समाचार – Page 259 – Vision Online News
Tuesday April 21, 2026  
visioninternational.edu.np
Menu
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
    • प्रदेश–१
    • प्रदेश–२
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनि प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • भिजन/दर्शन
    • अन्तर्वार्ता
    • विचार/ब्लग
  • अर्थ
    • अर्थ
    • बिजनेस
    • कृषि
    • पर्यटन
  • शिक्षा/स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य/जीवन शैली
  • खेलकुद
    • फुटबल
    • भलिबल
    • क्रिकेट
    • दौड
    • पौड़ी
    • अन्य खेलहरु
  • मनोरञ्जन-समाचार
    • साहित्य
    • मनोरञ्जन
    • मोडल
    • भिडियो
    • फोटो फिचर
    • अनौठो बिश्व
  • बिश्व खबर
    • जापान बिशेष
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • भिजन टि.भि
  • English News

समाचार

  • अमेरिकी राष्ट्रपति ट्रम्प परिवारसहित भारत भ्रमणमा, अहमदाबादमा मोदीद्धारा भव्य स्वागत

    भारत, फागुन १२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुईदिने भ्रमणका लागि सोमबार बिहान भारत पुगेका छन् । यो उनको  पहिलो भारत भ्रमण हो । ट्रम्प भारत आएका सातौं अमेरिकी राष्ट्रपति हुन् । ट्रम्पले भारतका लागि हिँड्नुभन्दा केही समयअगाडि हिन्दीमा ट्विट गरेका थिए ‘म भारत आउनका लागि तत्पर छु, म बाटोमा छ...

  • मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले पदबाट राजीनामा दिए

    मलेसिया, फाल्गुण १२ । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले राजीनामा दिएका छन् । प्रधानमन्त्रीको कार्यालयले दिएको जानकारीअनुसार मोहम्मदले राजासमक्ष राजीनामा दिएका हुन् । सत्ता गठबन्धन दल बिच शक्ति संघर्ष चलेका कारण प्रधानमन्त्रिबाट राजिनामा दिएको जनाईएको छ । ९४ वर्षीय प्रधानमन्त्री मोहम्मदले ...

  • जापानी जहाजमा आएका कोरोना संक्रमित तेस्रो यात्रुको मृत्यु, फुकुओकामा २ जनामा कोरोना संक्रमण रहेको पुष्टि

    जापान, फागुन ११ । जापानको योकोहामा स्थित डायमण्ड प्रिन्सेस नामक एक पानी जहाजमा जापान पुगेका थप एक कोरोना भाइरस सङ्क्रमितको आइतबार मृत्यु भएको छ ।  योसँगै कोरोना भाइरस सङ्क्रमित उक्त जहाजका तेस्रो यात्रुको मृत्य भएको छ भने आइतबारको यो घटनासँगै जापानमा कोरोना भाइरसका संक्रमणका कारण मृत्यु हुने व्यक्...

  • प्रधानमन्त्रिको जन्मदिनमा केक बोक्न हेलीकप्टर चार्टर, नेपाली नक्सा अंकित केक काटेकोमा जनता आक्रोसित

    काठमाडौं, फागुन ११ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मथलोमा जन्मदिन मनाएका तस्वीर सार्वजनिक भएसँगै सामाजिक संजालमा उनको चर्चासँगै आलोचना समेत शुरु भएकाे छ ।सामाजिक सञ्जालमा उनले केक बाेक्नका लागि हेलिकोप्टर चाटर्ड गरिएको  र नेपालको नक्शा अंकित केक काटिएको विषयमा आलोचना भएको छ । केहीले&nb...

  • टर्की र ग्रीस पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा पोखरेल पक्राउ

    काठमाडौं, फागुन ११ । वैदेशिक रोजगारका लागि टर्की र ग्रीस पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा मोरङ रतुवामाई नगरपालिका-६ बुधबारे घर भई काठमाडौं महानगरपालिका-६ चुच्चेपाटी बस्ने ५२ बर्षीय कमल प्रसाद पोखरेललाई काठमाडौं महानगरपालिका-१२ टेकुबाट बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारको सिलसि...

  • बागमती प्रदेशस्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी सम्पन्न, सुरक्षामा कुनै चुनौती नरहेको गृहमन्त्रिको भनाई

    मकवानपुर, फागुन ११ । गृहमन्त्री राम बहादुर थापा ‘बादल’ को प्रमुख आतिथ्यमा आइतबार आयोजित कार्यक्रमबीच बागमती प्रदेशस्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी मकवानपुरको हेटौंडामा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशको संयुक्त आयोजनामा उक्त गोष्ठ...

  • अर्थ मन्त्रि समेत रहेका डा. खतिवडाले सम्हाले सञ्चार मन्त्रालयको जिम्मेवारी

    काठमाडौं, फागुन ११ । अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडाले सञ्चार प्रविधि तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । उनले आइतबार मन्त्रालयमा पुगी संचार मन्त्रालयको पदभार ग्रहण गरेका हुन् । ७० कुरोडको कमिसनको अडियो प्रकारणपछि सूचना तथा संचार प्रविधिमन्त्री गोकुल बास्कोटाले राजिनामा दिए...

  • कोरोना भाइरस विरुद्धको भ्याक्सिन पत्ता लागेको बैज्ञानिकहरुको दाबी, जनावरमा परीक्षण गरिँदै

    अस्ट्रेलिया, फागुन ११ । चीनको वुहानबाट फैलिएको नोबेल कोरोना भाईरसको कारण बिश्व भर २३ सय बढ़ी मानिसहरुको ज्यान गईसकेको छ । विश्वभर आतंक फैलाइरहेको कोरोना भाइरसविरुद्ध अस्ट्रेलियाका वैज्ञानिकहरुले भ्याक्सिनको विकास गरेका छन् । उनीहरुले उक्त भ्याक्सिनको यसै साता जनावरमा परीक्षण गर्ने तयारी गरिरहेका छन् । ...

  • दक्षिण कोरियामा एकै दिन २०४ जनामा कोरोना संक्रमण रहेको पुष्टि, नेपालीलाई सचेत रहन राजदुताबासको आग्रह

    दक्षिण कोरिया, फागुन ११ । दक्षिण कोरियामा रहेका नेपालीलाई कोरोना भाइरसबाट बच्नका लागि सचेतना अपनाउन कोरियामा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ । अहिले कारियामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको भन्दै धेरै प्रभावित देखिएको ठाउँ थेगु र आसपासका क्षेत्रमा रहेका नेपाली नागरिकलाई सावधानी अपनाउन दूता...

  • बास्कोटा माथि छानबिन हुनुपर्ने पार्टी सदस्यहरूको मागलाई प्रधानमन्त्रि ओलीद्वारा अस्वीकार

    काठमाडौं, फागुन ११ । निवर्तमान सुचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाको ७० करोड कमिसन प्रकरणबारे पार्टीभित्र आन्तरिक छानबिन गर्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका छन् । ओलीको विश्वासपात्रको रूपमा रहेका बास्कोटालाई पार्टीको आन्तरिक छानबिन गर्न अस्वीकार गरेको हो । शनिबार...

    • « Previous Page
    • 1
    • …
    • 257
    • 258
    • 259
    • 260
    • 261
    • …
    • 336
    • Next Page »



लोकप्रिय

    • मध्यपूर्व द्धन्द्धमा परेका नेपालीको सुरक्षा गर्न एनआरएनए आईसिसिद्धारा नेपाल सरकारको ध्यानाकर्षण
    • सरकारद्वारा १७ खर्ब ९३ अर्ब८३ करोडको बजेट सार्वजनिक, कर्मचारीहरुको तलबमा बृद्धि
    • ढुक्क भएर निर्वाचनमा सहभागि हुन मतदातालाई निर्वाचन आयोगको आह्वान
    • ज‌ङ्गी अड्डामा मनाइयो पृथ्बी नारायण शाहको २९९ औँ पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस
    • निर्वाचन मतदानको समय सकियो, केहीस्थान बाहेकका देशभर शान्तिपुर्ण रुपमा सम्पन्न
    • नेपालमा संक्रमण बढ्नेक्रम तिब्र आज एकै दिन १६६ जना संक्रमण पुष्टि, कुल संक्रमित संख्या १५६७ पुग्यो
    • एनआरएनए जापानको पहलमा IHNOद्धारा ५० जना नेपाली बिद्यार्थीलाई छात्रबृद्धिको लागि आवेदन दिन आह्वान(फाराम सहित)
    • एनआरएनए कोरियाले नेपालमा लगानी र सम्भावना विषयक भर्चुअल अन्तरक्रिया गर्दै
    • पुरातात्विक महत्वको रातो मछिन्द्रनाथको जात्रामा झडप, प्रहरीद्धारा दर्जनौ अश्रुग्यास प्रहार स्थिति तनाबग्रस्त
    • उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा, सार्वजनिक र निजि यातायात पनि बन्द

  • हाम्रो बारेमा

    संस्था दर्ता नं:-२८७७४४/०७८/०७९

    अध्यक्ष/प्रबन्धक निर्देशक
    सन्तमान शाक्य

    संचालक/सम्पादक
    तुलशा कटुवाल
    सह–सम्पादक
    समिर शाक्य,   अन्जना शाक्य
    स्तम्भकार
    ई.सुदिना कुईकेल

    सल्लाहकार
    रेजिना उप्रेती

    प्राबिधिक सहकर्मी
    बिकास तामाङ्ग

    सम्पर्क

    समाचार तथा बिज्ञापनको लागि

    नेपाल
    Contact:+977 9851225406

    जापान
    Contact:080-9058-7509

    Email:visiononlinenews2019@gmail.com

    प्रवास प्रतिनीधिहरु

    यूएईः
    हरि नेपाली +९७१५६५३७७३५०

    जापान:
    सचिन नेम्बाङ्ग
    गेष्ट कार्यक्रम संचालक(फुकुओका)

     

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्ट्राग्राम
    • गूगल प्लस
    • युटुब

    हामीलाई फलो गर्नुहोस

    Visiononlinenews.com

    © 2019-2020 visiononlinenews.com सर्वाधिकार सुरक्षित

    • भिजन टिम
    • बिज्ञापन
    • प्रयोगकर्ताको सर्त
    • Privacy Policy
    Design & Developed by:Bikashsoft Technology
    Logo