न गर्ने प्राधिकरणको लक्ष्य

    काठमाडौं , पुस, ८ । २०७२ सालमा गएको विनाशकारी भूकम्पले भत्किएको धरहराको पुनर्निर्माण तीब्र गतिमा अघि बढिरहेको छ । भूकम्प गएको तेस्रो वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले धराहराको भग्नावशेषछेउ उभिएर, ‘म बनाउँछु मेरो धराहरा’ अभियानको घोषणा गरेका थिए । तर प्रधानमन्त्रीले सोचेजस्तो नागरिक स्तरबाट न रकम उठ्यो...

  • संबिधान संसोधन प्रस्ताव अस्वीकार भएपछी समाजवादी पार्टीले सरकार छाड्ने

    काठमांडौ, पुस ८ । समाजवादी पार्टीले सरकार छाड्ने भएको छ। केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी भएको समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको हो।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा यादवले संविधान संशोधनका लागि विज्ञहरूको समूह गठन गर्ने र त्यसको सुझावका आधारमा संविधान संशोधन गर्ने प...

  • नारायणीमा पानीजहाजको सफल परीक्षण, पर्यटन वर्ष २०२० मा सञ्चालनमा ल्याइने

    चितवन, पुुस ७ । भरतपुर महानगरपालिका–१६ ज्ञानेश्वर सामुदायिक वनको काप्रेघाटमा बनिरहेको ‘क्रुज सिप’ (मिनी पानीजहाज)को आइतबार नारायणी नदीमा सफल परीक्षण गरिएको छ । आइतबार दिउँसो तीन बजे भारतबाट ल्याएका चालक दलका केही सदस्य र सञ्चालकहरुले ‘मिनी पानीजहाज’को सफल परीक्षण गरेका हुन् । क्रुज बनाउन तयार गरिएको पो...

  • उपत्यकामा प्रहरिको सर्च अपरेशनमा १२२ चिनिया नागरिक पक्राऊ

    काठमाडौं, पुस ७ । नेपालमा बिभिन्न आआपराधिक गतिविधि गरी बसेको आसंकामा आज काठमांडौका बिभिन्न ठाउबाट १२२ जना चिनिया नागरिक पक्राउ परेका छन । भदौ दोस्रो साता नेपाली बैंकहरुको एटीएम कार्ड प्रयोग गरेर डेढ करोडभन्दा बढी रकम चोरिएपछि नेपाली सुरक्षा निकायलाई झट्का दिएको थियो । नक्कलि एटीएम प्रयोग गरी ठुलो मात्राम...